News Griha :: न्यूजगृह
लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत
लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् ।
लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै
लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मंगलबार विश्वासको मत लिँदै छन् ।
नागरिक उन्मुक्ति पार्टीसहित चार पार्टीबीच एकता घोषणा
नागरिक उन्मुक्ति पार्टीसहित चार पार्टीबीच एकता घोषणा नागरिक उन्मुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला एकता सङ्घर्ष समाज र  नागरिक सशक्तीकरणका लागि जागरण अभियानबीच सोमबार पार्टी एकता घोषणासभाको आयोजना गरिएको छ ।
रुवाबासी गर्ने होइन : महामन्त्री थापा
रुवाबासी गर्ने होइन : महामन्त्री थापा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसभित्र यतिखेर रुवाबासी गर्ने समय नभई सरकारमा पाएको जिम्मेवारी पूरा गर्ने समय भएको बताएका छन् ।
एमाले केन्द्रीय कमिटीको बैठक दमकमा
एमाले केन्द्रीय कमिटीको बैठक दमकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक २८, २९ र ३० वैशाखमा झापाको दमकमा हुने तय भएको छ । एमाले झापाले बैठक हुने स्थान दमक चयन गर्दै आवश्यक तयारी गरिरहेको पार्टीका जिल्ला अध्यक्ष दीपक कार्कीले बताए ।
कांग्रेसले अब चुनावमा गठबन्धन गर्नुहुन्न : गगन थापा
कांग्रेसले अब चुनावमा गठबन्धन गर्नुहुन्न : गगन थापा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब हुने कुनै पनि चुनावमा कांग्रेसले गठबन्धन गर्न नहुने बताएका छन् ।
रास्वपाले दियो निशा डाँगीलाई सचेतकको जिम्मेवारी 
रास्वपाले दियो निशा डाँगीलाई सचेतकको जिम्मेवारी  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद निशा डाँगीलाई सचेतकको जिम्मेवारी दिएको छ ।
कांग्रेस नेता कार्की भन्छन्– कोशी प्रदेशको नेतृत्व परिवर्तन हुन्छ
कांग्रेस नेता कार्की भन्छन्– कोशी प्रदेशको नेतृत्व परिवर्तन हुन्छ नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमालेसँग सत्ता सहकार्यको कुनै पनि सम्भावना नरहेको बताउँदै बजेट अगावै कोशी प्रदेशको नेतृत्व परिवर्तन हुने बताएका छन् ।
सरकार र महावीर पुनबीच सात बुँदे सहमति, आन्दोलन स्थगित
सरकार र महावीर पुनबीच सात बुँदे सहमति, आन्दोलन स्थगित सरकारसँग सहमति भएसँगै गत शुक्रबार महावीर पुन र उनका समर्थकले काठमाडौंको माइतीघरमा गर्दै आएको आन्दोलन स्थगित भएको छ ।  
नेपालको राजनीति घृणाको विषय बन्यो : अध्यक्ष नेपाल
नेपालको राजनीति घृणाको विषय बन्यो : अध्यक्ष नेपाल राजनीति मानिसका लागि घृणाको विषय बनेको बताउँदै उनले नेपालको राजनीतिमा नकारात्मक र निराशाजनक कुराको प्रचार हुँदै गएकोप्रति आपत्ति जनाए ।
कांग्रेसको नीति, अनुसन्धान प्रतिष्ठानको कार्यकारी निर्देशकमा आचार्य
कांग्रेसको नीति, अनुसन्धान प्रतिष्ठानको कार्यकारी निर्देशकमा आचार्य उनले नेपाली कांग्रेसका विभिन्न समितिहरूमा रहेर समेत काम गरिसकेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
शिक्षा र स्वास्थ्यमा श्रमिकलाई निःशुल्क सेवा दिनुपर्छ : लिङ्देन
शिक्षा र स्वास्थ्यमा श्रमिकलाई निःशुल्क सेवा दिनुपर्छ : लिङ्देन उनले श्रमिकको जीवन मर्यादित र सुरक्षित हुन नसकेको भन्दै श्रमिकहरूको मर्यादा, सुरक्षा र जीविकाको सुरक्षातर्फ राज्यले ध्यान दिनुपर्ने बताए । 
Weather Update