रास्वपाले गठन गर्यो ३६ वटा विभागसोमबार, वैशाख १८, २०८०

रवि लामिछाने संसदीय दलको नेता चयन, सरकारबारे शुक्रबारको बैठकमा छलफल गरिने सोमबार, वैशाख १८, २०८० सोमबार बसेको संसदीय दलको बैठकले पार्टी सभापति एवं सांसद लामिछानेलाई संसदीय दलको नेताका रुपमा पुनः चयन गरेको हो ।

देश विकासका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड सोमबार, वैशाख १८, २०८० आजको युगमा यी सबै सरकारले पूरा गर्न सक्ने कुरा नभएको भन्दै उनले निजी क्षेत्रले मात्रै उत्पादन वृद्धि र रोजगारी सृष्टिको काम गर्न सक्ने बताए ।

सरकारको सल्लाहमै महावीर पुन आन्दोलनमा उत्रिनुभएको हो : प्रधानमन्त्री प्रचण्ड सोमबार, वैशाख १८, २०८० उनले १४ वैशाखमा महावीर पुन बालुवाटार गएको र आफूसँग सल्लाह गरेर नै आन्दोलनमा उत्रिएको दाबी गरे ।

सरकारले निरीहता प्रकट गर्यो : केपी ओली सोमबार, वैशाख १८, २०८० सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नगरेको तथ्य जनतालाई भन्न पनि सरकारले नसकेको उनले बताए ।

रवि लामिछानेलाई दलको नेता चयन गर्न रास्वपाको सिफारिस सोमबार, वैशाख १८, २०८० सोमबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सभापति लामिछानेलाई दलको नेता चयन गर्न सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

अयोग्य लडाकुलाई छिटोभन्दा छिटो दुई लाख रुपैयाँ दिनुपर्छ : सचिव पौडेल सोमबार, वैशाख १८, २०८० सरकारले अयोग्य लडाकुहरूलाई दिने भनिएको दुई लाख रुपैयाँ छिटोभन्दा छिटो दिइनुपर्ने सचिव पौडेलले बताएका हुन् । उनले सो निर्णय यस अघिकै सरकारले गरेको निर्णय भएको भन्दै वर्तमान सरकारले प्रक्रिया मात्रै अगाडी बढाएको बताए ।

अयोग्य लडाकुलाई दुई लाख दिने निर्णयबाट पछि हट्न सकिँदैन : प्रधानमन्त्री सोमबार, वैशाख १८, २०८० माओवादी अयोग्य लडाकुलाई आर्थिक सहयोग गर्ने निर्णय वर्तमान सरकारले नगरेको दाबी गर्दै उनले एमालेका विष्णु पौडेल अर्थमन्त्री र टोपबहादुर रायमाझी शान्ति मन्त्री हुँदा भएको निर्णय अहिले कार्यान्वयन गर्न लागेको बताए ।

श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्र : मुख्यमन्त्री पाण्डे सोमबार, वैशाख १८, २०८० देशका विभिन्न चरणका राजनीतिक आन्दोलनको अग्रपङ्क्तिमा जुट्ने श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै मुलुकमा समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्तरूप लिन सके मात्र यो वर्गको उचित सम्मान हुने सन्देशमा भनिएको छ ।

नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्छ: नेता कोइराला सोमबार, वैशाख १८, २०८० अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले श्रमिकको हक, हित र अधिकार अगाडि बढाउन नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्ने बताए ।

नेपालको युगान्तकारी परिवर्तनमा श्रमिकको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की सोमबार, वैशाख १८, २०८० श्रमसम्बन्धी हकलाई मौलिक हकका रुपमा उल्लेख गरिएको भन्दै उनले त्यसलाई कार्यान्वयनका लागि श्रमजीवी वर्गको अधिकार कार्यान्वयन गर्न श्रम ऐन, २०७४ र सामाजिक सुरक्षा ऐन, २०७५ लगायतका विभिन्नत्र ऐन कानुनको निर्माण भएको बताए ।

श्रमजीवी वर्गको अधिकार सुनिश्चितताले देश विकास हुन्छ : प्रदेश प्रमुख सोमबार, वैशाख १८, २०८० नेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकमा राखिएको बताउँदै प्रदेश प्रमुख परियारले श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफ्नो हित रक्षाको निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदाबाजी गर्ने हकलाई प्रत्याभूत गरिएको जनाए ।

ओलीजीमाथि आक्रामण प्रयासमा सत्तारुढ दलको संलग्नता छैन : प्रधानमन्त्री दाहाल सोमबार, वैशाख १८, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नामकरणको आन्दोलनमा सत्तारुढ दल सहभागी नभएको बताएका छन् ।









