नेपाल टेलिकमको आम्दानी घट्योमंगलबार, फागुन १, २०८०
सुधार हुँदैछ नेपालको आर्थिक स्थिति: आईएमएफ मंगलबार, फागुन १, २०८० बढ्दो रेमिट्यान्स, पर्यटन गतिविधिमा वृद्धि र मुद्रास्फीति घट्दै गएका कारण नेपालको आर्थिक क्षेत्रमा बाह्य स्थिति सुदृढ बन्दै गएको पाइएको अन्तर्राष्ट्रिय मुद्रा कोषले जनाएको छ।

आज विदेशी मुद्राको नेपाली मूल्य कति ? मंगलबार, फागुन १, २०८० आजको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा छ। त्यस्तै युरो एकको खरिद दर १४२ रुपैयाँ ७१ पैसा र बिक्री दर १४३ रुपैयाँ ३६ पैसा छ।
![अर्थमन्त्रीले घटाए दुई खर्ब बजेट [पूर्णपाठसहित]](https://newsgriha.com/uploads/posts/520X390/dr-mahat-1-1707736916.jpg)
अर्थमन्त्रीले घटाए दुई खर्ब बजेट [पूर्णपाठसहित] सोमबार, माघ २९, २०८० सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएर १५ खर्ब ३० अर्ब रुपैयाँमा झारेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार अर्धवार्षिक समीक्षा मार्फत कुल बजेटको १२.६२ प्रतिशत (२ खर्ब २० अब रुपैयाँ) घटाएका हुन् ।लक्ष्यअनुरूप आम्दानी हुने अवस्था नदेखिएकाले बजेटको आकार घटाइएको उनले जानकारी दिएका छन् । कार्यक्रममा बोल्दै अर्थमन्त्री...

सुनको मूल्य स्थिर, चाँदीको भाउ बढ्यो सोमबार, माघ २९, २०८० शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार पाँच सय रुपैयाँले घटेको थियो । आज तेजाबी सुन आइतबारकै मूल्यमा अर्थात्, तोलामा १ लाख १७ हजार ४ सय ५० रुपैयाँमै कारोबार भइरहेको छ । यस्तै, शुक्रबारको तुलनामा स्थिर आइतबार चाँदीको मूल्य आइतबार प्रतितोला १ हजार...

अधिकांश बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति? सोमबार, माघ २९, २०८० फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार माघको तुलनामा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ०.४१ प्रतिशत विन्दुले घटाएका छन् ।एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे र हिमालयन बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने अरु १६ बैंकले ब्याजदर घटाएका छन्...

तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार? आइतबार, माघ २८, २०८० तेजाबी सुन पनि तोलामा ५ सय रुपैयाँले घटेको छ । आज तेजाबी सुन तोलामा १ लाख १७ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।यस्तै, आइतबार चाँदीको मूल्य शुक्रबारको तुलनामा स्थिर छ । चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
![यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [सूचीसहित] आइतबार, माघ २८, २०८० राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ३९ पैसा रहेको छ ।
![बढ्यो पाउण्डको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
बढ्यो पाउण्डको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर [सूचीसहित] शनिबार, माघ २७, २०८० युरो एकको खरिद दर १४२ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ३९ पैसा रहेको छ । यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ ८७ पैसा रहेको छ । आज डलर, युरो र पाउण्डमा सामान्य मूल्य बढेको...

खराब कर्जामा चुर्लुम्मै डुब्यो एनआईसी एशिया बैंक, राष्ट्र बैंकले अनुसन्धान गर्दै शुक्रबार, माघ २६, २०८० नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकमाथि अनुसन्धान अघि बढाएको छ । बैंकको आवासीय कर्जामा उच्च वृद्धि देखिएपछि राष्ट्र बैंकले एनआईसी एशिया बैंकमाथि छानबिन अघि बढाएको हो । गत असारमा एनआईसी एशिया बैंकले आवासीय कर्जामा ५४ अर्ब ९८ करोड रुपैयाँ लगानी गरेको रिपोर्टले देखाएको थियो ।
बढ्यो सुनचाँदीको मूल्य शुक्रबार, माघ २६, २०८० नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
![आज कुन देशको मुद्राको भाउ कति ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
आज कुन देशको मुद्राको भाउ कति ? [सूचीसहित] शुक्रबार, माघ २६, २०८० राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४४ पैसा र बिक्री दर १३३ रुपैयाँ ०४ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ १९ पैसा रहेको छ ।

अर्थतन्त्रको बेथितिलाई थितिमा ल्याउन अझै समय लाग्छ : अर्थमन्त्री महत बुधबार, माघ २४, २०८० अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको बेथितिलाई थितिको बाटोमा ल्याउन अझै केही समय लाग्ने बताएका छन् । उनले विगतका सरकारहरूले अर्थतन्त्रको अवस्था विपरीत खर्च गरेको र त्यसको असर अहिलेसम्म पनि कायम रहेको दाबी गरे । बुधबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को पहिलो वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले सरकारले...