संसद्को कुन समितिमा को–को सांसद ?शुक्रबार, वैशाख १५, २०८०

उपचुनावको नतिजाबाट आत्तिनुपर्दैन : आरजु राणा शुक्रबार, वैशाख १५, २०८० नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेकी सांसद डा.आरजु राणा देउवाले हालै सम्पन्न प्रतिनिधि सभाको उपचुनावको नतिजाबाट कांग्रेसले आत्तिनुनपर्ने बताएकी छिन् ।
कार्यवाहक राष्ट्रपतिद्वारा संसद् अधिवेशन अन्त्य शुक्रबार, वैशाख १५, २०८०

कोशी प्रदेशमा प्रचण्डपथ लागु हुँदैन : योगेश भट्टराई शुक्रबार, वैशाख १५, २०८० नेकपा एमालेका सचिव योगेश भट्टराईले अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने प्रचण्डपथ कोशी प्रदेशमा सफल नबन्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी भट्टराईले यस्तो बताएका हुन् ।

एमालेले पत्रकार सम्मेलन गरेर भन्यो– एमाले नेतामाथि आक्रमण हुँदा सरकार मुकदर्शक बन्याे शुक्रबार, वैशाख १५, २०८०

प्रतिनिधि सभाबाट विभिन्न विधेयकलाई विषयगत समितिमा पठाइयो शुक्रबार, वैशाख १५, २०८० प्रतिनिधि सभाले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त विभिन्न विधेयकलाई सम्बन्धित समितिमा पठाएको छ ।

एमाले सांसद कोइरीका कारण सभामुखलाई सकस शुक्रबार, वैशाख १५, २०८० सभामुख देवराज घिमिरेले संसदमा अनुपस्थित सांसदहरूकाे नाम सुनाउने क्रममा प्रहरीको फरार सूचीमा रहेका लक्ष्मी महतो कोइरीलाई बिरामी भएको बताएपछि संसद् बैठक स्थगित गर्नु परेको छ ।
प्रतिनिधि सभाअन्तर्गत १० वटा विषयगत समिति गठन शुक्रबार, वैशाख १५, २०८० प्रतिनिधि सभाले १० वटा विषयगत समिति गठन गरेको छ । सभामुख देवराज घिमिरेले संसदीय विषयगत समितिमा रहने सदस्यहरूको नाम शुक्रबार संसदमा प्रस्तुत गरे ।

राज्यकोषको ब्रह्मलुट भयो : लिङ्देन शुक्रबार, वैशाख १५, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राज्य स्रोतमा हातहाल्न पाउनेवित्तिकै ब्रह्मलुट मच्चाउने प्रवृत्ति देखा परेको बताएका छन् ।

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत शुक्रबार, वैशाख १५, २०८० कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् ।

लामिछाने भन्छन्– एमाले सांसद कोइरी बिरामी होइन, फरार अभियुक्त हो शुक्रबार, वैशाख १५, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी भागेका फरार अभियुक्त रहेको बताएका छन् ।
मुलुकको अर्थतन्त्र राम्रै छ भनेर अर्थमन्त्रीले सदनलाई ढाँटे: सांसद देवकोटा शुक्रबार, वैशाख १५, २०८० राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले सरकारले स्थानीय तह र प्रदेशको वित्तीय समानीकरण अनुदान कटौती गरेकोमा आपत्ति जनाएका छन्।

रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्छः मन्त्री किराती शुक्रबार, वैशाख १५, २०८० संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिएर सँगै लैजानुपर्ने बताएका छन् ।









