News Griha :: न्यूजगृह
रास्वापा संसदीय दलका नेता अर्यालले दिए राजीनामा
रास्वापा संसदीय दलका नेता अर्यालले दिए राजीनामा पार्टी सभापति रवि लामिछाने संसदीय दलको नेता बन्दैछन् । संसदीय दलको बैठक सोमबार बस्ने तयारी छ । बैठकले लामिछानेलाई दलको नेता चयन गर्नेछ ।
मुलुकमा समाजवादी व्यवस्था स्थापना गर्नुपर्छ : अध्यक्ष नेपाल
मुलुकमा समाजवादी व्यवस्था स्थापना गर्नुपर्छ : अध्यक्ष नेपाल पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको विकास र जनताको समृद्धिका लागि समाजवादी व्यवस्थाको महत्वपूर्ण भूमिका हुने बताएका छन् । 
सामाजिक सुरक्षाभत्ता कटौती गर्ने सोच्नै सकिँदैन : मन्त्री शर्मा
सामाजिक सुरक्षाभत्ता कटौती गर्ने सोच्नै सकिँदैन : मन्त्री शर्मा उनले भनिन्, ‘पछिल्लो समय ज्येष्ठ नागरिकले पाउँदै आएको सामाजिक सुरक्षाभत्ता कटौती गर्दैछ भनेर पनि प्रचार गरिएको छ, यो सरासर गलत हो ।’
दुई लाख दिने निर्णयको विरोध नगर्न सांसदहरूलाई बहिर्गमित जनमुक्ति सेनाको चेतावनी
दुई लाख दिने निर्णयको विरोध नगर्न सांसदहरूलाई बहिर्गमित जनमुक्ति सेनाको चेतावनी संगठनका महासचिव राजन थापाले त्यसको विरोध भइरहे आफूहरू प्रतिवादमा उत्रन बाध्य हुने समेत बताए । संगठनले आफूहरूलाई अयोग्य भनेर अपमानित नगर्न पनि भनेको छ । 
पाँच वर्षे हदम्याद स्वीकार्य छैन : महामन्त्री शर्मा
पाँच वर्षे हदम्याद स्वीकार्य छैन : महामन्त्री शर्मा ‘पाँच वर्षे हदम्याद जो राखिने कुरा गरिएको छ । यो हामीलाई स्वीकार्य छैन । यो देशले स्वीकार गर्दैन । कडिकडाउका साथ यसमा जानु पर्छ राज्य,’ उनले भने । 
संसद अधिवेशन प्रधानमन्त्री नियुक्तिका लागि मात्रै भयो : रविन्द्र मिश्र
संसद अधिवेशन प्रधानमन्त्री नियुक्तिका लागि मात्रै भयो : रविन्द्र मिश्र शनिबार माइतीघर मण्डलमा महावीर पुनको आन्दोलनलाई समर्थन गर्न धर्नास्थल पुगेका मिश्रले भने, ‘चलेको संसदमा प्रधानमन्त्री नियुक्ति गर्नेबाहेक कुनै काम भएन ।’
अयोग्य लडाकुलाई आर्थिक सहयोग पहिलाकै निर्णय : मन्त्री शर्मा
अयोग्य लडाकुलाई आर्थिक सहयोग पहिलाकै निर्णय : मन्त्री शर्मा नेकपा माओवादी केन्द्र दाङ क्षेत्र नं. ३ समन्वय कमिटीको आयोजनामा शुक्रबार भएको प्रशिक्षण कार्यक्रममा मन्त्री शर्माले पहिला गरिएको निर्णयलाई अहिले कार्यान्वयनमा ल्याउन लागको स्पष्ट पारे ।
अनसनरत किसान घिमिरेको माग सम्बोधन गर्न प्रधानमन्त्रीको पहल
अनसनरत किसान घिमिरेको माग सम्बोधन गर्न प्रधानमन्त्रीको पहल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किसानका समस्या सम्बोधन गर्न माग गर्दै ५ वैशाखदेखि काठमाडौंको वसन्तपुरमा आमरण अनसनरत नुवाकोटका श्रीराम घिमिरेले उठाएका जायज माग पूरा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् ।
हत्या आरोपित एमाले सांसद कोइरीलाई कारबाही गरिने, बिदा स्वीकृत भएन
हत्या आरोपित एमाले सांसद कोइरीलाई कारबाही गरिने, बिदा स्वीकृत भएन बैठकमा सभामुख देवराज घिमिरेले भने, 'माननीय श्री लक्ष्मी महतो कोइरीका बारेमा सभामा विभिन्न विषय उठेकाले यसबारे प्रतिनिधि सभाको आगामी अधिवेशनमा कानुन बमोजिम हुने जानकारी गराउँदछु ।'
एउटा विधेयक पारित नगरी सकियो पहिलो संसद् अधिवेशन
एउटा विधेयक पारित नगरी सकियो पहिलो संसद् अधिवेशन प्रतिनिधिसभाको पहिलो अधिवेशन एउटा पनि विधेयक पारित नगरी अन्त्य भएको छ । गत पुस २५ देखी बैशाख १५ गतेसम्म सञ्चालन भएको बैठकले एउटा पनि विधेयक पारित गर्न सकेन । 
देव गुरुङको चुनावी खर्च २४ लाख ५२ हजार २ सय रुपैयाँ
देव गुरुङको चुनावी खर्च २४ लाख ५२ हजार २ सय रुपैयाँ उनका प्रतिनिधि हरिजंग तामाङले  निर्वाचन कार्यालयमा बुझाएको निर्वाचन खर्च विवरण अनुसार चुनावमा २४ लाख ५२ हजार २ सय २५ रुपैयाँ खर्च भएको छ ।
Weather Update