महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा ३ जना पक्राउमंगलबार, कात्तिक २७, २०८१

दीपक मनाङे पक्राउ मंगलबार, कात्तिक २७, २०८१ गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन्। मंगलबार बिहान उनलाई काठमाडौंको कम्फर्ट हाउजिङ सितापाइलाबाट प्रहरीले पक्राउ गरेको हो।

कोप-२९ शिखर सम्मेलनमा राष्ट्रपति पौडेलको सम्बोधन आज मंगलबार, कात्तिक २७, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप-२९) लाई आज सम्बोधन गर्दै छन्।

रूपन्देहीमा सुरक्षा व्यवस्था कडा, सहकारी पीडित र रास्वपा प्रदर्शनको तयारीमा मंगलबार, कात्तिक २७, २०८१ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वरपर नेपाल र प्रहरी सशस्त्र प्रहरी परिचालन गरिएको छ। लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रूपन्देही ल्याउन लागिएको हो। विमानस्थलमा मौसम नखुल्दा पोखराबाट जहाज उड्न सकेको छैन।

रविलाई आज रूपन्देही लगिँदै, रास्वपाले प्रदर्शन गर्ने मंगलबार, कात्तिक २७, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई मङ्गलबार बयानका लागि रूपन्देही लगिँदै छ। रास्वपाका लुम्बिनी प्रदेश सभापति देवराज पाठकले सभापति लामिछानेलाई रुपन्देही ल्याउने कुरा सुनेको बताए।

उद्योगमा विद्युत् लाइन जोड्न प्राधिकरण सञ्चालक समितिको बैठक बस्न आवश्यक छैनः ऊर्जामन्त्री सोमबार, कात्तिक २६, २०८१ नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइन विवाद सम्बन्धमा निकै चासोका साथ हेरिएको सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक कार्यक्रममा सोमबार खड्काले उक्त दाबी गरेका हुन्।

पाकिस्तानमा उच्च वायु प्रदूषण : काठमाडौंसम्म असर सोमबार, कात्तिक २६, २०८१ काठमाडौं उपत्यका र भारतसँग सीमा जोडिएका सहरहरूमा केही दिनयता वायु प्रदूषण बढिरहेको छ।

संयुक्त राष्ट्रसंघले भन्यो— सन् २०२४ अहिलेसम्मकै गर्मी वर्ष सोमबार, कात्तिक २६, २०८१ मौसम विज्ञान सङ्गठनले त्यसलगायत अन्य चिन्ताजनक निष्कर्षहरू पनि सार्वजनिक गरेको छ।

रवि लामिछानेलाई भेट्न हिरासत पुगे डीपी र स्वर्णिम सोमबार, कात्तिक २६, २०८१ सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगेका हुन्। गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका सभापति लामिछानेलाई अदालतले हिजो १३ दिनको म्याद थप गरेको छ।

रवि लामिछानेलाई मंगलबार बुटवल लगिने सोमबार, कात्तिक २६, २०८१ हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर सूर्यदर्शन सहकारीको अनुसन्धान भइरहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा अनुसन्धान गर्न मङ्गलबार बिहान बुटवल लैजाने तयारी गरिएको हो।

धादिङमा बोलेरोले ठक्कर दिँदा युवतीको मृत्यु सोमबार, कात्तिक २६, २०८१ मृत्यु हुनेमा बेनीघाट–२ की १९ वर्षीया अनिशा मिजार रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिए।

३५६ ग्राम सुनसहित नागढुंगाबाट भारतीय पक्राउ सोमबार, कात्तिक २६, २०८१ बुटवलदेखि काठमाडौंतर्फ आउँदै गरेको लु२ ख ६८५८ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त सुन फेला परेको हो।

प्राधिकरण सञ्चालक समितिको बैठक बस्दै, मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने तयारी सोमबार, कात्तिक २६, २०८१ मन्त्रिपरिषद्ले आइतबार गरेको निर्णय कार्यान्वयनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले प्राधिकरण सञ्चालक समितिको बैठक बोलाएका हुन्।