ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याकबुधबार, पुस २५, २०८०
![यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [हेर्नुहोस् सूची]](https://newsgriha.com/uploads/posts/520X390/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [हेर्नुहोस् सूची] बुधबार, पुस २५, २०८० नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा पुगेको छ ।
सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार? मंगलबार, पुस २४, २०८० मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला दुई सय रुपैयाँ सस्तो भएको हो ।

ग्लोबल आईएमई बैंकको २ नयाँ शाखा सञ्चालनमा सोमबार, पुस २३, २०८० बैंकले सर्लाहीको मलङ्गवा नगरपालिका–८, मलङ्गवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यी दुई नयाँ शाखाहरूबाट सोमबारदेखि नै सम्पूर्ण बैङ्किङ सेवा उपलब्ध हुनेछन् ।

पहिलो कारोबार दिन नै २६ अङ्कले घट्यो नेप्से, ५ अर्बको शेयर खरिदबिक्री आइतबार, पुस २२, २०८० साताको पहिलो दिन बजार परिसूचक नेप्से ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २६.३६ अङ्कले घटेर २०२२.९२ विन्दुमा रोकिएको हो । १.२८ प्रतिशतको गिरावटका बाबजुद बजारमा ५ अर्ब २४ करोड रुपैयाँको खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

भारतीय चीज आयात रोक्न माग गर्दै उद्योगीहरू काठमाडौंमा शनिबार, पुस २१, २०८० अवैध रुपमा भित्रिएको भारतीय चीजले नेपालमा उत्पादित चीजको बजार प्रभावित भएको छ । जसका कारण नेपाली चीज उद्योगहरू प्रभावित भएका छन् । दूधको मूल्य वृद्धिसँगै चीजको मूल्य वृद्धि गर्न बाध्य भएका उद्योगीहरू भारतबाट आएको सस्तो चीजसँग प्रतिस्पर्धा गर्न नसक्दा समस्या परेको गुनासो गरेका छन् ।
![यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [सूचीसहित] शनिबार, पुस २१, २०८० राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ८६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५१ पैसा रहेको छ ।

८.७१ अङ्कले घटेको नेप्सेमा ५ अर्ब ५८ करोडको कारोबार बिहीबार, पुस १९, २०८० ३०३ कम्पनीको कारोबार भएकोमा ११३ कम्पनीको मूल्य बढ्दा १२८ कम्पनीको मूल्य घट्यो भने ५ को सेयर मूल्य स्थिर रह्यो । समग्र बजार घट्दा ब्यापार समूह २.३, हाइड्रोपावर १.८ र लगानी समूह १.११ प्रतिशत बढ्यो । टेलिकम सूचीकृत अन्य समूह भने सबैभन्दा धेरै ३.७ प्रतिशतले घटेको छ ।

विद्युत आपूर्ति बन्द हुँदा उद्योगहरूको उत्पादन ठप्प बिहीबार, पुस १९, २०८० लामो समयदेखि विवादित रहेको डेडिकेटेड र ट्रंक लाइकन विद्युत महशुलको विषयलाई लिएर विद्युत प्राधिकरणले उद्योगहरूको उत्पादन ठप्प हुनेगरि विद्युत लाइन काटिएको सम्बन्धमा उद्योगीहरूले ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरूले बिहीबार विज्ञप्ति जारी गर्दै उद्योगहरूमा विद्युत आपूर्ति काटिँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूमा कस्तो सन्देश जाला भनेर प्रश्न उठाएका छन् । उत्पादन...

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको मिति सर्यो, वैशाख तेस्रो साता हुने बुधबार, पुस १८, २०८० तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आगामी वर्ष वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) मा काठमाडौंमा आयोजना हुने भएको छ । यसअघि उक्त सम्मेलन वैशाख ९ र १० गते आयोजना हुने तय भएको थियो । सम्मेलनको संशोधित मिति तोक्न लागिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा लगानी सम्मेलन निर्देशक...
सुनचाँदीको मूल्यमा सामान्य गिरावट बुधबार, पुस १८, २०८० नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २ सयले घटेर छापावाल सुन १ लाख २० हजार ८ सय र तेजाबी सुन १ लाख २० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
![यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [सूचीसहित] बुधबार, पुस १८, २०८० त्यस्तै, युरो एकको खरिद दर १४६ रुपैयाँ ०३ पैसा र बिक्री दर १४६ रुपैयाँ ६९ पैसा रहेको छ । त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५४ पैसा र बिक्री दर १६९ रुपैयाँ ३० पैसा रहेको छ ।

प्राधिकरणले काट्यो थप १४ उद्योगको विद्युत् लाइन शनिबार, पुस १४, २०८० प्राधिकरणले शुक्रबार ५ करोड रुपैयाँभन्दा बढी बिद्युत् बक्यौता भएका ग्राहकहरूको विद्युत् लाइन काटेको हो । गत पुस ६ गतेबाट बक्यौता रहेका ग्राहकहरूको लाइन काट्न सुरु गरेको थियो । पहिलो चरणमा १ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका ४ वटा उद्योग र त्यसपछि ५ गरी ९ वटा उद्योगको लाइन काटिएको थियो ।