जीर्ण बन्दै नारायणी रङ्गशाला
मधेस प्रदेशकै ठूलो रङ्गशालाको रुपमा चिनिने वीरगञ्ज महानगरपलिका–१५ स्थित १८ बिघा क्षेत्रफलमा फैलिएको नारायणी रङ्गशाला जीर्ण अवस्थामा पुगेको छ। रङ्गशालाको तिनैतर्फ 'प्याराफिट' भत्किएर धराप अवस्थामा रहेको छ भने खेल मैदानमा पानी जमेको छ।
तस्बिर : हिमाल लम्साल / रासस



प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१ ०९:२६



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






