News Griha :: न्यूजगृह
कीर्तिपुरको मेयर र वडाध्यक्ष पदमा एमाले उम्मेदवारले गरे मनोनयन दर्ता
कीर्तिपुरको मेयर र वडाध्यक्ष पदमा एमाले उम्मेदवारले गरे मनोनयन दर्ता कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्ष पदका लागि नेकपा एमालेले उम्मेदवारी दर्ता गरेको छ। आइतबार मध्यान्ह एमालेका तर्फबाट सुरेन्द्र मानन्धरले मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका हुन्।
कीर्तिपुरको मेयरमा रास्वपाले उम्मेदवारी नदिने
कीर्तिपुरको मेयरमा रास्वपाले उम्मेदवारी नदिने ‘हाम्रो उम्मेदवारी हुँदैन। स्वतन्त्र उम्मेवारमध्ये कसलाई समर्थन गर्ने पार्टीले निर्णय लिन्छ,’ सभापति विष्ट भने। तर, कुन स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने भन्ने सभापति विष्टले बताएका छैनन्।
स्थानीय तह उपनिर्वाचन : सुरु भयो मनोनयन दर्ता
स्थानीय तह उपनिर्वाचन : सुरु भयो मनोनयन दर्ता बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ। 
काठमाडौं १६ को अध्यक्षमा पाठकलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय
काठमाडौं १६ को अध्यक्षमा पाठकलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय नेपाली कांग्रेसले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा देवेन्द्र पाठकलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्।
स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको र आजै साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ। उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन्। उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतका कार्यालय र छवटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका निर्वाचन...
पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भयो : महामन्त्री थापा
पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भयो : महामन्त्री थापा थापाले सबै नेता तथा कार्यकर्ताहरूलाई आपसी गुटबन्दीमा समय खर्च नगरी पार्टी सुदृढीकरणमा जुट्न आग्रहसमेत गरे। उनले हरेक गाउँ टोलसम्मै पार्टीभित्र चरम गुटबन्दी रहेको बताउँदै गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जाने निश्चित रहेको बताए।
भोलिदेखि निर्वाचन आचारसंहिता लागु हुने, क-कसलाई लाग्छ?
भोलिदेखि निर्वाचन आचारसंहिता लागु हुने, क-कसलाई लाग्छ? निर्वाचन आयोगको आजको बैठकले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागु गर्ने निर्णय भएको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्।
कीर्तिपुरको मेयरमा कांग्रेसको उम्मेदवार कृष्णमान डंगोल
कीर्तिपुरको मेयरमा कांग्रेसको उम्मेदवार कृष्णमान डंगोल नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने भएको छ। कांग्रेसको बागमती प्रदेश समितिले डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
यो सरकार उल्ट्याएर बन्ने हाम्रै सरकार हो : प्रचण्ड
यो सरकार उल्ट्याएर बन्ने हाम्रै सरकार हो : प्रचण्ड शनिबार माओवादीको काभ्रे– काठमाडौं सम्पर्क समितिको भेलामा उनले आफूहरु प्रमुख विपक्षी दल रहेको र यो सरकार तलमाथि भएमा आफूहरुकै सरकार बन्ने दाबी गरे।
स्थानीय तह उपनिर्वाचन : आइतबार बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन
स्थानीय तह उपनिर्वाचन : आइतबार बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ। बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । 
उपनिर्वाचन : रौतहटको गढीमाई–८ मा दलहरूको प्रतिष्ठा भिडन्त
उपनिर्वाचन : रौतहटको गढीमाई–८ मा दलहरूको प्रतिष्ठा भिडन्त आगामी मंसिर १६ गते हुने उपनिर्वाचनलाई रौतहटमा राजनीतिक दलहरूले प्रतिष्ठाको विषय बनाएका छन्।विशेषगरी, गढीमाई नगरपालिकाको वडा नं‍. ८ को चुनावमा दलहरू बीचको प्रतिस्पर्धा तीव्र बनेको छ। जसपा नेपाल, एमाले, नेपाली कांग्रेस, र नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवारहरू मैदानमा उत्रेका छन्।
Weather Update