एमाले सचिवालय बैठक सुरुमंगलबार, वैशाख २६, २०८०

आर्थिक संकटबाट पार लगाउन उच्चस्तरीय आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ : गोकर्ण विष्ट मंगलबार, वैशाख २६, २०८० राजस्व मिनाहा रोक्नका लागि महालेखा परीक्षकको कार्यालयले दिएको सुझाव पनि कार्यान्वयनमा ल्याउन सरकारलाई सांसद विष्टले सचेत गराए ।

शीर्ष नेताबीच सत्य निरूपण र संवैधानिक परिषद्सम्बन्धी विधेयक सम्बन्धी छलफल मंगलबार, वैशाख २६, २०८० उक्त छलफलका क्रममा सङ्क्रमणकालीन न्यायसँग जोडिएको सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक, संवैधानिक परिषद्सम्बन्धी विधेयकलगायतका विषयमा सकारात्मक कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रचण्ड, देउवा र ओलीबीचको भेटवार्ता सशंकित मंगलबार, वैशाख २६, २०८० मंगलबार पनि शीर्ष तीन नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी प्रकरणबारे भएको छानबिन ट्रेलर मात्र भएको अभिव्यक्ति दिएका थिए । सोही प्रसङ्ग जोडेर सांसद सुवालले प्रचण्ड, देउवा र ओलीबीचको भेटवार्ता भ्रष्टाचारी र ठगीलाई कारबाही गरेको फिल्म देखाउनका लागि हो भनेर प्रश्न गरे ।

भ्रष्टाचारविरुद्ध फाइल मात्र होइन फायर खोल्नुपर्छ : विश्वप्रकाश शर्मा मंगलबार, वैशाख २६, २०८० मंगलबारको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले भ्रष्टाचारमाथि सरकार निर्मम भएर लाग्नुपर्ने बताए ।

कर्मचारीले ३ प्रतिशतसम्म साइनिङ मनी लिन्छन् : सांसद देवेन्द्र दाहाल मंगलबार, वैशाख २६, २०८० उनले कर्मचारीले साइनिङ मनीको रुपमा ३ प्रतिशतसम्म लिने गरेको उल्लेख गर्दै त्यस्ता कामहरू रोक्नका लागि सरकारले कस्ता कदम चालिरहेको छ भन्दै प्रश्न गरे ।

खेलमा भारत र पाकिस्तानबीचको टकराबको फाइदा नेपालले लिन सक्छ : खिमलाल देवकोटा मंगलबार, वैशाख २६, २०८० मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले अहिले नेपालले क्रिकेटमा उत्कृष्ट खेल प्रदर्शन गरेको कुरालाई मध्यनजर गरी त्यही अनुसार खेल पूर्वाधारको विकास गर्नुपर्ने बताए ।

सरकारले भुटानी शरणार्थी प्रकरणको सत्य तथ्य बाहिर ल्याउनुपर्छ: अनिता देवकोटा मंगलबार, वैशाख २६, २०८० उनले भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रुपमा नै नेपालको छवि नराम्रो बनाएको बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय जगतसामु लज्जाको विषय बन्यो : देवेन्द्र पौडेल मंगलबार, वैशाख २६, २०८० मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणले नेपाल पक्ष राष्ट्र भएर गरेका कतिपय सन्धि, सम्झौताको धज्जी उडेको समेत बताए ।
रमेशजंग रायमाझीले प्रयोग गरेको ‘झट्केलो छोरो’ शब्द रेकर्डबाट हटाउन अध्यक्ष तिमिल्सिनाको निर्देशन मंगलबार, वैशाख २६, २०८० मङ्गलबार राष्ट्रिय सभाको बैठकमा अध्यक्ष तिमिल्सिनाले सत्तापक्षका सांसद रमेशजंग रायमाझीले प्रयोग गरेकोे ‘उहाँको झट्केलो छोरो हो, टोपबहादुर रायमाझी’ भन्ने शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।

सरकारलाई ठाकुर गैरेको प्रश्न, कोही सांसदलाई वारेन्ट कोही सांसद संसद्मै यो के भएको हो ? मंगलबार, वैशाख २६, २०८० देशद्रोही काम कार्यमा संलग्न मानिसहरू छिटो भन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याउन समेत उनले सरकारलाई आग्रह गरे ।
झट्केलो छोरोप्रति रमेशजंग रायमाझीको स्पष्टीकरण : हराएका माननीयको खोजी गरेको हो मंगलबार, वैशाख २६, २०८०

बालुवाटारमा तीन शीर्ष नेताको बैठक जारी मंगलबार, वैशाख २६, २०८० प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ ।









