News Griha :: न्यूजगृह
एमालेको सचिवालय बैठक बस्दै, यी हुन् एजेन्डा
एमालेको सचिवालय बैठक बस्दै, यी हुन् एजेन्डा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक मंगलबार बस्दैछ ।
लुम्बिनीमा तत्काल मन्त्रिपरिषद् विस्तार हुन्छ : मुख्यमन्त्री चौधरी
लुम्बिनीमा तत्काल मन्त्रिपरिषद् विस्तार हुन्छ : मुख्यमन्त्री चौधरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा तत्काल मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।
शरणार्थी प्रकरण : ओली भन्छन्– भ्रष्टलाई जोगाएर एमालेविरुद्ध प्रहार गरियो
शरणार्थी प्रकरण : ओली भन्छन्– भ्रष्टलाई जोगाएर एमालेविरुद्ध प्रहार गरियो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा भ्रष्टहरूलाई जोगाउने र एमालेविरुद्ध नियोजित रूपमा प्रहार गर्ने काम भएको आरोप लगाएका छन् ।
संसद् बाहिर सांसदहरूको प्रतिक्रिया : अमरेशकुमारको प्रस्तुति शोभनीय भएन, अरू के-के भने ?
संसद् बाहिर सांसदहरूको प्रतिक्रिया : अमरेशकुमारको प्रस्तुति शोभनीय भएन, अरू के-के भने ? नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिनिधि सभा बैठकमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह अर्धनग्न हुनु अशोभनीय भएको टिप्पणी गरे । राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले सांसद सिंहले विदेशीको सिको गरेर त्यसो गरिएको भन्दै त्यस्तो नगरेको भए राम्रो हुने धारणा राखे । 
रास्वपाबाट विन्दवासिनी कंसाकार बनिन् सांसद, तत्काल शपथ नगराउन सर्वोच्चको आदेश
रास्वपाबाट विन्दवासिनी कंसाकार बनिन् सांसद, तत्काल शपथ नगराउन सर्वोच्चको आदेश सर्वोच्चले यस विषयमा अर्को आदेश नभएसम्मका लागि रास्वपाले सांसद सिफारिस गरेकी विन्दवासिनी कंसाकारको निर्णय पनि अघि नबढाउन समेत भनेको छ ।
विधायन समिति सभापति राईद्वारा शपथ तथा पदभार ग्रहण
विधायन समिति सभापति राईद्वारा शपथ तथा पदभार ग्रहण सिंहदरबारस्थित संसद् भवनमा सोमबार आयोजित कार्यक्रममा सभापति राईलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथग्रहण गराएका हुन् ।
ढाकाकुमारमाथिको कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
ढाकाकुमारमाथिको कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश सांसद श्रेष्ठले मन्त्री बन्न व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ डिल गरेको अडिओ सार्वजनिक भएपछि रास्वपाले उनको सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।
अर्थतन्त्रको सुधार झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छ : डा स्वर्णिम वाग्ले
अर्थतन्त्रको सुधार झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छ : डा स्वर्णिम वाग्ले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थतन्त्र सुधारका लागि प्रयास गरेको भए पनि त्यो पर्याप्त नभएको बताएका छन् ।
कोशी प्रदेशको पुनः नामकरणको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा
कोशी प्रदेशको पुनः नामकरणको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा कोशी प्रदेश नाम खारेजी र पुनः नामकरणको माग गर्दै आन्दोलित भइरहेको प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको हो । 
राष्ट्रियसभामा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न माग
राष्ट्रियसभामा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न माग राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्दै उनले शासकीय प्रणाली र निर्वाचन प्रणालीमा सुधार नगर्दासम्म कुनै पनि परिवर्तन हुन नसक्ने बताए । 
बजेटका सिद्धान्त र प्राथमिकता लय मिलेको निबन्ध : एमाले
बजेटका सिद्धान्त र प्राथमिकता लय मिलेको निबन्ध : एमाले राष्ट्रिय सभाको सोमबार बसेको बैठकमा आगामी वर्षको बजेट र सिद्धान्तमाथि छलफल गर्दै उनले गठबन्धन सरकारले चालु बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको भए पनि त्यो पूरा नहुने स्थिति स्पष्ट रहेको बताए । 
Weather Update