News Griha :: न्यूजगृह
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा महिला पक्राउ
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा महिला पक्राउ नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा एकजना महिलालाई पक्राउ गरेको छ।
एकदिनका लागि भोलि बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात हुने
एकदिनका लागि भोलि बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात हुने बंगलादेशमा १ दिनका लागि ४० मेगावाट विद्युत् निर्यात हुने भएको छ। शुक्रबार मध्यान्ह १२:४५ मा नेपालबाट भारतीय प्रसारणलाइन हुँदै बंगलादेश पुर्‍याइने भएको हो।
भैरहवाको आकाशमा थाइ एअर एसिया करिब १ घण्टा होल्ड
भैरहवाको आकाशमा थाइ एअर एसिया करिब १ घण्टा होल्ड थाइल्याडको बैंककबाट भैरहवास्थित गौतम बुद्ध विमानस्थल आएको थाइ एअर एसियाको विमान भैरहवाको आकाशमा करिब १ घण्टा होल्ड भएको छ।
आजदेखि मंसिर ७ सम्म नागढुंगा सडक आंशिक बन्द
आजदेखि मंसिर ७ सम्म नागढुंगा सडक आंशिक बन्द नागढुंगा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले सडक बन्द गरिने नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ।
निर्मला पन्त प्रकरण: एआईजी थापाको नेतृत्वमा बन्यो नयाँ समिति
निर्मला पन्त प्रकरण: एआईजी थापाको नेतृत्वमा बन्यो नयाँ समिति कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा विभिन्न अनुसन्धान समिति बनाएपनि निष्कर्षमा पुग्न नसकिएको भन्दै प्रहरी प्रधान कार्यालयले नयाँ अध्ययन समिति बनाएको छ।
नारायणगढ–बुटवल सडकको ठेक्का तोडेर विकल्प खोज्न प्रधानमन्त्री ओलीको निर्देशन
नारायणगढ–बुटवल सडकको ठेक्का तोडेर विकल्प खोज्न प्रधानमन्त्री ओलीको निर्देशन प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणगढ–बुटवल सडकको ठेक्का तोडेर विकल्प खोज्न निर्देशन दिएका छन्।नारायणगढ–बुटवल सडक खण्डको निर्माण कार्यमा भइरहेको ढिलासुस्तीप्रति सो क्षेत्रका जनप्रतिनिधिहरूले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले विश्वसनीय निर्माणको काम नगर्ने निर्माण कम्पनीसँगको ठेक्का तोडेर विकल्प खोज्न भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाललाई निर्देशन दिएका हुन्।
जुवा तास खेलिरहेका ७ जना पोखराबाट पक्राउ
जुवा तास खेलिरहेका ७ जना पोखराबाट पक्राउ जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार गौमाया गुरुङको घरबाट उनीहरूलाई १ लाख १२ हजार ९० रुपैयाँसहित पक्राउ गरिएको हो। 
सार्वजनिक स्थानमा हाफ पाइन्ट लगाएर नहिँड्न साउदीमा रहेका नेपालीलाई आग्रह
सार्वजनिक स्थानमा हाफ पाइन्ट लगाएर नहिँड्न साउदीमा रहेका नेपालीलाई आग्रह केही दिनमा सार्वजनिक स्थानमा सुन वा अन्य धातुको सिक्री, ब्रासलेट तथा हाफ पाइन्ट लगाएको कारण कतिपय नेपालीहरू जरिवानामा परेको जनाउँदै दूतावासले त्यस्तो नगर्न भनेको हो।
विश्वकै छैटौँ प्रदूषित शहर बन्यो काठमाडौं
विश्वकै छैटौँ प्रदूषित शहर बन्यो काठमाडौं राजधानी काठमाडौं दिनानुदिन वायु प्रदूषणको स्तर खराब बन्दै गएको छ। बिहीबार बिहान काठमाडौं विश्वकै छैटौँ प्रदूषित शहर बनेको हो।
भैरहवामा रवि लामिछानेको तेस्रो दिन पनि बयान जारी
भैरहवामा रवि लामिछानेको तेस्रो दिन पनि बयान जारी पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा हिजोदेखि लिखित बयान लिन सुरू गरिएको हो। हिजो १० घण्टा बयान लिइएको थियो। रुपन्देहीका प्रहरी प्रमुख एसपी रञ्जीतसिंह राठौरले लामिछानेको बयान आज सकिने र सकिएपछि पोखरा पठाइने बताए।
गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन
गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन काठमाडौंको ग्राण्डी अस्पतालमा डेङ्गुको उपचारका क्रममा बुधबार राति उनको निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले बताए।
दैलेखमा पेट्रोलियम अन्वेषणको ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो
दैलेखमा पेट्रोलियम अन्वेषणको ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हालसम्म ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकिएको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम परियोजना महाशाखा प्रमुख गणेशनाथ त्रिपाठीले बताए।
Weather Update