न्यायाधीश नियुक्ति नगर्न बारको चेतावनी बुधबार, असोज ९, २०८१

शुद्धोधन गाउँपालिका–१ का वडाध्यक्ष यादवको मृत्यु बुधबार, असोज ९, २०८१ मस्तिष्कको ट्युमरका कारण उनी दिल्लीको एपोलो अस्पतालमा उपचाररत थिए। ६८ वर्षीय यादव नेपाली कांग्रेसबाट २०७४ र २०७९ मा वडा अध्यक्ष निर्वाचित भएका थिए।

खराब मौसमले त्रिभुवन विमानस्थलमा आन्तरिक उडान प्रभावित बुधबार, असोज ९, २०८१ मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा पोखरा, विराटनगर, भरतपुरलगायतका विमानस्थल बन्द छन्। गन्तव्यमा पुग्न पुगेका सयौँ यात्रु मौसम खराबीले अलपत्र परेको विमानस्थल प्रहरीले जनाएको छ।

सिरहामा छोराको कुटपिटबाट बुवाको मृत्यु बुधबार, असोज ९, २०८१ सिरहामा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ। औरही गाउँपालिका–३ खजनपुर टोलकम ६५ वर्षीय भालेश्वर यादवको मृत्यु भएको हो।

निर्वाचन आयोगले गर्यो दल दर्ता आह्वान बुधबार, असोज ९, २०८१ निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान गरेको छ।निर्वाचन आयोगले बुधबार सूचना प्रकाशित गर्दै बिहीबारदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो।

इटाली र जर्मनी नागरिकका सामान लुटेको अभियोगमा काभ्रेबाट तीन जना पक्राउ बुधबार, असोज ९, २०८१ धुलिखेल अस्पतालमा ‘इन्टर्नसीप’ गर्न आएका इटाली र जर्मनीका नागरिकका सामान लुटेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो।

बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन बुधबार, असोज ९, २०८१ सघन शहरी तथा भवन निर्माण आयोजनाले काठेखोला गाउँपालिका–६ का अध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष बृहस्पति कँडेललाई भवनको साँचो मङ्गलबार हस्तान्तरण गरे।

२४ घण्टामा कहाँ कति पानी पर्यो? बुधबार, असोज ९, २०८१ पछिल्लो चौबीस घण्टामा झापा, इलाम र कास्कीमा धेरै वर्षा मापन भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार इलामको कन्याममा १३४.४ मिलिमिटर, झापाको चन्द्रगढीमा १०२.६ मिलिमिटर, अनारमनीमा १२३.८ मिलिमिटर र कास्कीको लुम्लेमा १२७.६ मिलिमिटर वर्षा मापन भएको हो।

१६ महिनादेखि फरार छन् सहकारी ठगी आरोप लागेका नगरप्रमुख बुधबार, असोज ९, २०८१ बागलुङ सदरमुकाममा मुख्य कार्यालय रहने गरी जिल्लाको गलकोट र बुर्तिबाङमा पनि सहकारीको शाखा छ। नेपाली नै अध्यक्ष रहेको सोही नामको सहकारी कास्कीको पोखरामा पनि सञ्चालन हुँदै आएको थियो। दुवै जिल्लाका सयौं शेयर सदस्य र बचतकर्ताको रकम उक्त सहकारीका सञ्चालकले अपचलन गरेका हुन्।

इजरायल—हेजबुल्लाह भीषण युद्ध: नेपाली कति सुरक्षित? बुधबार, असोज ९, २०८१ लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार इजरायलको आक्रमणबाट लेबनानको दक्षिण भेगमा कम्तीमा ५ सय ५८ जनाको मृत्यु भएको छ भने १ हजार ६ सय जना घाइते भएका छन्। उक्त आक्रमणविरुद्ध इरान समर्थित लडाकु समूह हेजबुल्लाहले इजरायलको उत्तरी भेगमा पनि आक्रमण बढाइरहेको छ।

६ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् ३००० बढी पर्यटक बुधबार, असोज ९, २०८१ विशाल फाँटका बीच बसेको बस्ती र त्यो बस्तीलाई चारैतिरबाट घेरेको माटोको पर्खाल। वरपर सुक्खा कलात्मक पहाडले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र सांस्कृतिक पर्यटकीय सम्भावना भएको गाउँ हो। समुन्द्री सतहदेखि सात हजार सात सय २० मिटरको उचाइमा अवस्थित लोमान्थाङलाई कतिपयले नेपालको मरुभूमि पनि भन्छन्।

नेपाल र ओमानबीचको खेल रद्द बुधबार, असोज ९, २०८१ निरन्तर हारका कारण दबाबमा रहेको नेपालले ओमानसँगको खेल मंगलबार नेपाली समय अनुसार राति पौने ९ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा खेल्ने तालिका थियो। तर निरन्तरको वर्षाका कारण खेल हुन सकेन। खेल रद्द भएपछि दुवै टोलीले १–१ अंक बाडेका छन्।

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना बुधबार, असोज ९, २०८१ साथै बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसले देशका अधिकांश भागमा बदली भएको छ।









