News Griha :: न्यूजगृह
रड प्रहार गरी छिमेकीको हत्या गर्ने युवक पक्राउ
रड प्रहार गरी छिमेकीको हत्या गर्ने युवक पक्राउ राजवंशीले छिमेकी गङ्गालाल माझीलाई पुरानो रिसइबीको कारण विवाद गरी हिजो राति फलामको रडले टाउकोमा प्रहार गरेका थिए।  घाइते माझीको उपचारको क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको थियो। 
रेडपाण्डा संरक्षणमा सघाउन किसानलाई सोलार प्यानल
रेडपाण्डा संरक्षणमा सघाउन किसानलाई सोलार प्यानल वन्यजन्तुमैत्री वातावरण बनाउन, यहाँका पशुपालकलाई गोठ व्यवस्थापनमा सघाउन र कुकुर नियन्त्रण गर्ने उद्देश्यले रेडपाण्डा नेटर्वक र हिमाली संरक्षण मञ्चले सोलार प्यानल उपलब्ध गराएका हुन्। 
संक्रमणकालीन न्यायसम्बन्धी आयोगका पदाधिकारीमा ७७ जनाको आवेदन
संक्रमणकालीन न्यायसम्बन्धी आयोगका पदाधिकारीमा ७७ जनाको आवेदन कानुन मन्त्रालयबाट संक्रमणकालीन न्याय सम्बन्धी कार्य हेर्ने सहसचिव मानबहादुर अर्यालका अनुसार शनिबारसम्म भौतिक रूपमा ७१ र अनलाइनमार्फत ६ गरी जम्मा ७७ जनाले आवेदन दिएका छन्। स्रोतका अनुसार अध्यक्ष पदमा आधा दर्जन आवेदन परेका छन्। केहीले अध्यक्ष र सदस्य दुवै पदमा आवेदन दिएका छन्।
पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित
पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित भूकम्पले थिलोथिलो बनाएको आफ्नो थातथलोमा खारुङवासी फेरि जसोतसो घर मर्मत र पुननिर्माण गरेर बसे तर भूकम्पको पीडा भुल्न नपाउँदै सोही असारमा अविरल वर्षाले सिङ्गो गाउँ नै पहिरोको जोखिममा पर्यो। पहिराले गाउँ नै भासिने अवस्था आएपछि खारुङका केही परिवार विस्थापित भएर कोही चितवन, कोही गोरखाबजार र कोही छेवेटारलगायतका ठाउँमा बसाइँ सरे।
लमजुङ दरबार निर्माणकार्य ठप्प
लमजुङ दरबार निर्माणकार्य ठप्प बाइसे–चौबीसे राज्यका पालाको लमजुङ दरबार पुनःनिर्माणले गति लिन नसक्दा लमजुङवासी चिन्तित बनेका छन्। गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहोराका अनुसार दुई वर्षभित्र सक्नेगरी पुरातत्व विभागका कर्मचारीसँग मौखिक रूपमा सम्झौता भए पनि कार्यसम्पन्न हुन सकेन । तेस्रो वर्ष लाग्यो तर काम भएको छैन। 
हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु
हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु दमक नगरपालिका वडा नम्बर ३ दीपज्योति टोलमा जंगलबाट आएको हात्तीको आक्रमणबाट सोही स्थानका ४५ वर्षीय मीनबहादुर भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
विस्थापित भए निजी विद्यालय
विस्थापित भए निजी विद्यालय यहाँ रहेका सात पालिकामध्ये निजी विद्यालय नहुने यही महाशिला गाउँपालिका हो। अन्य पालिकामा भने निजी विद्यालय सञ्चालनमा छन्। महाशिलामा जनप्रतिनिधिले सामुदायिक विद्यालयको गुणस्तरमा सुधारमा प्राथमिकता दिएपछि यहाँका विभिन्न वडामा सञ्चालित निजी विद्यालय बन्द भएका हुन्।
यी दुई प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुस्सु
यी दुई प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुस्सु देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराई भूभागका थोरै स्थानहरूमा हुस्सु लागेको छ।
रुकुमपश्चिममा बस दुर्घटना हुँदा ९ जना घाइते
रुकुमपश्चिममा बस दुर्घटना हुँदा ९ जना घाइते बस भेरी कोरिडोरबाट करिब ५० मिटर तल खसेको छ। घाइतेहरुलाई उपचारका लागि नगर अस्पताल आठबिसकोट पठाइएको छ। दुर्घटनास्थलमा प्रहरी निरीक्षक गणेश खनाल नेतृत्वमा ११ जनाको टोली उद्धारमा खटिएको थियो। दुर्घटनास्थल सदरमुकाम खलंगाबाट करिब १५ किलोमिटर पश्चिमतर्फ पर्दछ।
किमाथाङ्का भन्सार कार्यालयमा छैनन् कर्मचारी
किमाथाङ्का भन्सार कार्यालयमा छैनन् कर्मचारी सङ्खुवासभाको किमाथाङ्का भन्सार कार्यालयमा कर्मचारी नै छैनन्। नौ जनाको दरबन्दी रहेको भन्सार कार्यालयमा एक जना कार्यालय सहयोगी मात्र रहेका छन्। भन्सार कार्यालयमा कर्मचारी विहीन हुँदा भोट खोलावासीले सास्ती पाएका छन्।
भालुको आक्रमणबाट एक जनाको मृत्यु
भालुको आक्रमणबाट एक जनाको मृत्यु आफ्नो घरदेखि अन्दाजी १ किलोमिटर उत्तरतर्फ रहेको सिम्ले खोल्सी जंगलमा बिहीबार छिमेकी बाख्रा भालुले लगेको थियो। शुक्रबार गोपिलालसहित ७/८ जना बाख्रा खोज्न जंगल पुगेका थिए।
धनकुटामा ३० हजार बढी गाँजाका बोट नष्ट 
धनकुटामा ३० हजार बढी गाँजाका बोट नष्ट  धनकुटामा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोट नष्ट गरिएको छ।
Weather Update