News Griha :: न्यूजगृह
अन्तर्राष्ट्रिय विकास संघको बैठक असार पहिलो साता काठमाडौंमा हुने
अन्तर्राष्ट्रिय विकास संघको बैठक असार पहिलो साता काठमाडौंमा हुने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) को बैठक असार पहिलो साता काठमाडौंमा  हुने भएको छ। आगामी असार ४ देखि ७ गते (जुन १८ देखि २१ तारिख) सम्म हुने आइडिए–२१ बैठकका लागि आयोजक समिति, व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जनाएको छ।
शेयर बजारमा सामान्य गिरावट, कारोबार ५ अर्ब नाघ्यो
शेयर बजारमा सामान्य गिरावट, कारोबार ५ अर्ब नाघ्यो साताको पहिलो दिन शेयर बजार परिसूचकमा झिनो गिरावट हुँदा पनि कारोबार रकम भने बढेको छ। नेप्से ४.५९ अंकले घट्दै २०७३.१९ मा रहँदा १ करोड ४ लाख ५२ हजार १२८ कित्ता शेयर किनबेच भएको छ। कारोबार रकम ५ अर्ब १८ करोड ९० लाख रुपैयाँ छ। 
तोलामै ४ हजारले घट्यो सुनको मूल्य
तोलामै ४ हजारले घट्यो सुनको मूल्य आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामै ४ हजारले गिरावट आएको छ। शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४५ हजार  कायम भइ कारोबार भएको थियो। उक्त मूल्य हालसम्मकै उच्च हो। 
विदेशी मुद्राहरूको मूल्य बढ्यो कि घट्यो?,  हेर्नुहोस् सूची 
विदेशी मुद्राहरूको मूल्य बढ्यो कि घट्यो?,  हेर्नुहोस् सूची  आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ३१ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०८ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ६९ रुपैयाँ ०८ पैसा निर्धारण भएको छ। 
अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो [सूचीसहित]
अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो [सूचीसहित] नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर  सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य घट्दा युरो, पाउन्डसहितका विदेशी मुद्राहरूको मूल्य बढेको छ।
काँकरभिट्टा नाकाबाट हुने नेपाल–बङ्गलादेश व्यापार निरन्तर घाटामा 
काँकरभिट्टा नाकाबाट हुने नेपाल–बङ्गलादेश व्यापार निरन्तर घाटामा  नेपालले आर्थिक वर्ष २०५४–०५५ देखि सिधा व्यापार सुरु गरेको दक्षिण एसियाली मुलुक बङ्गलादेशसँग व्यापार घाटा बढ्दो क्रममा छ। कुनै समय पाँच अर्बभन्दा बढीको मालसामान बङ्गलादेश  निर्यात गरेको नेपाल अहिले केही करोडमै सीमित हुन पुगेको छ। 
चालु आवको ९ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब
चालु आवको ९ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब  नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०–८१ को ९ महिनामा ११ अर्ब ६ करोड बराबरको नाफा कमाएको छ।प्राधिकरणको चालु आवको चैत महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल ९३ अर्ब ९४ करोड आम्दानी गरेको छ।
यार्सागुम्बा संकलनबाट एक करोड २५ लाख राजस्व उठ्यो
यार्सागुम्बा संकलनबाट एक करोड २५ लाख राजस्व उठ्यो बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनमा गएकाहरूबाट सरकारले एक करोड २५ लाख ८७ हजार पाँच सय सय  राजस्व संकलन गरेको छ।  शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार डोल्पा तथा मुगुका पाटन क्षेत्रमा यस वर्ष सात हजार चार सय जना यार्सा संकलनमा गएका छन्। उनीहरूबाट उक्त रकम संकलन भएको हो। 
रोकिएन सुनको मूल्य बढ्ने क्रम, आज फेरी नयाँ रेकर्ड
रोकिएन सुनको मूल्य बढ्ने क्रम, आज फेरी नयाँ रेकर्ड पछिल्ला दिनहरुमा नेपाली बजारमा सुनको मूल्यमा अत्यधिक वृद्धि भइरहेको छ। बिहीबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४४ हजार कायम भएको थियो। जुन हालसम्मकै उच्च मूल्य रहेकोमा आज पुनः सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। आजका लागि सुनको प्रतितोला मूल्य १ लाख ४५ हजार पुगेको छ। उक्त मूल्य हालसम्मकै उच्च...
बजेटमा पर्यटनमन्त्री नै छैनन् सन्तुष्ट 
बजेटमा पर्यटनमन्त्री नै छैनन् सन्तुष्ट  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बजेटमा पर्यटन क्षेत्रमा हुने अनावश्यक भ्याट बिलको कुरालाई सम्बोधन नभएको गुनासो गरेका छन्।
६० अर्ब हाराहारीमा बजेट ल्याउँदै बागमती सरकार
६० अर्ब हाराहारीमा बजेट ल्याउँदै बागमती सरकार बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आवका लागि ६० अर्ब बराबरको बजेट ल्याउने तयारी भएको हो । 
बढ्यो डलर, युरो, पाउन्ड र दिनारको मूल्य [सूचीसहित]
बढ्यो डलर, युरो, पाउन्ड र दिनारको मूल्य [सूचीसहित] हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा थियो। त्यसैगरी आजको लागि युरो १ को खरिदर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४५ रुपैयाँ...
Weather Update