News Griha :: न्यूजगृह
बढ्यो युरो र पाउण्डको भाउ [सूचीसहित]
बढ्यो युरो र पाउण्डको भाउ [सूचीसहित] आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७३  पैसा र बिक्री दर १३३ रुपैयाँ ३३ पैसा पुगेको छ । युरो एकको खरिद दर १४६ रुपैयाँ ३५ पैसा र बिक्री दर १४७ रुपैयाँ ०१ पैसा रहेको छ ।
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ ।
बिहीबार सुनको भाउ स्थिर, चाँदीको मूल्य बढ्यो
बिहीबार सुनको भाउ स्थिर, चाँदीको मूल्य बढ्यो बुधबार तोलामा १ हजार रुपैयाँले बढेर १ लाख १९ हजार प्रतितोला पुगेको सुन बिहीबार भने स्थिर छ । छापावाला सुन आज १ लाख १९ हजार प्रतितोलामै कारोबार हुने महासङ्घले जनाएको छ ।
साढे ४ अर्बमा खरिद गरिएका चिनियाँ जहाज कवाडीमा बेच्न खुल्यो टेन्डर
साढे ४ अर्बमा खरिद गरिएका चिनियाँ जहाज कवाडीमा बेच्न खुल्यो टेन्डर प्राविधिक रूपले मर्मत गरी सञ्चालन गर्न बारम्बार समस्या भएपछि ग्राउण्डेड अवस्थामा रहेका पाँच चिनियाँ जहाज कवाडीमा बेच्न टेन्डर आह्वान गरिएको हो ।
तोलामै १ हजारले बढ्यो सुन
तोलामै १ हजारले बढ्यो सुन नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल र तेजाबी सुन तोलामै १ हजार रुपैयाँले वृद्धि भएको छ ।मंगलबार छापावाल सुन १ लाख १८ हजारमा कारोबार भएकोमा आज तोलामा १ हजार रुपैयाँले बढेर १ लाख १९ हजार प्रतितोला पुगेको छ ।
तीन वर्षमा नेपाल एअरलाइन्सको आम्दानी १४४ प्रतिशतले वृद्धि
तीन वर्षमा नेपाल एअरलाइन्सको आम्दानी १४४ प्रतिशतले वृद्धि नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले तीन वर्षमा आफ्नो आम्दानी दोब्बरभन्दा बढीले वृद्धि भएको बताएको छ । मंगलबार एक विज्ञप्तिमार्फत निगमले बितेका तीन वर्षमा आफ्नो आम्दानीमा १४४ प्रतिशतले वृद्धि गरेको बताएको छ ।
अर्थ सचिवको आक्रोश : बजेटमै नभएको पैसा कहाँबाट ल्याउने?  [भिडिओसहित]
अर्थ सचिवको आक्रोश : बजेटमै नभएको पैसा कहाँबाट ल्याउने?  [भिडिओसहित] अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले बजेटमै नभएको पैसा कहाँबाट ल्याउने भन्दै आक्रोश पोखेका छन् । प्रतिनिधि सभा अन्तरगत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले, बजेटको सिलिङ भन्दाबढी माग राखेर मन्त्रालय धाउने गरिएको भन्दै आक्रोश पोखे । 
सरकारी स्वामित्वको हेटौंडा सिमेन्टलाई बोरामै १५० रुपैयाँ घाटा, उद्योग धराशायी
सरकारी स्वामित्वको हेटौंडा सिमेन्टलाई बोरामै १५० रुपैयाँ घाटा, उद्योग धराशायी सरकारी स्वामित्वको सिमेन्ट कम्पनी हेटौंडा सिमेन्टले प्रति बोरा १ सय ५० रुपैयाँ घाटा बेहोरिरहेको छ । उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले मंगलबार संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बजार प्रतिष्पर्धा गर्न नसक्दा उद्योगको घाटा बढेको बताएका छन् ।
एनसेललाई ६ वर्षभित्र सरकारको स्वामित्वमा ल्याउन राज्यव्यवस्था समितिको निर्देशन
एनसेललाई ६ वर्षभित्र सरकारको स्वामित्वमा ल्याउन राज्यव्यवस्था समितिको निर्देशन संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले अबको ६ वर्षमा एनसेललाई नेपाल सरकारको स्वामित्वमा ल्याउने गरी कानुन र नियम संशोधन गर्न मंगलबार निर्देशन दिएको छ ।मंगलबार समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई समिति बैठकमा बोलाएर एनसेलको शेयर खरिदबिक्री बारे छलफल गरेको थियो । बैठकमा सहभागी प्रधानमन्त्री...
बढ्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार?
बढ्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार? नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य प्रतितोला २ सयले बढेर आज छापावाल सुन १ लाख १८ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम रहेको महासङ्घले जनाएको हो ।
नेप्से ३८.१४ अंकले बढ्यो, ६ अर्ब ८६ करोडको कारोबार
नेप्से ३८.१४ अंकले बढ्यो, ६ अर्ब ८६ करोडको कारोबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव १४ अङ्कले उकालो लागेर दुई हजार ६० दशमलव ४९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक नौ दशमलव ५६ अङ्कले उकालो लागेर तीन सय ९० दशमलव...
आज सुनचाँदीको मूल्य स्थिर
आज सुनचाँदीको मूल्य स्थिर आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार २५० रुपैयाँ कायम रहेको महासंघले जनाएको हो । हिजो पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।
Weather Update