राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच संक्षिप्त भेटसोमबार, कात्तिक २६, २०८१

मुख्य निर्वाचन अधिकृत र अधिकृत नियुक्त, कसलाई कहाँ जिम्मेवारी? सोमबार, कात्तिक २६, २०८१ निर्वाचन आयोगले सोमबार ३२ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ६ जना राजपत्रांकित कर्मचारीहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको जनाएको छ।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, कात्तिक २६, २०८१ सरकारले स्वास्थ्य बीमा बोर्डका अध्यक्ष गुणराज लोहनीको राजीनामा स्वीकृत गरेको छ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लोहनीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए।

गलत गर्ने जुनसुकै दलको भएपनि सरकारले छोड्दैन : सञ्चारमन्त्री गुरुङ सोमबार, कात्तिक २६, २०८१ सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले राजनीतिक क्षेत्रमा देखापरेका भ्रष्टीकरणका प्रक्रिया रोक्ने, राजनीतिमा अपराधीकरणको प्रक्रियालाई रोक्ने कुरामा सरकार दृढ संकल्पित रहेको बताए।

संविधान संशोधनबारे छलफल हुँदैछ : प्रधानमन्त्री सोमबार, कात्तिक २६, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संसोधनका विषयमा दलहरुबीच छलफल भइरहेको बताएका छन्। सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग ओलीले भने, ‘दलहरुबीच छलफल जारी, संविधान संशोधन हुन्छ।’

मधेस प्रदेशका यी ७ स्थानमा हुँदैछ उपनिर्वाचन सोमबार, कात्तिक २६, २०८१ त्यसैगरीधनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, रौतहटको ईशनाथ नगरपालिका–७, रौतहटकै राजपुर नगरपालिका –६ र बाराको गढीमाई नगरपालिका–८ मा उपनिर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ।

माओवादीको दाबी– अहिलेको सरकार आफ्नै कारणले छिट्टै ढल्छ सोमबार, कात्तिक २६, २०८१ नेकपा माओवादी केन्द्रले वर्तमान सरकार आफ्नै कारणले ढल्ने दाबी गरेको छ। सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार आफ्नै कारणले ढल्ने दाबी गरेका हुन्।

यी हुन् माओवादी पदाधिकारी बैठकले गरेका निर्णय सोमबार, कात्तिक २६, २०८१ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले तीन वटा निर्णय गरेको छ। सोमबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले स्थानीय तह उपनिर्वाचन र पार्टीको आगामी कार्यक्रमसँग सम्बन्धित विभिन्न निर्णय गरेको हो।

मन्त्री हेरफेर गर्ने ‘मुड’मा प्रधानमन्त्री आइतबार, कात्तिक २५, २०८१ ‘मन्त्रिपरिषद् हेरफेरको तयारी छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘कोको मन्त्रीको जिम्मेवारी हेरफेर हुन्छ भन्ने तयारी उहाँ (प्रधानमन्त्री)ले गरिरहनुभएको छ।’ स्रोतका अनुसार, एकदुई दिनमै प्रधानमन्त्री ओलीले यसबारे निर्णय लिनेछन्। मन्त्रिपरिषद्लाई थप मजबुत बनाउन यस्तो तयारी भएको प्रधानमन्त्री ओली निकट एक नेताले जानकारी दिए। गत असार ३० गते ओली प्रधानमन्त्री नियुक्त भएका...

मन्त्रिपरिषद् बैठक जारी आइतबार, कात्तिक २५, २०८१ सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक हुँदै आएको छ। भोलि (सोमबार) प्रधानमन्त्री ओली काठमाडौं उपत्यका बाहिर जाने कार्यक्रम रहेकाले आज मन्त्रिपरिषद् बैठक बसेको सचिवालयले बताएको छ।

राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान आइतबार, कात्तिक २५, २०८१ अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु प्रस्थान गरेका हुन्।

राष्ट्रपतिले नियुक्त गरे अमेरिका र चीनका राजदूत आइतबार, कात्तिक २५, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिका र चीनका लागि राजदूत नियुक्त गरेका छन्।चीनका लागि कृष्णप्रसाद ओली र अमेरिकाका लागि लोकदर्शन रेग्मीलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

प्रचण्डको आशंका: सरकारले एसपीपी सम्झौता गर्नसक्छ आइतबार, कात्तिक २५, २०८१ तत्कालीन सैनिक प्रवक्ता नारायण सिलवालले भनेका थिए, ‘त्यतिबेला नेपाल महाभूकम्पबाट आक्रान्त थियो, उद्दार र राहतका लागि विभिन्न देशबाट सेना पनि आएका थिए। त्यतिबेला बाहिर देशको सेनाका सदस्यले नेपालमा वीरगति पनि प्राप्त गरेका थिए। त्यो सन्दर्भमा विपद्का बेला नेपाली सेना नै अन्तिम स्रोत रहेछ भन्ने भान भयो र क्षमता अभिवृद्धिका लागि...