सम्पर्कमा नरहेका २४ प्रहरीलाई स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन बिहीबार, असोज १०, २०८१

नागरिक उड्डयन कार्यालयले भन्यो– चङ्गा, ड्रोन र बेलुन नउडाउनु बिहीबार, असोज १०, २०८१ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन वा बेलुन उडाउन प्रतिबन्ध लगाइएको छ। ती क्षेत्रमा लेजर लाइट समेत प्रयोग गर्न प्रतिबन्ध छ।

हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔँ: प्रधानमन्त्री बिहीबार, असोज १०, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रकोसमेत रक्षा गर्नेगरी एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गरेका छन्।

वेस्ट ह्याममाथि लिभरपुलको ५ गोल बिहीबार, असोज १०, २०८१ लिभरपुलले वेस्ट ह्यामलाई बुधबार ५–१ ले हराउँदै लिगकपको उपाधि रक्षाको अभियान सुरु गरेको छ। डिफेन्डिङ च्याम्पियन लिभरपुलले एक गोलले पछाडि रहेको स्थितिबाट यो पुनरागमन जित रचेको हो।
-1727267253.jpg)
आज कहाँकहाँ छ भारीदेखि अति भारी वर्षाको सम्भावन? बिहीबार, असोज १०, २०८१ जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसम पुनः सक्रिय हुने बताएको छ। आजदेखि आइतबारसम्म ५६ जिल्लामा भारीदेखि अतिभारीसम्मको वर्षाको पूर्वानुमान विभागले गरेको हो।

राजनीतिमा हलचल: के प्रचण्ड राजावादीसँग मिल्न खोजेका हुन्? बुधबार, असोज ९, २०८१ शान्तिपूर्ण राजनीतिमा अवतरणपछिको अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ। गत असार १७ गते मध्य रातमा सहमति गरेर ३१ गते कांग्रेस र एमालेले सत्ता खोसेपछि माओवादी प्रतिपक्षी बन्न पुगेको हो।

नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा बुधबार, असोज ९, २०८१ नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ। बुधबार समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टिम भुटानलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो।

आशिका तामाङलाई पक्राउ गर्न सूर्यविनायक नगरपालिकाको माग, के हो घटना? बुधबार, असोज ९, २०८१ सूर्यविनायक नगरपालिकाले वडा नं ९ र १० को सिमानामा अवस्थित झोलुङ्गे पुलमा अराजक गतिविधि गर्ने आशिका तामाङलाई पक्राउगरी कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएको छ।

चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि बुधबार, असोज ९, २०८१ चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज भन्सारमा चारपाङ्ग्रे सवारीको आयात घटेको छ। चालु आवको भदौ मसान्तसम्ममा यस नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्य पर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ।

वडाध्यक्षको हत्या आरोपमा दुई पक्राउ बुधबार, असोज ९, २०८१ पक्राउपर्नेमा औरही नगरपालिका–७ बस्ने सञ्जीव झा र दिलीप मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए। जिल्ला प्रहरी कार्यालयले उनीहरु उपर कर्तव्य ज्यान मुद्दा चलाएर अनुसन्धान अगाडि बढाएको छ।

ओडीआईमा सन्दीप, करण र गुल्सनको वरीयता सुधार बुधबार, असोज ९, २०८१ तीव्र गतिका बलर करण केसी, गुल्सन झा र स्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ ओडीआई वरीयतामा सुधार गरेका छन्।ओपनर कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी र सोमपाल कामीको वरीयता खस्किएको छ।

दुर्गा प्रसाईं थप ५ दिन हिरासतमा रहने बुधबार, असोज ९, २०८१ विद्युतीय अपराध कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा रहने भएका छन्।जिल्ला अदालत, काठमाडौंले उनीमाथि अनुसन्धानका अझै हिरासतमा राख्न अनुमति दिएको साइबर ब्युरोका डीआईजी नविन्द अर्यालले बताए।

नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिबाट अवकाश रोक्न माग गरिएको रिट फिर्ता बुधबार, असोज ९, २०८१ नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिबाट अवकाशमा जानबाट रोक्न माग गरी हालेको रिट सर्वोच्च अदालतबाट फिर्ता भएको छ।









