बजेटको सिलिङ नघटाऔं : माओवादी सांसद पौडेलसोमबार, वैशाख २५, २०८०

बजेटका सिद्धान्त र प्राथमिकता विगतकै असफल आर्थिक नीतिको निरन्तरता : लामिछाने सोमबार, वैशाख २५, २०८० प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद लामिछानेले अहिले अर्थतन्त्रमा देखिएका समस्यालाई पुरानै शैलीका अव्यवहारिक सिद्धान्त तथा प्राथमिकताले समाधान गर्न नसक्ने बताए ।

अर्थमन्त्री अनुपस्थित भएपछि १५ मिनेटका लागि संसद् बैठक स्थगित सोमबार, वैशाख २५, २०८० छलफलकै क्रममा अर्थमन्त्री महत बैठकमा अनुपस्थित भएसँगै बैठक सञ्चालनमा प्रतिपक्ष दलका सांसदहरूले अवरोध गरेका हुन् ।

६.५ प्रतिशतसम्म पुगेको आर्थिक वृद्धिदर कसरी १.८६ प्रतिशतमा झर्यो : सांसद विष्णु पौडेल सोमबार, वैशाख २५, २०८० सोमबार प्रतिनिधि सभाको बैठकमा विनियोजित विधेयक २०८० सिद्धान्त र प्राथमिकता छलफलमा बोल्दै पूर्व अर्थमन्त्री पौडेलले ६.५ प्रतिशतसम्म पुगेको आर्थिक वृद्धिदर १.८६ प्रतिशत झर्नुको जिम्मेवारी गठबन्धन सरकारले लिनुपर्ने बताए ।

जनशक्तिको सही उपयोगका लागि छुट्टै मन्त्रालय आवश्यक: विमला राई पौड्याल सोमबार, वैशाख २५, २०८० सरकारले प्रस्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा सदनमा छलफलमा सहभागी हुँदै सोमबार उनले यस्तो माग गरेका हुन् ।

पाँच सय र हजारका नोट प्रतिबन्ध गर्न सांसद पन्तको माग सोमबार, वैशाख २५, २०८० उनले सधैँभर बिरालो बाँधेर श्राद्ध गर्नेतिर जानु नहुने भन्दै सरकारले गर्न सक्ने काम मात्रै उल्लेख गर्न आग्रह गरे ।

भ्रष्टाचारको छानबिन गर्न आयोग गठन गर्न सांसद केसीको माग सोमबार, वैशाख २५, २०८० सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा निष्पक्ष, पारदर्शी, स्वतन्त्र र सर्वाधिकार सम्पन्न आयोग गठन गर्न माग गरेका हुन् ।

सरकारले हौसिएर बजेट ल्याउन छुट छैन : कांग्रेस सांसद ज्ञानेन्द्र कार्की सोमबार, वैशाख २५, २०८० प्रतिनिधि सभाको सोमबारको बैठकमा विनियोजित विधेयक २०८० सिद्धान्त र प्राथमिकता छलफलमा बोल्दै उनले यस्तो बताए ।

जनताको आँखामा छारो हाल्न बजेटका सिद्धान्त र प्राथमिकता ल्याइयो : वामदेव गौतम सोमबार, वैशाख २५, २०८० राष्ट्रिय सभाको सोमबारको बैठकमा सरकारले आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफलमा सहभागी हुँदै उनले यस्तो बताए । उनले सिद्धान्त र प्राथमिकता विरोध गर्नुपर्ने र समर्थन गर्नुपर्ने कुनै ठाउँ नरहेको जिकिर गरे ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र भियतनामका पूर्व गृहमन्त्रीबीच भेटवार्ता सोमबार, वैशाख २५, २०८० अध्यक्ष तिमिल्सिना र भियतनामी प्रतिनिधि मण्डलको नेतृत्व गरेर नेपाल आएको टोलीका नेता पूर्व गृहमन्त्री तुआनबीच सोमबार बिहान अध्यक्ष निवास बालुवाटारमा शिष्टाचार भेटघाट भएको हो ।

सांसद सिंहको स्वास्थ्य जाँच गर्न एमाले सांसदको माग सोमबार, वैशाख २५, २०८० त्यसपश्चात् संसद् बैठकको आकस्मिक समयमा बोल्दै एमालेका सांसद अच्युतप्रसाद मैनालीले संसद्मा अर्धनग्न भएका सांसद सिंहको स्वास्थ्य जाँच गर्न माग गरेका हुन् ।

संसद् बैठकमा सांसद अमरेशकुमार सिंह अर्धनग्न बनेपछि.. सोमबार, वैशाख २५, २०८० सांसद सिंहले आकस्मिक समय बोल्नका लागि समय माग गरेका थिए । तर, बोल्न समय नपाएपछि उनले विरोध स्वरूप लगाइराखेको सर्ट र गञ्जी खोलेका हुन् ।

झट्केलो शब्दलाई लिएर राष्ट्रिय सभामा एमालेको आपत्ति, रेकर्डबाट हटाउन माग सोमबार, वैशाख २५, २०८० सोमबारको राष्ट्रिय सभा बैठकमा सुरुमै एमालेले नियमापत्ति जनाएको हो । आइतबार बसेको बैठकमा सांसद रायमाझीले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै एमालेले नियमापत्ति जनाएको हो ।









