उदयपुरमा मिनीबस दुर्घटना, एक महिलाको मृत्यु, १७ जना घाइतेआइतबार, भदौ २, २०८१

नौ महिनाअघि अस्ट्रेलिया गएका काभ्रेका सुभाषको शव समुद्री तटमा भेटियो आइतबार, भदौ २, २०८१ अध्ययनका सिलसिलामा नौ महिनाअघि अस्ट्रेलियाको सिड्नी पुगेका काभ्रेको पाँचखाल नगरपालिका–७ का २७ वर्षीय सुभाष बोलखे मृत भेटिएका छन्।

बाढीपहिरो लगायतका विपद्मा परी हालसम्म १८१ जनाको मृत्यु आइतबार, भदौ २, २०८१ बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेस प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५५ जना, लुम्बिनी प्रदेशमा ३५ जना, कर्णाली प्रदेशमा १० जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ८१ जनाको मृत्यु भएको हो।

थामेमा अप्रत्याशित बाढी आउनुको कारण खुल्न सकेन, स्थलगत निरीक्षणमा रक्षामन्त्रीको टोली जाँदै शनिबार, भदौ १, २०८१ सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी रहेको छ। शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान जारी रहेको छ।

धनुषामा डुबेर दुई बालिकाको मृत्यु शनिबार, भदौ १, २०८१ मिथिला बिहारी नगरपालिका–९ स्थित जलाद खोलामा डुबेर दुई बालिकाको मृत्यु भएको छ।स्थानीय ९ वर्षीया स्मृति यादव र लक्ष्मीनियाँ गाउँपालिका–३ घर भई आफन्तको घरमा गएकी १० वर्षीया सन्ध्या यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
-1722396504.jpg)
सुक्खा पहिरोले अरनिको राजमार्ग अवरुद्ध शनिबार, भदौ १, २०८१ सुक्खा पहिरो जाँदा आज बिहानदेखि अरनिको राजमार्ग अवरुद्ध भएको छ। राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलो भन्ने स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएको हो।

गठ्ठाघर दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन शुक्रबार, साउन ३२, २०८१ बिहीबार दिउँसो गठ्ठाघर चोकनजिकै ना६ख २१७३ नंको ट्रकले बा३९प ८९४४ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा चिशङ्खुगढी गाउँपालिका‐४ खहरे स्थायी घर भई हाल काठमाडौं कपनमा बस्दै आएका ६५ वर्षीय उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो।

सहकारी ठगीः पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेशसँग बयान लिँदै संसदीय समिति शुक्रबार, साउन ३२, २०८१ बिहीबार नै बयान लिए भनिए पनि ढिला सहभागी भएकाले आज मात्रै बयान लिने क्रम सुरु गरिने समिति सदस्य सरिता भुसालले जानकारी दिइन्। त्यसका लागि समितिको बैठक बस्दैछ। सुप्रिम सहकारीमा कोषाध्यक्ष रहेका दिपेश करिब १० हजार बचतकर्ताको ७८ करोड ५० लाख रुपैयाँ हिनामिनामा जोडिएको भन्दै गत चैत २ गते पक्राउ परी...

गठ्ठाघर दुर्घटनाको छानबिन गर्न गृहमन्त्रीकको निर्देशन शुक्रबार, साउन ३२, २०८१ गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निर्देशन दिएका छन्।
![नेपाल राष्ट्र बैंकले माग्यो विभिन्न पदका लागि आवेदन [सूचनासहित]](https://newsgriha.com/uploads/posts/520X390/nepal-rastra-bank-nrb1683882798.jpg)
नेपाल राष्ट्र बैंकले माग्यो विभिन्न पदका लागि आवेदन [सूचनासहित] शुक्रबार, साउन ३२, २०८१ बैकले आज एक सूचना जारी गर्दै सहायक निर्देशक (३४ जना), सहायक (१३ जना) र सहायक (सूचना प्रविधि ५ जना)मा आवेदन आह्वान गरेको हो।

डोटीमा यात्रुबाहक बस दुर्घटना शुक्रबार, साउन ३२, २०८१ बिहीबार धनगढीबाट छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान करिब ४ बजे दिपायल सिलगढी नगरपालिका–४ स्थित रेडियो नेपालको प्रसारण केन्द्र नजिकै दुर्घटना भएको हो।

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, साउन ३१, २०८१ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

१४ उपसचिवको सरुवा बुधबार, साउन ३०, २०८१ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव विनोदकुमार दाहाल विद्युतीय सुशासन आयोग पुगेका छन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विजय शर्मा महिला, बालबालिका मन्त्रालयमा सरुवा भएका छन्।