News Griha :: न्यूजगृह
मुख्य निर्वाचन अधिकृत र अधिकृत नियुक्त, कसलाई कहाँ जिम्मेवारी?

काठमाडौं— स्थानीय तहको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृत नियुक्त गरिएको छ। 

निर्वाचन आयोगले सोमबार ३२ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ६ जना राजपत्रांकित कर्मचारीहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको जनाएको छ।

आगामी मंसिर १६ गते स्थानीय तहका रिक्त ४२ पदमा उपनिर्वाचन हुँदै छ।

कसलाई कहाँ जिम्मेवारी? 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १७:५७
Weather Update