News Griha :: न्यूजगृह
बारामा प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन, मन्त्री मोदीको राजीनामा माग
बारामा प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन, मन्त्री मोदीको राजीनामा माग प्रमुख प्रशासकीय अधिकृतका नभएका कारण चार महिनादेखि नगरपालिकाको कामकाज ठप्प हुँदा समेत सरकारले चासो नदेखाएको भन्दै स्थानीयले प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन गरेका हुन् ।
एक्सक्लुसिभ : टोपबहादुर रायमाझीले आइतबार गर्नेछन् आत्मसमर्पण
एक्सक्लुसिभ : टोपबहादुर रायमाझीले आइतबार गर्नेछन् आत्मसमर्पण सम्पर्कविहीन सांसद टोपबहादुर रायमाझी आइतबार प्रहरी समक्ष उपस्थित हुने भएका छन् । नेकपा एमाले सचिवसमेत रहेका नेता रायमाझी आइतबार आफै प्रहरीसमक्ष उपस्थित हुनेछन् ।
केन्द्रीय कमिटी बैठक अघि एमालेको कार्यालय र सचिवालय बैठक बस्दै
केन्द्रीय कमिटी बैठक अघि एमालेको कार्यालय र सचिवालय बैठक बस्दै केन्द्रीय कमिटीको बैठकमा पार्टी सुदृढीकरण अभियान अन्तर्गत एमालेले सञ्चालन गरेको दुई महिने 'मिसन ग्रासरूट' अभियानको समीक्षा गर्ने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने निर्णय गर्दै रास्वपा
सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने निर्णय गर्दै रास्वपा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको बैठक आज साँझ (२२ वैशाख) पाँच बजे बस्ने भएको छ ।
नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही कसैले पनि उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री दाहाल
नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही कसैले पनि उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र आर्थिक अनियमिततामा जोडिएका कोही कसैलाई पनि नछाडिने बताएका छन् ।
प्रचण्डलाई पदाधिकारीहरूको सुझाव– भुटानी शरणार्थी प्रकरणमा राजनीतिक पूर्वाग्रह नदेखियोस्
प्रचण्डलाई पदाधिकारीहरूको सुझाव– भुटानी शरणार्थी प्रकरणमा राजनीतिक पूर्वाग्रह नदेखियोस् बैठकमा सहभागी सचिव देवेन्द्र पौडेलले भने,‘पदाधिकारीहरूले नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणविरूद्ध सरकार कठोर भएकामा सबैले प्रशंसा गर्नुभयो । राजनीतिक पूर्वाग्रह नदेखियोस्, दोषी नउम्किने गरी अनुसन्धान हुनुपर्छ भन्ने नै राय थियो ।’
देउवाको कार्यशैलीमाथि नेताहरूको प्रश्न
देउवाको कार्यशैलीमाथि नेताहरूको प्रश्न नेपाली कांग्रेसका नेताहरूले सभापति शेरबहादुर देउवाको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । 
यी हुन् नवनियुक्त स्वास्थ्यमन्त्री बस्नेतले गरेका चार निर्णय
यी हुन् नवनियुक्त स्वास्थ्यमन्त्री बस्नेतले गरेका चार निर्णय नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेतले स्वास्थ्य क्षेत्रका लागि चार निर्णय गरेका छन् । आज पदभार ग्रहणसँगै मन्त्री बस्नेतले चार निर्णय गरेका हुन् ।
गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत पाण्डेको पक्षमा ३५ मत पर्दा विपक्षमा २२ र तटस्थ २ मत परेको प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले जानकारी दिए । 
Weather Update