संसदमा देखिएको फरक परिदृश्य आइतबार, वैशाख २४, २०८० सङ्घीय संसद्को आइतबार अपराह्नदेखि सुरु भएको वर्षे अधिवेशनको बैठकको पहिलो दिन बेग्लै परिदृश्य देखियो ।

आफ्नै पार्टी लक्षित गगन थापाको अभिव्यक्ति– अब त अति भयो ! आइतबार, वैशाख २४, २०८० नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन थापाले आफ्नै पार्टीतर्फ लक्षित गर्दै त्यहाँको गतिविधिले आफू निराश भएको आशयको अभिव्यक्ति दिएका छन् ।

एमाले संसदीय दलको बैठक : सशक्त प्रतिपक्षको रूपमा प्रस्तुत हुन सांसदहरूलाई निर्देशन आइतबार, वैशाख २४, २०८० नेकपा एमालेको संसदीय दलको बैठकले बजेट अधिवेशनमा पार्टीका सांसदहरूलाई प्रभावकारी रूपमा प्रस्तुत हुन निर्देशन दिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्ता र प्रतिपक्षको जुहारी आइतबार, वैशाख २४, २०८० प्रतिनिधि सभाको आइतबारको बैठकमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै अर्बौँ रकम ठगी गरेको घटनाको छानबिनको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ । बैठकको प्रारम्भमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरूले सो विषयमा धारणा राखे ।

प्रतिनिधि सभामा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेस आइतबार, वैशाख २४, २०८० यही २० वैशाखमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सो अध्यायदेश जारी भएको थियो । सरकारले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानुन संशोधन गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्रीज्यू, भ्रष्टाचार छानबिनको फिल्म हेर्न हामी टिकट काटेर बसेका छौँ : एमाले आइतबार, वैशाख २४, २०८० ‘प्रधानमन्त्रीज्यूले बाहिर भन्दै हिँड्नु भएको छ– भ्रष्टाचारको सवालमा यो ट्रेलर मात्रै हो, फिल्म आउन त बाँकी नै छ,’ प्रधानमन्त्रीको अभिव्यक्तिलाई चुनौती दिँदै उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, हामी फिल्म हेर्न आतुर छौँ । हामी तपाईंले फिल्म देखाउनुहुन्छ भनेर टिकट काटेर बसेका छौँ । फिल्म देखाउनुस् ।’
सङ्घीय संसद्को बर्खे अधिवेशन सुरु आइतबार, वैशाख २४, २०८०

क्यान्टनमेन्ट घोटालाकाण्डको फाइल खोलेर चोखो प्रमाणित गर्न प्रचण्डलाई लिङदेनको चुनौती आइतबार, वैशाख २४, २०८० ‘अब वाइडबडी काण्ड, एनसेल, ललिता निवास जग्गा प्रकरणको फाइल खोल्नुपर्यो,’ उनले भने, ‘प्रचण्ड कति वर्ष सरकारमा बस्नुपर्ने हो राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन रहन्छ । क्यान्टनमेन्टको घोटालाकाण्ड उहाँकै शिरमाथि लागेको छ, त्यो के हो ? फाइल खोलेर उहाँले त्यसलाई आफू चोखो छु भन्ने प्रमाणित गरिदिनुपर्यो । तर, भ्रष्टाचारको डंगुरमाथि बसेर शुद्धताको...

सांसदको ई–हाजिरीको तयारी गर्न सभामुख घिमिरेले दिए निर्देशन आइतबार, वैशाख २४, २०८०

नवनियुक्त मन्त्री आचार्यद्वारा शपथ ग्रहण आइतबार, वैशाख २४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रण्चडको सिफारिसमा आचार्यलाई आइतबार मन्त्री पदमा नियुक्त गरिएको हो । नवनियुक्त मन्त्री आचार्यले आइतबारनै राष्ट्रपति पौडेल समक्ष पद तथा गोपनियताको शपथ लिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

कार्य व्यवस्था परामर्श समिति : छलफलमा सांसदको ई–हाजिरी आइतबार, वैशाख २४, २०८० ‘सदनलाई प्रभावकारी बनाउने कुरामा छलफल भयो, सांसदहरू हाजिर गरेर हिँड्ने प्रवृत्ति छ, यसलाई ई–हाजिरी गर्ने व्यवस्थाका बारेमा कुरा भएको छ । बजेट अधिवेशनको बारेमा पनि छलफल भएको छ,’ उनले भने ।

कार्यव्यवस्था समितिको बैठक सुरू आइतबार, वैशाख २४, २०८० आइतबार अपरान्ह ४ बजेबाट प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु हुनुअघि कार्यव्यवस्था समितिको बैठक बसेको हो ।









