उपसभामुख रानालाई महाअभियोगको तयारी, सांसदहरूको हस्ताक्षर सङ्कलन बुधबार, भदौ २६, २०८१

दुबईकी राजकुमारी चर्चामा, पतिसँग अलग भएपछि लञ्च गरिन् 'डिभोर्स' परफ्युम ! बुधबार, भदौ २६, २०८१ शेख माना शेख मोहम्मद बिन राशिद बिन मना अल मकतूमका छोरा हुन्। उनी यूएईमा जिसीआई रियल इस्टेट डेभलपमेन्ट कम्पनी, एमएम ग्रुप अफ कम्पनी, दुबई टेक र अल्बर्डा ट्रेडिङ लगायतका धेरै सफल व्यवसायिक उद्यमहरूमा संलग्न छन्। शेख मनको कुल सम्पत्ति करिब १.५ बिलियन डलर रहेको अनुमान गरिएको छ।

जीर्ण बन्दै नारायणी रङ्गशाला बुधबार, भदौ २६, २०८१ मधेस प्रदेशकै ठूलो रङ्गशालाको रुपमा चिनिने वीरगञ्ज महानगरपलिका–१५ स्थित १८ बिघा क्षेत्रफलमा फैलिएको नारायणी रङ्गशाला जीर्ण अवस्थामा पुगेको छ।

बैतडीमा जीप दुर्घटनामा घाइते युवतीको मृत्यु बुधबार, भदौ २६, २०८१ उपचारको क्रममा धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

बिलबिजक नभएका १३ करोड बढीका सामान बरामद बुधबार, भदौ २६, २०८१ जिल्ला प्रहरी प्रवक्ता कृष्णकुमार चन्दका अनुसार पछिल्लो तीन वर्षमा जिल्ला प्रहरी कार्यालय र मातहतका निकायबाट खटेको गस्ती टोलीले उक्त मूल्य बराबरको सामान बरामद गरेको हो। गैरकानुनी ढङ्गले पैठारी गरिएका सामानका साथमा ३६ जनालाई पक्राउ गर्नुका साथै ६४ वटा विभिन्न सवारीसाधन नियन्त्रणमा लिइएको छ।

निषेधाज्ञा र प्रहरी हस्तक्षेपका बाबजुद केदार कार्कीको अनशन जारी बुधबार, भदौ २६, २०८१ पूर्व मुख्यमन्त्री केदार कार्कीले मंगलबार अनशन सुरु गरेपछि कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार र कांग्रेसको एक समुह आमनेसामने भएका छन् ।कार्कीले आफ्नो सरकारले गरेका निर्णयहरू कार्यान्वयन नगरेको भन्दै अनशन बस्ने चेतावनी दिएपछि स्थानीय प्रशासनले मंगलबारदेखि नै निषेधाज्ञा जारी गरेको थियो ।

विश्वकप छनोटमा कोलम्बियाले अर्जेन्टिनालाई हरायो बुधबार, भदौ २६, २०८१ फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा कोलम्बियाले विश्व विजेता अर्जेन्टिनालाई २–१ ले पराजित गरेको छ।कोलम्बियाको लागि कप्तान जेम्स रोड्रिग्वेज एक गोल र एक असिस्ट तथा यरसन मोस्केराले एक गोल गरे। खेलको २५औं मिनेटमा मोस्केराले रोड्रिग्वेजको पासमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए।

मसानघाट नै अतिक्रमणमा बुधबार, भदौ २६, २०८१ मसानघाट अतिक्रमण हुन थालेपछी दाहसंस्कारमा समस्या हुन थालेको छ। धेरै खोला भए पनि ठाउँठाउँमा अतिक्रमण हुँदा खोला किनार नै साँघुरो बनेपछि दाहसंस्कारमा समस्या भएको हो। कालीगण्डकी नदीसहित बागलुङमा काठेखोला, निसीखोला, तमानखोला, बडिगाड, भूजीखोला, दरमखोलालगायत दर्जन बढी खोलाहरू छन्। तीमध्ये अधिकांश खोला किनार अतिक्रमण भएको जनगुनासो छ।

५ जिल्लाका सीडीओ फेरिए, काठमाडौंमा जयनारायण आचार्य बुधबार, भदौ २६, २०८१ गृह मन्त्रालयले काठमाडौंसहितका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ।काठमाडौंका सीडीओ जितेन्द्र बस्नेतलाई गृह मन्त्रालयमा तानेर उनको सट्टा जयनारायण आचार्यलाई पठाइएको छ। यसअघि आचार्य कारागार व्यवस्था विभागको महानिर्देशक थिए।
-1716205509.jpg)
पार्टी उपसभापति र उपसभामुखबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै बुधबार, भदौ २६, २०८१ उपसभापति धनराज गुरुङमाथि सहकारी बचत सम्बन्धी प्रश्न उठेको र उपसभामुख इन्दिरा रानालाई हटाउनेबारे सत्ता गठबन्धनमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रस्ताव लगायत विषयमा आवश्यक छलफल गरेर सामूहिक धारणा बनाउन बैठक बस्न लागेको स्रोतको भनाई छ।

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना बुधबार, भदौ २६, २०८१ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।

काठमाडौंका यी स्थानमा आज बिहानै काटिनेछ बिजुली बुधबार, भदौ २६, २०८१ नेपाल विद्युत् प्राधिकरणले सूचना निकालेर रत्नपार्क वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिहान ६:३० देखि ११ बजेसम्म लाइन काट्ने जनाएको हो। भूमिगत गरिएका प्रसारण लाइनमा काम गर्ने प्रयोजनका लागि बिजुली काटिन लागेको सूचनामा उल्लेख छ।

बिहे गरेर ४ महिनाअघि अस्ट्रेलिया पुगेकी नेपाली युवती सिड्नीमा मृत भेटिइन् मंगलबार, भदौ २५, २०८१ अस्ट्रेलियाको सिड्नीस्थित एक पार्कमा नेपाली युवती मृत फेला परेकी छन्। गएराति प्रहरीले उनलाई सिड्नीको ब्यस्तमध्येको सेन्ट्रलस्थित एक पार्कमा मृत फेला पारेको हो।









