News Griha :: न्यूजगृह
बच्चाहरूका लागि स्तनपान किन महत्त्वपूर्ण छ ?
बच्चाहरूका लागि स्तनपान किन महत्त्वपूर्ण छ ? अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाइन्छ। हरेक नवजात आमाले आफ्ना बच्चाहरूलाई स्तनपान गराउँदा ध्यान दिनु पर्ने केही महत्त्वपूर्ण कुराहरू रहेका छन्। जस्तै नयाँ आमाको आहार, कुन बानी छोड्नुपर्छ, कस्ता शारीरिक र मानसिक समस्याको सामना गर्नु परेको छ भन्ने कुरा निकै महत्वपूर्ण हुन्छन्।
मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम परियोजना अन्तिम चरणमा, ९० प्रतिशत काम पूरा
मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम परियोजना अन्तिम चरणमा, ९० प्रतिशत काम पूरा निर्माणाधीन मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम प्रायः पूरा भएको छ।
७ महिनामा २१ प्रतिशतले बढे विदेशी पर्यटक
७ महिनामा २१ प्रतिशतले बढे विदेशी पर्यटक सन् २०२४ को सात महिनामा विदेशी पर्यटक आगमन २१ दशमलव २२ प्रतिशतले बढेको छ। नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार यस वर्षको जुलाईसम्म ६ लाख ४७ हजार ६१५ विदेशी पर्यटक नेपाल आएका छन्।
तीज गीत किन विवादित ?
तीज गीत किन विवादित ? तीज पर्वलक्षित ती गीतले तीजको मौलिक परम्परामाथि प्रहार गरेको उसको ठहर छ। तीज पर्वकै छेकोमा सार्वजनिक भएको आफ्नो गीत आलोचित भएपछि गायिका शान्तिश्री परियारले बुधबार विज्ञप्तिमार्फत माफी माग्नुपर्‍यो।  
राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा पहिचान झल्किने पोसाक लगाउन पाइने
राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा पहिचान झल्किने पोसाक लगाउन पाइने गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रमा विवरण दर्ताका लागि सेवाग्राहीको फोटो खिच्दा स्पष्ट मुखाकृति र दुवै कान देखिने गरी फोटो खिच्नुपर्ने स्पष्ट पारेको छ।
प्रभु बैंकबाटै गायब भयो ‘फिक्स्ड डिपोजिट’को १ करोड १० लाख
प्रभु बैंकबाटै गायब भयो ‘फिक्स्ड डिपोजिट’को १ करोड १० लाख गत माघ ३ गते झापाका पत्रकार टीकाराम नेपालले अमेरिका उड्नुअघि श्रीमती मन्जु कुमारी नेपालका नाममा प्रभु बैंकको स्थानीय शाखामा १ करोड १० लाख ४३ हजार रुपैयाँ ‘फिक्स डिपोजिट’ गरे।
कागतीको उत्पादन छ बजार छैन
कागतीको उत्पादन छ बजार छैन जमिनको सतहबाट दुई मिटरसम्म चट्टान नभएको, पानी नजम्ने, प्रशस्त प्राङ्गारिक पदार्थ भएको पिएच पाँच दशमलव पाँच देखि छ दशमलव पाँचसम्म भएको दोमट माटो कागतीखेतीका लागि सबैभन्दा उयपुक्त मानिन्छ। पछिल्लो समय कागतीका बोटमा डाँठ पहेँलो हुने, पातमा कालो दाग आउने, जरा कुहिने र हाँगा सुक्नेलगायतका रोगले आक्रमण गरेको किसान रामप्रसाद उप्रेतीको...
८ वर्षमा त्रिशूलीमा ५५ जना बेपत्ता
८ वर्षमा त्रिशूलीमा ५५ जना बेपत्ता नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा बितेका ८ वर्षमा २१ वटा सवारिसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन्। पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलगायत ५५ जना बेपत्ता भएका हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आव २०७३–७४ मा पाँचवटा, २०७४–७५ मा चारवटा, २०७५–७६ मा चारवटा सवारिसाधन बेपत्ता भएका हुन्। 
लोकसेवा आयोगले मागेको ४६ पदमा दरखास्त नै परेन
लोकसेवा आयोगले मागेको ४६ पदमा दरखास्त नै परेन सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल स्वास्थ्य मेडिसियन नेफ्रोलोजी, मेडिसिन कार्डियोलोजी, मेडिसियन पल्मोलोजी प्रमुख कन्सल्टेन्ट न्युरो सर्जन, आयुर्वेदतर्फको कौमारभृत्यलागयतका पदमा कुनै पनि दरखास्त नै परेन। आन्तरिक र समावेशी गरी ४६ पदमा दरखास्त नपरेका हुन्। 
राहुघाट जलविद्युत् आयोजनाः मुख्य सुरुङको ‘ब्रेक थ्रु’
राहुघाट जलविद्युत् आयोजनाः मुख्य सुरुङको ‘ब्रेक थ्रु’ बेनी–जोमसोम–कोरला सडकको घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एउटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युत्गृह र बाँधलाई सिधा सडकले जोडिएको छ। सिभिल ठेकेदार जेपीका आयोजना प्रमुख हरिश अग्रवालले अब एक वर्षभित्र राहुघाटको परीक्षण उत्पादन गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको बताए। 
सरकारी कार्यालयले नै तिर्दैनन् खानेपानी महसुल
सरकारी कार्यालयले नै तिर्दैनन् खानेपानी महसुल नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जको आर्थिक वर्ष २०८०/८१ असार मसान्तसम्मको सरकारी कार्यालय तथा निजी ग्राहकको खानेपानी महसुलको बक्यौता रकम १२ करोड ३३ लाख ५७ हजार ४१८ रुपैयाँ पुगेको छ।सरकारी कार्यालय तथा निजी घरमा संस्थानको खानेपानी लाइन जोडे पनि नियमित रूपमा खानेपानीको महसुल भुक्तानी नगर्दा बक्यौता रकम बढ्दै गएको...
भोटमा नुन बोक्दाका कथाव्यथाको साक्षी हो गुरुङ सम्पदा पदमार्ग
भोटमा नुन बोक्दाका कथाव्यथाको साक्षी हो गुरुङ सम्पदा पदमार्ग पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै बृहत् पोखराको अवधारणासहित पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन र विकास हुनुपर्ने विषय उठिरहेको अवस्थामा कास्कीको मादी गाउँपालिकाको ताङतिङदेखि मनाङको तिमाङ जोडिने गुरुङ सम्पदा पदमार्ग घोषणा भएको छ। 
Weather Update