News Griha :: न्यूजगृह
एनसेलको शेयर छानबिन समितिको प्रतिवेदनमा के छ ?
एनसेलको शेयर छानबिन समितिको प्रतिवेदनमा के छ ? आजियाटा कम्पनीले एनसेलको ८० प्रतिशत शेयर बिक्री गरेकोबारे छानबिन गर्न सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सोमबार अनुसन्धान प्रतिवेदन बुझाएको छ । एनसेलको अधिकांश शेयर खरिदबिक्री भएको सम्बन्धमा अध्ययन तथा छानबिन गरी ३० दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न मंसिर २१ गतेको मन्त्रिपरिषद् बैठकले समिति गठन गरेको थियो ।
१०.२६ अंकले बढ्यो नेप्से, ४ अर्ब कारोबार
१०.२६ अंकले बढ्यो नेप्से, ४ अर्ब कारोबार सोमबार कुल १५० वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ८६ वटा कम्पनीको मूल्य घट्यो । ११ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो । सोमबार १ करोड २३ लाख २२ हजार ७०५ किक्ता शेयर खरिदबित्रिm हुँदा ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २३० रुपैयाँको कारोबार भएको छ ।
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? विगत तीन दिनसम्म स्थिर रहेको सुनको मूल्यमा सोमबार वृद्धि भएको छ । आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएकोमा सोमबार ३ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख १८ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 
नेप्से १० अंकले बढ्यो, तीन अर्ब ८३ करोडको कारोबार
नेप्से १० अंकले बढ्यो, तीन अर्ब ८३ करोडको कारोबार साताको पहिलो कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचक ०.४९ प्रतिशतले बढेर बन्द भएको छ । आइतबार बजार १०.३७ अंकले बढेर बन्द भएको हो । बजार २०९४.४६ को विन्दुमा पुगेको छ ।
आजको विदेशी मुद्राको विनिमय दर [सूचीसहित]
आजको विदेशी मुद्राको विनिमय दर [सूचीसहित] नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा रहेको छ । 
लक्ष्यअनुसार राजश्व नउठेपछि सरकार दबाबमा
लक्ष्यअनुसार राजश्व नउठेपछि सरकार दबाबमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेकोले सरकारलाई दबाब बढेकोे बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा महतले राजश्व केही वृद्धि भएपनि लक्ष्यअनुसार उठ्न नसकेको उल्लेख गरे । अर्थमन्त्री महतले राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताए । 
आज कुन देशको मुद्राको भाउ कति ? [सूचीसहित]
आज कुन देशको मुद्राको भाउ कति ? [सूचीसहित] नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा रहेको छ ।
उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योगका तत्कालीन महाप्रबन्धक पौडेल, तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साहा, तत्कालीन कामु उपनिर्देशक पवनकुमार लाल कर्ण, तत्कालीन प्रबन्धक भरत प्रसाद नेपाल, अधिकृत नवौँ डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय प्रा. ध्रुवबहादुर देवकोटा र महेशप्रसाद काफ्लेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
चार अन्तर्राष्ट्रिय विमानस्थल ‘पीपीपी मोडल’मा सञ्चालन गरिने
चार अन्तर्राष्ट्रिय विमानस्थल ‘पीपीपी मोडल’मा सञ्चालन गरिने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले निजगढसहित चार अन्तर्राष्ट्रिय विमानस्थललाई पीपीपी (पब्लिक प्राइभेट पार्टनरसिप) मोडलमा सञ्चालन गर्न दिनेबारे अध्ययन गर्ने तयारी भइरहको बताएका छन् ।मंगलबार प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री किरातीले यस्तो बताएका हुन् ।
डलरदेखि कतारी रियालसम्म : यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [सूचिसहित]
डलरदेखि कतारी रियालसम्म : यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [सूचिसहित] नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६१ पैसा र बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको छ । 
अर्थतन्त्रमा क्रमश सुधार हुँदै गएको छ : गभर्नर अधिकारी [भिडिओसहित]
अर्थतन्त्रमा क्रमश सुधार हुँदै गएको छ : गभर्नर अधिकारी [भिडिओसहित] नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ प्रणाली चुनौतीपूर्ण रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित कृषि विकास बैंकको ५७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले बैंकिङ प्रणालीमा रिकभरीको चुनौती रहेपनि विस्तारै अर्थतन्त्रमा देखिएका उतारचढावबाट समाधान हुँदै जाने बताएका हुन् । 
शेयर बजारमा उच्च अङ्कको गिरावट
शेयर बजारमा उच्च अङ्कको गिरावट कारोबारको यस दिन ६४ कम्पनीको शेयर बढेकोमा एक सय ७७ कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य स्थिर छ । आज तीन सय आठ कम्पनीको दुई करोड २८ लाख २० हजार दुई सय ७९ कित्ता शेयर सात अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँमा...
Weather Update