News Griha :: न्यूजगृह
बीआरआई फ्रेमवर्कमा ऋण लिने उल्लेख गरिएको छैन : परराष्ट्रमन्त्री
बीआरआई फ्रेमवर्कमा ऋण लिने उल्लेख गरिएको छैन : परराष्ट्रमन्त्री विश्वका धनी तथा विकसित मुलुकहरूले कार्बन उत्सर्जन गर्दा नेपालजस्ता मुलुकलाई परेको असरका साथै यसका कारण नेपालले पाउनुपर्ने क्षतिपूर्तिका विषयमा मन्त्री राणाले यही मङ्सिर २४ गते सो अदालतमा कुरा उठाउँदै छिन्। उनको प्रतिनिधिमण्डलमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र परराष्ट्र मन्त्रालयका अधिकारीहरू छन्।
पाँच जिल्लामा रास्वपाको भेला, कहाँ को नेता खटिएका छन् ?
पाँच जिल्लामा रास्वपाको भेला, कहाँ को नेता खटिएका छन् ? शनिबार पाँच जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला भेला चलिरहेको छ। संगठन निर्माणका क्रममा शनिबार सल्यान, बाँके, नवलपुर, नुवाकोट र भक्तपुमा शनिबार जिल्ला भेला चलिरहेको कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए।
कांग्रेसको कोशी प्रदेश सम्मेलन शेखरले बहिष्कार गर्ने
कांग्रेसको कोशी प्रदेश सम्मेलन शेखरले बहिष्कार गर्ने सम्मेलनमा प्रदेश कार्यसमितिको वार्षिक कार्य प्रगतिको समीक्षाका साथै आगामी रणनीतिबारे छलफल गरी निर्णय गरिनेछ। कोशीमा संघीयतापछि पहिलोपटक सम्मेलन हुन लागेको हो। संस्थापनइतर पक्षका नेता शेखर कोइरालाले भने आफ्नै प्रदेशको सम्मेलन पनि बहिष्कार गर्ने भएका छन्।
कांग्रेसको कोशी प्रदेश सम्मेलन आज
कांग्रेसको कोशी प्रदेश सम्मेलन आज कांग्रेसको विधानअनुसार प्रदेश सम्मेलन प्रत्येक वर्ष गर्नुपर्छ। अरू प्रदेशमा यसअघि नै सम्मेलन भइसकेका छन्। कोशी सम्मेलनअघि शेखर कोइरालाले आफू निकट नेताहरूको छुट्टै भेला गरेका थिए।
नेपालका कम्युनिस्ट नेताका लागि चीन भ्रमण ‘पानीपँधेरो’
नेपालका कम्युनिस्ट नेताका लागि चीन भ्रमण ‘पानीपँधेरो’ नेपालका कम्युनिस्ट पार्टीका नेताहरूको तारन्तार चीन भ्रमण हुँदै आएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली चीन भ्रमणमै रहेको बेला पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादी वरिष्ठ नेता झलनाथ खनाल, माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चीनमै थिए।श्रेष्ठ निस्केको अर्को दिन बिहीबार एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराई नेतृत्वको टोली चीन गएको छ।
एमालेले बोलायो सचिवालय बैठक
एमालेले बोलायो सचिवालय बैठक नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। केन्द्रीय कार्यालय सचिवा डा भीष्म अधिकारीका अनुसार मंसिर २५ गते सचिवालय बैठक बोलाइएको हो। ‘प्रधानमन्त्रीको चीन भ्रमणको बिफ्रिङ, उपनिर्वाचनको समीक्षा र अरु राजनीतिक विषयमा छलफल हुन्छ,’ उनले भने।
सरकारप्रति जनताको कुनै असन्तुष्टि छैन : सभापति देउवा
सरकारप्रति जनताको कुनै असन्तुष्टि छैन : सभापति देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताएका छन्।विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले संविधान संशोधन गर्न दुई तिहाई बहुमत आवश्यक भएकाले दलहरुबीच वार्ता एवं सहमति कायम गर्ने प्रष्ट पारे।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।  मंसिर २४ गते बिहान ९ बजेका लागि बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको छ : प्रधानमन्त्री ओली
नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको छ : प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको बताएका छन्। प्रधानमन्त्री ओली चीनको चारदिने औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका हुन्।फर्किएपछि अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भ्रमणले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ भएको र त्यसबाट नेपाललाई लाभ हुने बताए।
चीन भ्रमण सकेर फर्किए प्रधानमन्त्री
चीन भ्रमण सकेर फर्किए प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। यही मंसिर १७ गते बेइजिङ गएका प्रधानमन्त्री ओली आज दिउँसो २ बजे काठमाडौं अवतरण गरेका हुन्।
उपनिर्वाचनको परिणामबाट एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार भएको माओवादीको निष्कर्ष
उपनिर्वाचनको परिणामबाट एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार भएको माओवादीको निष्कर्ष नेकपा माओवादी केन्द्रले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो।
प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौं प्रस्थान
प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौं प्रस्थान प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे।प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो साढे दुई बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ।
Weather Update