बन्द भए चितवनका इँटा उद्योग, एक अर्ब बढीको नोक्सानीबिहीबार, जेठ २४, २०८१
आईएमएफले नेपाललाई ५ अर्ब ५९ करोड दिने बिहीबार, जेठ २४, २०८१ अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फेसिलिटी– ईसीएफ) अन्तर्गतको चौँथो किस्ता अनुसार नेपाललाई ५ अर्ब ५९ करोड उपलब्ध गराउने भएको छ।
सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कति छ आज? बिहीबार, जेठ २४, २०८१ बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार ८ सयले बढेको हो। हिजो प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४२ हजार २ सय रहेकोमा आज १ लाख ४४ हजार कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाहसंघले जनाएको छ।
सबै विदेशी मुद्राको मूल्य घट्यो, हेर्नुहोस् सूची बिहीबार, जेठ २४, २०८१ नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ।राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ १० पैसा निर्धारण भएको छ। हिजो अमेरिकी...
बजेटमाथि सांसदले उठाएको प्रश्नमा अर्थमन्त्रीको जवाफ यस्तो [पूर्णपाठ] बुधबार, जेठ २३, २०८१ अर्थमन्त्री वर्षमान पुनले विगत वर्षमा गरिएका आर्थिक सुधारलाई बढावा दिने, उत्पादन र रोजगारी वृद्धि गर्ने लक्ष्यका साथ सरकारले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षको घोषणा गरेको जानकारी दिएका छन्। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा‘ आर्थिक वर्ष २०८१–८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि’ सांसदहरुले उठाएको जिज्ञासाको जवाफमा उनले नयाँ बजेट...
शेयर बजारमा ५.५८ अंकको गिरावट, कारोबार रकम पनि घट्यो बुधबार, जेठ २३, २०८१ शेयर बजार परिसूचकसँगै कारोबार रकम घटेको छ। बुधबार नेप्से ५.५८ अंकले घट्दै २०७९.७१ विन्दुमा रह्यो।८० लाख ४२ हजार ७६७ कित्ता शेयर ३ अर्ब ९९ करोड २९ लाख रुपैयाँमा किनबेच भएको छ। मंगलबार बजार ६.२२ अंकले बढ्दा परिसूचक नेप्से २०८५.३० को विन्दुमा थियो। ८३ लाख ५ हजार ७८६ कित्ता शेयर...
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ? बुधबार, जेठ २३, २०८१ नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोलाको ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चितवनका किसानले पाएनन् दूधको भुक्तानी बुधबार, जेठ २३, २०८१ जिल्लाका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दूधको भुक्तानी नपाएको गुनासो गरेका छन्। उनीहरूले ७० करोडभन्दा बढी बक्यौता रहेको बताएका छन्।
बढ्यो डलर, पाउन्ड र युरोको भाउ बुधबार, जेठ २३, २०८१ आज बेलायती पाउन्ड एकको खरिद दर १७० रुपैयाँ ११ पैसा र बिक्री दर १७० रुपैयाँ ८८ पैसा पुगेको छ। मंगलबार पाउन्ड एकको खरिद दर १६८ रुपैयाँ ९९ पैसा र बिक्री दर १६९ रुपैयाँ ७६ पैसामा झरेकामा सोमबार पाउन्ड एकको खरिद दर १६९ रुपैयाँ ७९ पैसा र बिक्री दर १७० रुपैयाँ...
लुम्बिनी प्रदेशमा एक अर्ब १२ करोड बढी बेरुजु मंगलबार, जेठ २२, २०८१ लुम्बिनी प्रदेशमा एक अर्ब १२ करोड ६३ लाखभन्दा बढी बेरुजु रहेको पाइएको छ। प्रदेश प्रमुख अमिक शेरचनसमक्ष आज बुझाइएको महालेखापरीक्षकको छैटौँ वार्षिक प्रतिवेदन २०८१ अनुसार त्यस्तो पाइएको हो।
अर्थमन्त्रीको दाबी– बजेट वितरणमुखी होइन उत्पादनमुखी छ मंगलबार, जेठ २२, २०८१ अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक बजेटको प्रकृति वितरणमुखी नभई उत्पादनमुखी भएको बताएका छन्।
शेयर बजारमा सामान्य सुधार मंगलबार, जेठ २२, २०८१ शेयर बजार परिसूचकमा सामान्य सुधार छ। कारोबार रकम पनि बढेको छ। मंगलबार ६.२२ अंकले बढ्दा बजार परिसूचक नेप्से २०८५.३० को बिन्दुमा रह्यो। ८३ लाख ५ हजार ७८६ कित्ता शेयर ४ अर्ब ८ करोड ४७ लाख रुपैयाँमा किनबेच भएको छ। १२५ कम्पनीको शेयर मूल्य बढेको छ भने ११४ कम्पनीको घटेको छ...
सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कति पुग्यो? मंगलबार, जेठ २२, २०८१ मंगलबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।