सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्नेशुक्रबार, असोज १८, २०८१
सुनको भाउ फेरि हालसम्मकै उच्च विन्दुमा, एक तोला किन्न कति रकम चाहिन्छ? शुक्रबार, असोज १८, २०८१ नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।यसअघि गत असोज ११ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ६१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।
फेरि रोकियो धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता शुक्रबार, असोज १८, २०८१ धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका बाँकी ३ उम्मेदवारलाई अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गर्न शुक्रबार सिंहदरबार बोलाइएको थियो। तर शुक्रबार पनि यी तीन जनाको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत हुन सकेन।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर शुक्रबार, असोज १८, २०८१ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर बिहीबार, असोज १७, २०८१ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ।
चालु वर्ष ५.१ प्रतिशतको आर्थिक वृद्धिदर हुने विश्व बैंकको प्रक्षेपण बुधबार, असोज १६, २०८१ विश्व बैंकले चालु आर्थिक वर्ष २०८१–८२ मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरेको छ।
बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार? बुधबार, असोज १६, २०८१ मंगलबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर बुधबार, असोज १६, २०८१ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ।
दुई दिनमा १६० अंकले बढ्यो नेप्से, १५ वटै फाइनान्स कम्पनीको मूल्यमा सकारात्मक सर्किट मंगलबार, असोज १५, २०८१ सोमबार र मंगलबार गरी दुई दिनमा नेप्से परिसूचक १६० अंकले बढेको छ। सोमबार ४४.४५ अंक र मंगलबार ११४.७० अंक गरी दुई दिनमा नेप्से १५९.१५ अंकले बढेको छ।
लगातार तेस्रो दिन पनि घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच? मंगलबार, असोज १५, २०८१ नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ।
घट्यो पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य सोमबार, असोज १४, २०८१ त्यस्तै आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर १२६ कायम भएको छ । अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकिलोलिटर ९६० अमेरिकी डलर र पोखरा तथा भैरहवामा ८६० रुपैयाँ प्रतिलिटर कायम गरिएको आयल निगमले जनाएको छ ।
बाढीबाट इमाडोलका उद्योगहरुमा करोड भन्दा बढीको क्षति सोमबार, असोज १४, २०८१ दुई दिनको वर्षापछि उर्लेर आएको भेलले ललितपुर महानगरपालिका–२ इमाडोलमा सञ्चालित ग्लोबल प्याकेजिङ इन्डष्ट्रिज प्रालिको मात्र एक करोड ६० लाख बराबरको धनमाल नोक्सान भएको प्रारम्भिक अनुमान छ। कारखानाका सञ्चालक राजेश श्रेष्ठका अनुसार बाढीले कच्चा पदार्थ, तयारी सामान र मेसिनहरूमा ठूलो क्षति पुर्याएको छ।
नेप्से साढे ४४ अंकले बढेपनि कारोबार रकम घट्यो सोमबार, असोज १४, २०८१ सोमबार नेप्से बढेपनि कारोबार रकम भने घटेको छ। सो दिन ५० हजार ५ सय ८० पटकको कारोबारमा ९७ लाख १७ हजार ९५९ कित्ता शेयर किनबेच भए। ती किनबेचमा ३ अर्ब ७१ करोड ५३ लाख रुपैयाा बराबरको शेयर कारोबार भएको छ। आइतबार ४ अर्ब ५ करोड रुपैयाा बराबरको शेयर कारोबार भएको...