वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, १० महिनामा २१ गैँडा मरेशुक्रबार, वैशाख २८, २०८१

कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभर? शुक्रबार, वैशाख २८, २०८१ हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको समेत प्रभाव रहेको छ।जसको प्रभावले देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बाग्मती र गण्डकी प्रदेशको थोरै स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ।

पतिको हत्या अभियोगमा पत्नी पक्राउ बिहीबार, वैशाख २७, २०८१ घर नजिकै घाइते अवस्थामा बुधबार राति फेला परेका ओबिरामलाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
-1715257082.jpg)
आकर्षणको केन्द्र बन्दै ‘ऐनापहरा’ बिहीबार, वैशाख २७, २०८१ तनहुँको आँबुखैरेनी गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यस्थल ऐनापहरा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ। पृथ्वीराजमार्गको आँबुखैरेनी गाउँपालिका–२ मा अवस्थित उक्त ठाउँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भइरहेको छ।

बागमती प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते बिहीबार, वैशाख २७, २०८१ बागमती प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन आगामी वैशाख ३१ गते आह्वान गर्ने निर्णय गरेको छ। प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते दिउँसो १ बजे आह्वान गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए।
![तीन न्यायाधीशको सरुवा, को कहाँ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/nyayparishad1694774246.jpg)
तीन न्यायाधीशको सरुवा, को कहाँ? [सूचीसहित] बिहीबार, वैशाख २७, २०८१ उच्च अदालतका तीन न्यायाधीशहरुको सरुवा भएको छ।बिहीबार बसेको न्यायपरिषद्को बैठकले तीन न्यायाधीशको सरुवा गरेको हो। जसमध्ये २ जनाको काज सरुवा गरिएको न्याय परिषद् सचिवालयले जनाएको छ।

विद्यालय शिक्षा र उच्च शिक्षाबीचको खाडल अन्त्य गर्ने शिक्षामन्त्रीको उद्घोष बिहीबार, वैशाख २७, २०८१ शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा र उच्च शिक्षाबीच ठूलो खाडल रहेकाले उक्त खाडललाई अन्त्य गर्ने गरी कार्य प्रारम्भ गरेको बताएकी छिन्।

गोरखा बजार क्षेत्रमा खानेपानीको अभाव बिहीबार, वैशाख २७, २०८१ गोरखा नगरपालिका–८ प्रतीक्षालयका सन्दीप ढकाल आजभोलि रातको तीन बज्न नपाउँदै खानेपानीका लागि एउटा जार र बोत्तल लिएर धारामा पुग्छन्। बिहान अलि ढिलो पुगे एक जार पानीका लागि घण्टौँ लाइन बस्नुपर्ने वाध्यता रहेकाले उनी सकभर राती नै खानेपानी ल्याउनका लागि धारा पुग्ने गरेका हुन्।

त्रिपालमुनि अनिदोमै रात कटाउँदै आगलागी पीडित परिवार बिहीबार, वैशाख २७, २०८१ ग्यास चुहावट भएर घरमा अगलागी भई बिचल्लीमा परेका शुक्लाफाँटा नगरपालिका–७ जुडाका जयदेव ठगुन्नाको परिवार एक सातादेखि त्रिपालमुनि अनिदोमै रात कटाउन बाध्य छ।

धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु बिहीबार, वैशाख २७, २०८१ धनुषामा करेन्ट लागेर ३० वर्षीय एक युवकको मृत्यु भएको छ।

हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई ७ करोड राहत बिहीबार, वैशाख २७, २०८१ रातारात बथानका बथान भारतबाट नेपाल प्रवेश गरेर यहाँका सामुदायिक वनमा बस्दै आएका जङ्गली हात्ती नियन्त्रण गर्न झापामा थुप्रै काम गरिएका छन्। वर्षौँदेखी झापामा देखिएको मानव–हात्ती द्धन्द्व न्यूनीकरण गर्ने उद्देश्यले हात्ती प्रवेश गर्ने गौँडामा सोलार अफसेट फेन्स (विद्युतीय सौर्य तारबार) जडान गर्दै हात्ती नियन्त्रण गर्न खोजिएको छ भने सामुदायिक वन क्षेत्रभित्र...

जलेश्वर नगरपालिकाका प्रमुख र उपप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, वैशाख २७, २०८१ महोत्तरीको जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन खातुनसहित सहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। जलेश्वर नगरपालिका–१ स्थित बरुण पोखरी नजिक रहेको बजार क्षेत्रभित्र पीपीसी ढलान कार्यमा लागेको भन्दा बढी रकम निकाशा गराएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको हो।

झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै बिहीबार, वैशाख २७, २०८१ जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोलीमा गौरादेवी प्राकृतिक जडीबुटी उद्यान स्थापना गरिएको छ। नेपालमा पाइने सबै किसिमका जडीबुटी लगाएर यस क्षेत्रलाई शैक्षिक अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्न लागिएको हो।