डेङ्गुबाट कृषि वैज्ञानिक पौडेलको मृत्युबुधबार, कात्तिक २८, २०८१

सुर्खेतको देउतीबज्यै मन्दिरकी पुजारी मृत भेटिइन् बुधबार, कात्तिक २८, २०८१ सुर्खेतको देउतीबज्यै मन्दिरकी पुजारी मृत फेला परेकी छन्। पुजारी सरस्वती राजी आज बिहान मन्दिरको मूल ढोकामा घाँटीको पासो लागेको अवस्थामा मृत फेला परेकी हुन्।

दोस्रो दिनको बयानको लागि रविलाई जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही लगियो बुधबार, कात्तिक २८, २०८१ जिल्ला प्रहरी कार्यालयबाट अहिले बयानको लागि सरकारी ल्याएको हो। बुटवलमा सुपिम सहकारी गठी प्रकरणको थप अनुसन्धान तथा बयानका लागि लामिछानेलाई कास्कीबाट हिजो रुपन्देही ल्याएको थियो।

कोप–२९ : राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्र सञ्चालन गर्ने बुधबार, कात्तिक २८, २०८१ ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयमा हुने सत्रमा नेपालले आफ्ना ‘एजेण्डा’माथि विश्व समुदायको ध्यानाकर्षण गराउनेछ । कोप शिखर सम्मेलनमा मंगलबार नेपालका तर्फबाट राष्ट्रिय मन्तव्य व्यक्त गर्दै राष्ट्रपति पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने वास्तविकता मनन गर्न विश्व समुदायलाई आह्वान गरेका थिए ।

पशुलाई निर्दयी व्यवहार गर्ने पक्राउ बुधबार, कात्तिक २८, २०८१ बुधबार बिहान ४ बजेतिर गोरुसिंगे–तौलिहवा सडक खण्डअन्तर्गत कपिलवस्तु नगरपालिका–३, चौबीस हजार पुलबाट ना६ख १३०५ नम्बरको ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका–१०, भोलाटारका ३५ वर्षीय भीमबहादुर तितुङ पक्राउ परेका हुन्।

२८ उद्योगमा बिजुली जोडिँदै बुधबार, कात्तिक २८, २०८१ विद्युत् प्राधिकरण सञ्चालक समिति बैठकले मंगलबार बिजुली जोड्ने निर्णय गरेको थियो। आइतबार मन्त्रिपरिषद् बैठकले बिजुली जोड्ने, १५ दिनभित्र टाइम अफ डे (टीओडी) मिटरका आधारमा बक्यौता महसुल उठाउने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो।

करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु बुधबार, कात्तिक २८, २०८१ इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार मंगलबार बेलुका पौने ७ बजेतिर स्थानीय भजना खोला किनारमा उनी मृत अवस्थामा फेला परेको भन्ने सूचना प्राप्त भएको थियो।

सुप्रिम सहकारीबाट रकम लिएको इन्कार गरे रविले, आज फेरि बयान बुधबार, कात्तिक २८, २०८१ सहकारी रकम हिनामिनाबारे छानबिन गर्न गठित संसदीय छानबिन समितिको प्रतिवेदनमा सुप्रिम सहकारीको खाताबाट गोर्खा मिडिया नेटवर्कको खातामा सिधै रकम ‘ट्रान्सफर’ भएको उल्लेख छ। उक्त रकम कर्मचारी रोशनी गुरुङले जम्मा गरिदिएको उल्लेख छ। यससँगै रविको नाममा थप ९६ लाख रुपैयाँ प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ।

सहकर्मीलाई यौन दुर्व्यवहार गर्ने निर्देशक आचार्यलाई बर्खास्त गर्ने राष्ट्र बैंकको निर्णय बदर बुधबार, कात्तिक २८, २०८१ अदालतका अध्यक्ष डिल्लीराज घिमिरे, सदस्यद्वय रिता मैनाली र कृष्णप्रसाद पौडेलको इजलासले मंगलबार आचार्यलाई सेवाबाट बर्खास्त गर्ने राष्ट्र बैंक सञ्चालक समितिको निर्णयलाई बदर गर्ने फैसला गरेको हो।

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात बुधबार, कात्तिक २८, २०८१ आज दिउसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शिक्षकलाई गोली हानेको घटनामा एक जना पक्राउ मंगलबार, कात्तिक २७, २०८१ जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले सोमबार सर्लाहीको बागमती नगरपालिका–७ तुफानपुर घर भएका ३० वर्षका परमानन्द भन्ने विजनन्दन ठाकुरलाई पक्राउ गरेको हो।

रूपन्देहीमा बयानपछि रवि लामिछानेले भने– ‘खोरमा थुनिँदैमा बाघ स्याल हुँदैन’ मंगलबार, कात्तिक २७, २०८१ सहकारीको रकम अपचलन अभियोगमा अनुसन्धानका लागि भैरहवा लगिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान बुधबार पनि लिइने भएको छ।

रवि लामिछानेसहित सहकारी ठगीका सबै अभियुक्तहरूको सम्पत्ति रोक्का गर्न पत्राचार मंगलबार, कात्तिक २७, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सहकारी ठगीका सबै अभियुक्तहरूको सम्पत्ति रोक्का गर्न पत्राचार गरिएको छ। नेपाल प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार लामिछानेसहित सबै अभियुक्तको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायलाई पत्राचार भइसकेको छ।