News Griha :: न्यूजगृह
किलोमा ३० रूपैयाँ सस्तियो मटरकोशा, यस्तो छ आज तरकारीको भाउ
किलोमा ३० रूपैयाँ सस्तियो मटरकोशा, यस्तो छ आज तरकारीको भाउ कालीमाटी तरकारी बजारमा शनिबार मटरकोशाको भाउ किलोमै ३० रूपैयाँ घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार मटरकोशाको भाउ प्रतिकिलो १२० देखि १३० रूपैयाँ प्रतिकिलो छ।
भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चाँगुनारायणबाट डेकोचातर्फ जाँदै गरेको ना२त ९३४० नम्बरको ट्याक्टर चाँगुनारायण नगरपालिका–५ पिखेलमा दुर्घटना हुँदा सोही ठाउँका ४५ वर्षीय गोविन्द सुवालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ
अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ अन्नपूर्ण गाउँपालिका–५ शिखको न्यू कान्छी बाराही युवा क्लबका नौ जना र वडा नम्बर–४ गाडपारको जनगारण युवा क्लबका १२ जनाको टोलीले आधार शिविर र नारच्याङको हुुमखोलादेखि त्यहाँसम्म पुग्ने पदमार्गमा पर्यटकले फालेको फोहर व्यवस्थापन गरेका हुन्।
आजदेखि काठमाडौंमा एपीएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक
आजदेखि काठमाडौंमा एपीएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको समन्वयलाई थप प्रभावकारी बनाउन आजदेखि काठमाडौंमा ‘एपीएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक’ हुँदैछ।
बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तयार गरिँदै
बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तयार गरिँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशका विभिन्न जिल्लामा हुने बाल विवाह अन्त्य गर्ने उद्देश्यले ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०८१’ ल्याउने भएको छ।
कोप-२९ सम्मेलन: हिमालका मुद्दाबारे पहिलोपटक छलफल
कोप-२९ सम्मेलन: हिमालका मुद्दाबारे पहिलोपटक छलफल यसअघि सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्मेलनमा सहभागिताका क्रममा हिमालमा परेको असरले तल्लो तटीय क्षेत्रमा पारेको असरबारे धारणा व्यक्त गरेका थिए। सो विषयलाई समेत शुक्रबार विभिन्न देशहरूले उद्धृत गर्दै आफ्ना धारणा व्यक्त गरेको बैठकमा सहभागी मन्त्री शाहीका जलवायु सल्लाहकार मञ्जित ढकालले जानकारी दिए।
मध्य भोटेकोसीको सुरुङ परीक्षण अन्तिम चरणमा
मध्य भोटेकोसीको सुरुङ परीक्षण अन्तिम चरणमा सुरुमा १२ अर्ब २८ करोड अनुमान गरेकोमा समयावधि बढेकाले लागत बढ्दै गएर २० अर्ब नाघेको आयोजनाले जनाएको छ। भोटेकोसी कम्पनीले ५ अर्बभन्दा बढी ब्याजमात्र बुझाइसकेको छ। ब्याज रकमका कारण प्रतिमेगावाट उत्पादन लागत २० करोड नाग्ने अनुमान रहेको प्राविधिकहरूले जानकारी दिए।
पोखरामा ७ जना रास्वपा कार्यकर्ता पक्राउ 
पोखरामा ७ जना रास्वपा कार्यकर्ता पक्राउ  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देहीमा बयान गराएर जिल्ला प्रहरी कार्यालय लैजाँदै गर्दा नाराबाजी गर्न लागेका ७ जना पक्राउ परेका छन्।
भ्रष्टाचार मुद्दामा सिरहाको कर्जन्हाका पूर्वमेयरसहित पाँचजना दोषी ठहर
भ्रष्टाचार मुद्दामा सिरहाको कर्जन्हाका पूर्वमेयरसहित पाँचजना दोषी ठहर सिराहाको कर्जन्हा नगरपालिकाका पूर्वमेयर गंगापासवानसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो
रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगिएको छ। बयानका लागि गत मंगलबार कास्कीबाट जहाजबाट भैरहवा ल्याइएका सभापति लामिछानेको बयान हिजो साँझ अबेर सकिएको थियो।
बंगलादेशमा विद्युत् निर्यात सुरु
बंगलादेशमा विद्युत् निर्यात सुरु नेपालबाट बंगलादेश विद्युत् निर्यात सुरु भएको छ। आज (नोभेम्बर १५) मा नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यातको उद्‌घाटन गरिएको हो। विद्युत् निर्यातको उद्‌घाटन भर्चुअल रुपमा तीन देशका ऊर्जामन्त्रीले गरेका छन्।
दार्चुला दुर्घटनामा घाइते चार जनाको हेलिकप्टरबाट उद्धार
दार्चुला दुर्घटनामा घाइते चार जनाको हेलिकप्टरबाट उद्धार शुक्रबार शैल्यशिखर नगरपालिका–६ स्थित बकजेवलामा म १ ज ३३८ नम्बरको जीप दुर्घटनामा परी घाइते भएका चार जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
Weather Update