उदयपुरको बेलका–९ मा माओवादी केन्द्रका घिमिरे विजयीमंगलबार, मंसिर १८, २०८१

गौरीशङ्करको उपाध्यक्षमा एमालेका लुङ्गेली विजयी मंगलबार, मंसिर १८, २०८१ यस्तै नेपाली कांग्रेसका उम्मेदवार पासदिकी तामाङले एक हजार सात सय २७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका मनकुमारी श्रेष्ठले एक सय १८, राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा श्रेष्ठले एक सय, नेकपा एकीकृत समाजवादीका रविना खड्काले ९० मत प्राप्त गरिन्।

हुम्लाको सर्केगाड उपाध्यक्षमा माओवादी केन्द्रकी तिमिल्सिना विजयी मंगलबार, मंसिर १८, २०८१ २०७९ मा कांग्रेस र माओवादी केन्द्रले मिलेर निर्वाचन लडेकामा उक्त गठबन्धनबाट कांग्रेसका तर्फबाट अध्यक्ष पदका र माओवादीका तर्फबाट उपाध्यक्षमा पदका उम्मेदवार विजयी भएका थिए । उपाध्यक्ष चन्द्रसिंह कार्कीको गत भदौ ४ गते गाडी दुर्घटनामा परेर निधन भएसँगै रिक्त पदमा उपनिर्वाचन भएको हो ।

कीर्तिपुरमा पहिलो पटक एमाले 'क्लिन स्विप' मंगलबार, मंसिर १८, २०८१ कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी भएका छन्। आइतबार भएको स्थानीय तहको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार डंगोलले ५ हजार ३ सय ३४ मत ल्याई विजयी भएका हुन्। उनी ७ सय ७९ मतान्तरले विजयी भएका छन्।

कीर्तिपुरको मेयर पदमा कांग्रेस जिततर्फ, एमालेलाई माओवादीले उछिन्यो सोमबार, मंसिर १७, २०८१ कीर्तिपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रले नेकपा एमालेलाई पछि पारेको छ। नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धरलाई पछि पार्दै माओवादी उम्मेदवार प्रा.डा शिवशरण महर्जन अघि लागेका हुन्।

कीर्तिपुरको मतगणना अन्तिम चरणमा, एउटा वडा गन्न बाँकी हुँदा कसको कति? सोमबार, मंसिर १७, २०८१ कीर्तिपुर नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार १० मध्ये ९ वटा वडाको गणना सकिएको छ। अहिले वडा नम्बर १० को गणना भइरहेको छ।

स्थानीय तह उपनिर्वाचनः राति अबेरसम्मै सबै नतिजा आइसक्ने सोमबार, मंसिर १७, २०८१ निर्वाचन आयोगका अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना जारी छ। मतगणना जारी रहेका बाँकी चारै स्थानको नतिजा पनि आजै राति अबेरसम्म आइसक्ने अनुमान गरिएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्।
-1714286791.jpg)
वेलकामा पुनः मत गणना गर्न आयोगको निर्देशन, बहिस्कार गर्ने तयारीमा एमाले सोमबार, मंसिर १७, २०८१ उदयपुरको वेलका नगरपालिका वडा नम्बर ९ मा पुनः मत गणना गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ। दलहरूले बदर मत बढाएको भन्दै गए राति १ बजेदेखि मतगणना स्थगित गरेका थिए।

प्रधानमन्त्री ओली बेइजिङमा, उपमन्त्रीले गरे स्वागत सोमबार, मंसिर १७, २०८१ प्रधानमन्त्री केपी शर्मा ओली चार दिवसीय चीन भ्रमणका क्रममा आज बेइजिङ पुगेका छन्। उनलाई बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले स्वागत गरे।

कीर्तिपुरमा ३३ सय मतसहित कांग्रेसका डंगोलको अग्रता कायमै, निकटतम प्रतिद्वन्द्वी को? सोमबार, मंसिर १७, २०८१ कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका कृष्णमान डंगोलले ३३ सय मत कटाएका छन्। सोमबार वडा नम्बर १ देखि ६ वडा सम्मको मतगणना गर्दा कांग्रेसका डंगोलले ३ हजार ३८५ मत पाएका छन्।

काठमाडौंको कीर्तिपुर, दोलखाको गौरिशंकर र उदयपुरको वेलका–९ को नतिजा आउन बाँकी सोमबार, मंसिर १७, २०८१ ४१ पदमा भएको स्थानीय तह उपनिर्वाचनमध्ये तीन स्थानको अन्तिम नतिजा आउन बाँकी रहेको छ ।
![स्थानीय तह उपनिर्वाचनको मतगणना उत्तरार्धमा: कहाँ, कसले जिते? [सूची]](https://newsgriha.com/uploads/posts/520X390/vote-counting_mat-ganana_illam-election-(1)-1714286381.jpg)
स्थानीय तह उपनिर्वाचनको मतगणना उत्तरार्धमा: कहाँ, कसले जिते? [सूची] सोमबार, मंसिर १७, २०८१ निर्वाचन आयोगका अनुसार अहिलेसम्म सार्वजनिक भएको मत परिणाममा धेरै स्थानमा नेपाली कांग्रेसले जितेको छ भने दोस्रोमा नेकपा (एमाले) रहेको छ। तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र) रहेको छ।

पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी बुढा निर्वाचित सोमबार, मंसिर १७, २०८१ निर्वाचन आयोगका अनुसार ५९३१ मत खसेकोमा ३ हजार ६२७ मत प्राप्त गर्दै पुथाउत्तरगंगा उपाध्यक्षमा माओवादीकी बुढा निर्वाचित भएकी हुन् ।