News Griha :: न्यूजगृह
‘नेशनल डे कन्सर्ट’ बाट पक्राउ परेका एक व्यक्ति ज्यान मार्ने उद्योगका फरार प्रतिवादी
‘नेशनल डे कन्सर्ट’ बाट पक्राउ परेका एक व्यक्ति ज्यान मार्ने उद्योगका फरार प्रतिवादी काठमाडौंको दरबारमार्गबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। दरबारमार्गमा बिहीबार संविधान दिवसका अवसरमा ‘नेशनल डे कन्सर्ट’ को आयोजना भएको थियो। उक्त कन्सर्टमा धकेलाधकेल र अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो।
तनहुँमा पनि स्ट्रबेरी खेती
तनहुँमा पनि स्ट्रबेरी खेती गाउँपालिकाका कृषि प्राविधिक प्रवेश पण्डितका अनुसार स्ट्रबेरी प्रवर्द्धन कार्यक्रमअन्तर्गत गाउँपालिकाको लगानीमा डेढ रोपनी जग्गामा २ हजार २५० स्ट्रबेरीका बिरुवा रोपिएका छन्।
सुनको मूल्य तोलामा १५०० रुपैयाँ बढ्यो
सुनको मूल्य तोलामा १५०० रुपैयाँ बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५७ हजार १०० रुपैयाँ कायम भएको हो।
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्हरीया सडक खण्डमा गएराति मधेस प्रदेश ०३–०२८ प ४९४१ मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो।
पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित
पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम स्थगित भएको छ।
पेजर, वाकीटकी विस्फोट: मोबाइल फोन कति सुरक्षित ? 
पेजर, वाकीटकी विस्फोट: मोबाइल फोन कति सुरक्षित ?  इजरायली गुप्तचर निकाय र सेनाले हिजबुल्लाह लक्षित आक्रमणका लागि पेजर र वाकीटकी प्रयोग गरेको छ। मङ्गलबार र बुधबार भएका विस्फोटमा कम्तीमा ३७ जनाको ज्यान गइसकेको छ भने ३ हजार ७ सयभन्दा बढी घाइते भएका छन्।
आगलागी हुँदा जल्यो गोठमा राखेको ४ लाख रुपैयाँ
आगलागी हुँदा जल्यो गोठमा राखेको ४ लाख रुपैयाँ थबाङ गाउँपालिका– ४ चौत्रावाङका पूर्णबहादुर रोका मगरको गोठमा आगलागी हुँदा चार लाख नगद जलेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए।
प्रस्तावित प्रधानन्यायाधीश राउत र दुई राजदूत उपर १० दिनभित्र उजुरी दिन सकिने
प्रस्तावित प्रधानन्यायाधीश राउत र दुई राजदूत उपर १० दिनभित्र उजुरी दिन सकिने संसदीय सुनुवाइ समितिको सचिवालयले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र दुई देशका प्रस्तावित राजदूत उपर कुनै उजुरी भएमा १० दिनभित्र पेस गर्न आग्रह गरेको छ।
अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो
अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ ।
प्यालेस्टिनी भूमिबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसङ्घबाट पारित, नेपालसहित ४३ देश तटस्थ
प्यालेस्टिनी भूमिबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसङ्घबाट पारित, नेपालसहित ४३ देश तटस्थ प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्रसङ्घको महासभाबाट पारित भएको छ। यो प्रस्तावमा भने नेपाल तटस्थ बसेको छ।
काठमाडौंवासीले घटस्थापना अघि नै मेलम्चीको पानी पिउन पाउने
काठमाडौंवासीले घटस्थापना अघि नै मेलम्चीको पानी पिउन पाउने काठमाडौंवासीले दसैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने भएका छन्। काठमाडौंमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ।
Weather Update