
दुवै खुट्टा गुमाएका सगरमाथा आरोही बुढालाई मन्त्रीद्वारा स्वागत मंगलबार, जेठ ९, २०८०लुक्लाबाट काठमाडौं आइपुगेका आरोही बुढालाई सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै मगर समुदायले झाँकीसहित स्वागत गरेका हुन् ।
दिनभरिका खबर, न्यूजगृह समाचार सोमबार, जेठ ८, २०८०
![नीति तथा कार्यक्रममाथि छलफल गर्दै प्रतिनिधि सभा सदस्य [लाइभ]](https://newsgriha.com/uploads/posts/parliament1684661274.jpg)
नीति तथा कार्यक्रममाथि छलफल गर्दै प्रतिनिधि सभा सदस्य [लाइभ] सोमबार, जेठ ८, २०८०प्रतिनिधि सभा बैठक बसिरहेको छ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । अहिले नीति तथा कार्यक्रममाथि सांसदहरूले आ–आफ्नो धारणा राखिरहेका छन् ।


![बजेट भाषण ०८०/०८१ [लाइभ]](https://newsgriha.com/uploads/posts/budget-prakashsaran mahat1685361257.jpg)









