सहकारी ठगीमा रवि लामिछानेविरुद्ध पूरक अभियोग लैजाने प्रहरीको तयारीशुक्रबार, असोज ४, २०८१

रवि लामिछाने बारे कुमार रम्तेलले समितिमा के भने ? शुक्रबार, असोज ४, २०८१ सहकारी ठगीको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन्। संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयानमा लामिछानेले सहकारीबाट ऋण लिएको बयान दिएका हुन् ।

गोर्खा मिडियाका सञ्चालकहरूले सहकारीको रकम अपचलन गरेको पुष्टि शुक्रबार, असोज ४, २०८१ समितिले सार्वजनिक गरेको प्रतिवेदनमा खर्चको विश्लेषण गर्दा कम्पनीलाई घाटा हुँदाहुँदै सञ्चालकहरूले अत्यधिक रूपमा लगेको तलब रहेको उल्लेख छ।

सरकारी संयन्त्रले नै भगाएको थियो जीबी राईलाई शुक्रबार, असोज ४, २०८१ हाम्रो नयाँ कृषि सहकारीको बचत रकम अपचलनमा संलग्न भएको उजुरीका आधारमा सहकारी विभागले सहकारी अध्यक्ष राईसहित सञ्चालक समितिको राहदानी रोक्का राख्न पत्राचार गरेको थियो ।

जीबी राईको यात्रा- गोल्डक्वेष्टदेखि हर्बो हुँदै सहकारी शुक्रबार, असोज ४, २०८१ सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधिसभाले आफ्नो वेबसाइट मार्फत् प्रतिवेदन सार्वजनिक गरेको हो । उक्त रिपोर्टले सहकारीका बेथितीहरूमाथि विस्तृत विश्लेषण गरेको छ ।

यी हुन् सहकारी ठगीमा फरार २९ जना शुक्रबार, असोज ४, २०८१ सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ। सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो।

समितिमा रविको बयान– मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो शुक्रबार, असोज ४, २०८१ सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ। सूर्य थापा नेतृत्वको समितिले ११ सय २४ पृष्ठ लामो पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो।

सहकारी छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक शुक्रबार, असोज ४, २०८१ सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ। प्रतिनिधिसभाले आफ्नो वेबसाइट मार्फत् प्रतिवेदन सार्वजनिक गरेको हो।

एसईई मौका परीक्षाको नतिजा असोज पहिलो हप्ताभित्रै आउने शुक्रबार, असोज ४, २०८१ राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा नतिजा असोज पहिलो हप्ताभित्रै प्रकाशन गर्ने तयारी गरेको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का उपनियन्त्रक भक्त गोदारले यही हप्ताभित्र नतिजा प्रकाशन गर्ने गरी काम भइरहेको जानकारी दिए।

प्रधानमन्त्रीको भ्रमणले विमानस्थल आधा घण्टा बन्द शुक्रबार, असोज ४, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीको न्युयोर्क भ्रमणका लागि आधा घण्टा विमानस्थल बन्द गरिएको छ। बन्द भएको भएको विमानस्थल खुलेको छ।

सुरु भयो पदयात्राको याम शुक्रबार, असोज ४, २०८१ शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ। असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो मानिन्छ। पदयात्राका लागि विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गसहित यहाँका पर्यटकीय गन्तव्यमा पर्यटक आउन सुरु गरेका छन्।

‘नेशनल डे कन्सर्ट’ बाट पक्राउ परेका एक व्यक्ति ज्यान मार्ने उद्योगका फरार प्रतिवादी शुक्रबार, असोज ४, २०८१ काठमाडौंको दरबारमार्गबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। दरबारमार्गमा बिहीबार संविधान दिवसका अवसरमा ‘नेशनल डे कन्सर्ट’ को आयोजना भएको थियो। उक्त कन्सर्टमा धकेलाधकेल र अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो।

तनहुँमा पनि स्ट्रबेरी खेती शुक्रबार, असोज ४, २०८१ गाउँपालिकाका कृषि प्राविधिक प्रवेश पण्डितका अनुसार स्ट्रबेरी प्रवर्द्धन कार्यक्रमअन्तर्गत गाउँपालिकाको लगानीमा डेढ रोपनी जग्गामा २ हजार २५० स्ट्रबेरीका बिरुवा रोपिएका छन्।