
दिनभरिका खबर, न्यूजगृह समाचार बुधबार, वैशाख २७, २०८०
![निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिन : मन्त्री श्रेष्ठ [भिडिओ]](https://newsgriha.com/uploads/posts/Home-minister-Narayan-kaji-shrestha-at-kathmandu1683712480.jpg)
निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिन : मन्त्री श्रेष्ठ [भिडिओ] बुधबार, वैशाख २७, २०८०बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको उल्लेख गरे । कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न पछि नहट्ने प्रतिवद्धता गृहमन्त्री श्रेष्ठले गरेका छन् ।

दिनभरिका खबर, न्यूजगृह समाचार मंगलबार, वैशाख २६, २०८०