News Griha :: न्यूजगृह
दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक
दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक भोलि (असोज ३ गते) संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिकस्तरबाट आयोजना हुने ‘नेशनल डे कन्सर्ट’ का लागि मञ्च निर्माण भइरहेकाले उक्त क्षेत्रमा सवारी आवागमन बन्द गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
बडिबिल्डर खेलाडी राईको मृत्यु
बडिबिल्डर खेलाडी राईको मृत्यु मोरङको पथरी शनिश्चरे नगरपालिका–१ निवासी राई गत शनिबार काठमाडौंको दशरथ रंगशालाको कभर्ड हलमा सम्पन्न प्रतियोगिताका विजेता थिए।
रोल्पाको माडी खोलामा भेटिएको शवको पहिचान
रोल्पाको माडी खोलामा भेटिएको शवको पहिचान तीन दिनअघि रोल्पाको माडीखोलामा भेटिएको शवको पहिचान खुलेको छ। प्रहरीले उक्त शव माडी गाउँपालिका–६ कोर्चाबाङ सारिगा गाउँका ७६ वर्षीय वीरसिंह घर्ती मगरको भएको पुष्टि गरेको हो।प्रहरीका अनुसार उक्त शव भदौ ३१ गते सोमबार बेलुकी साढे ५ बजेतिर रोल्पा नगरपालिका–७ भलानास्थित माडी खोलामा फेला परेको थियो।
बझाङमा ४.३ म्याग्निच्युडको भूकम्प
बझाङमा ४.३ म्याग्निच्युडको भूकम्प आज बिहान १० बजेर ८ मिनेटमा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
तीन किलो चरेससिहत भारतीय नागरिक पक्राउ
तीन किलो चरेससिहत भारतीय नागरिक पक्राउ प्रहरीले वीरगञ्ज महानगरपालिका–२ डम्पिङ साइडबाट भारत उत्तर प्रदेश कुडोल फतेहावादका गोपाल गिरीलाई  सोमबार पक्राउ गरेको हो।
इटहरीमा सुरु भयो बिजुली बस सेवा
इटहरीमा सुरु भयो बिजुली बस सेवा नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ।इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु भएको हो।
चाडपर्वमा नियमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउँदै नेपाल एअरलाइन्स
चाडपर्वमा नियमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउँदै नेपाल एअरलाइन्स  राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले नजिकिएको बडादसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर आफ्ना विमानको निगमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउने भएको छ।
स्रोत नखुलेको  १४ लाख रुपैयाँसहित सिरहाबाट ३ जना पक्राउ
स्रोत नखुलेको  १४ लाख रुपैयाँसहित सिरहाबाट ३ जना पक्राउ प्रहरीले गत शुक्रबार नै उनीहरूलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो।
मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त, डेढ वर्षमा जम्मा १६ प्रतिशत काम
मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त, डेढ वर्षमा जम्मा १६ प्रतिशत काम मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त भएको छ । तीन वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएकोमा डेढ वर्ष बित्दा समेत १६ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ।
यी हुन् आईओएम र आईओईमा डिनका प्रतिस्पर्धी प्राध्यापक
यी हुन् आईओएम र आईओईमा डिनका प्रतिस्पर्धी प्राध्यापक त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम)को डिन बन्न १३  र इन्जिनियरिङ अध्ययन संस्थान (आईओइ) को डिनका लागि ११ जना प्राध्पाकले आवेदन दिएका छन् ।
खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव फेला
खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव फेला दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिर दर्शन गर्नुपूर्व स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता एक तीर्थयात्रीको शव फेला परेको छ।
सामाजिक सञ्जालमा हतियार देखाउँदै त्रास सिर्जना गरेको आरोपमा एकजना पक्राउ
सामाजिक सञ्जालमा हतियार देखाउँदै त्रास सिर्जना गरेको आरोपमा एकजना पक्राउ पर्सामा सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्स्टाग्राममा हातहतियार देखाउँदै पोस्ट गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१५ बस्ने २१ वर्षीय ओमकुमार पटेल छन्।
Weather Update