News Griha :: न्यूजगृह
यूएस इलेक्सन : राष्ट्रपति उम्मेदवार छान्न डेमोक्रेटिक पार्टीमा मतदान सुरु, ह्यारिसले बहुमत ल्याउने निश्चित
यूएस इलेक्सन : राष्ट्रपति उम्मेदवार छान्न डेमोक्रेटिक पार्टीमा मतदान सुरु, ह्यारिसले बहुमत ल्याउने निश्चित अमेरिकामा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार चयनका लागि मतदान सुरु भएको छ।
हमास नेता इस्माइल हानियाको हत्या घटनाको निन्दा गर्दै तेहरानमा र्‍याली
हमास नेता इस्माइल हानियाको हत्या घटनाको निन्दा गर्दै तेहरानमा र्‍याली इरानको राजधानी तेहरानमा बुधबार हमास पोलिटब्युरो प्रमुख इस्माइल हानियाको हत्याको विरोधमा र्‍याली निकालिएको छ।
हमासका शीर्ष नेता हानिया इरानमा मारिए
हमासका शीर्ष नेता हानिया इरानमा मारिए हमासका शीर्ष नेता इस्माइल हानियाको हत्या भएको छ। हमासले एक विज्ञप्ति जारी गर्दै तेहरानस्थित हानियाको तेहरानस्थित आवासमा एक आक्रमणमा मृत्यु भएको बताएको छ।
अष्ट्रेलियामा कोभिड–१९ का कारण मृत्युदर अझै पनि उच्च
अष्ट्रेलियामा कोभिड–१९ का कारण मृत्युदर अझै पनि उच्च अष्ट्रेलियामा कोभिड–१९ का कारणले हुने मृत्यु दर अझै पनि औसतभन्दा बढी भएको अनुसन्धानले देखाएको सोमबार सार्वजनिक रिपोर्टमा उल्लेख गरिएको छ।
बङ्गलादेशमा विद्यार्थीको चेतावनी बेवास्ता, थप आन्दोलनको घोषणा
बङ्गलादेशमा विद्यार्थीको चेतावनी बेवास्ता, थप आन्दोलनको घोषणा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाको नेतृत्वको सरकारले विद्यार्थी नेतालाई रिहा गर्ने र आन्दोलनका क्रममा सहादत प्राप्त गरेका नागरिकका आफन्तसँग माफी माग्ने अन्तिम चेतावनीलाई बेवास्ता गरेपछि आन्दोलनरत बङ्गलादेशी विद्यार्थी समूहले सोमबारका लागि सडक प्रदर्शनको नयाँ आन्दोलनको घोषणा गरेको छ।
गाजास्थित विद्यालयमा इजरायली सेनाको आक्रमण, ३० जनाको मृत्यु
गाजास्थित विद्यालयमा इजरायली सेनाको आक्रमण, ३० जनाको मृत्यु गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली सेनाको आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको जनाएको छ। 
कमला ह्यारिसले ट्रम्पलाई चुनौती दिन सक्छिन् ?
कमला ह्यारिसले ट्रम्पलाई चुनौती दिन सक्छिन् ? कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने निश्चित भएपछि अब उनले के डोनाल्ड ट्रम्पलाई हराउन सक्छिन् भन्ने बहस सुरु भएको छ।
अवकाश उमेर बढाउने तयारीमा चीन
अवकाश उमेर बढाउने तयारीमा चीन चीनमा अब अवकाशको उमेर बढाउने तयारी भइरहेको छ। बालबालिकाको जन्मदर घट्दै गएको र वृद्धवृद्धाको सङ्ख्या बढ्दै गएपछि चीनले अवकाशको उमेर बढाउन लागेको मिडिया रिपोर्टमा उल्लेख छ।
ट्रम्पलाई कडा चुनौती दिँदै ह्यारिस, सर्वेक्षणमा अगाडि
ट्रम्पलाई कडा चुनौती दिँदै ह्यारिस, सर्वेक्षणमा अगाडि अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपतिको दौडबाट बाहिरिएर कमला ह्यारिस अगाडि आएसँगै उनले ट्रम्पलाई कडा चुनौती दिने सङ्केत देखिएको छ।  
सात पटक बजेट प्रस्तुत गर्दै भारतकी अर्थमन्त्री सीतारमणको कीर्तिमान
सात पटक बजेट प्रस्तुत गर्दै भारतकी अर्थमन्त्री सीतारमणको कीर्तिमान आज अर्थमन्त्री निर्मला सीतारमणले भारतको संसद्मा बजेट प्रस्तुत गरिरहेकी छन्। यो बजेट प्रधानमन्त्री मोदीको तेस्रो कार्यकालको पहिलो पूर्ण बजेट हुनेछ। यसले आयकर संरचनामा परिवर्तन र भारतसँग व्यापार गर्ने सुधारमा केन्द्रित हुने सम्भावना छ।
कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवार बन्ने भएपछि एकै दिन ४७ मिलियन डलर उठ्यो
कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवार बन्ने भएपछि एकै दिन ४७ मिलियन डलर उठ्यो  कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवारको लागि राष्ट्रपति जो बाइडेनले घोषणा गर्नासाथ उनको समर्थनमा ठुलो रकम सङ्कलन भएको छ।
ओबामाले कमला ह्यारिसलाई किन गरेनन् समर्थन ?
ओबामाले कमला ह्यारिसलाई किन गरेनन् समर्थन ? जो बाइडेन राष्ट्रपतिको दौडबाट बाहिरिएपछि पूर्व राष्ट्रपति बाराक ओबामाले एक विज्ञप्ति जारी गर्दै उनको प्रशंसा गरे। तर ओबामाले न त कमला ह्यारिसको नाम उल्लेख गरेका छन् न त उनको सम्पूर्ण वक्तव्यमा समर्थन नै गरेका छन्।
Weather Update