News Griha :: न्यूजगृह
देशभर चिसो बढ्दै, सतर्कता अपनाउन अनुरोध
देशभर चिसो बढ्दै, सतर्कता अपनाउन अनुरोध आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । तीनवटै प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। रातिको समयमा पनि कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
मराठी अभिनेता अतुल परचुरेको निधन
मराठी अभिनेता अतुल परचुरेको निधन एक वर्षअघि मात्र उनले क्यान्सरबाट निको भएको जानकारी दिएका थिए। अतुल परचुरे मराठी र हिन्दी सिनेमाका चर्चित अभिनेता थिए। उनले मराठी चलचित्र, नाटक र धारावाहिकमा अभिनय गरेका छन्।
खोटाङको कुविण्डेमा भूकम्प
खोटाङको कुविण्डेमा भूकम्प भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार राति १० बजेर ३२ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।
गाईसँग ठोक्किँदा मोटरसाइकलमा सवार एकको मृत्यु
गाईसँग ठोक्किँदा मोटरसाइकलमा सवार एकको मृत्यु मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–८ का ५० वर्षका महेश पौडेल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा ३० यात्रु घाइते
यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा ३० यात्रु घाइते पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका–६ चौकीटोलस्थित सडकमा सोमबार साँझ यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किएर ठोक्किँदा ३० जना यात्रु घाइते भएका छन् । 
तीन महिनामा ६ गैँडा मरे
तीन महिनामा ६ गैँडा मरे साउन महिनायता ती गैँडा मृत भेटिएका हुन् । एउटा गैँडा करेन्ट लगाएर मारिएको हो भने दुई गैँडा अन्य कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आर्थिक वर्ष २०८०८१ मा २१ वटा गैँडा मरेका थिए । 
तीन दिनपछि हुम्लाबाट पुनः हवाई उडान
तीन दिनपछि हुम्लाबाट पुनः हवाई उडान सोमबार नेपालगञ्जदेखि तारा एअरले एक पटक तथा नेपाल एअरलाइन्सले दुई पटक उडान भरेको उनले बताए । दुवै एअरलाइनसले यात्रुसँगै दैनिक उपभोग्य सामग्री र अन्य सामानसमेत ढुवानी गरेका थिए ।
लेबनानस्थित राष्ट्रसंघको आधार शिविरमा इजरायली सेना प्रवेश गर्‍यो
लेबनानस्थित राष्ट्रसंघको आधार शिविरमा इजरायली सेना प्रवेश गर्‍यो संयुक्त राष्ट्रसंघले दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सैनिक जबर्जस्ती प्रवेश गरेको आरोप लगाएको छ। यस घटनाले लेबनानमा तैनाथ संयुक्त राष्ट्र अन्तरिम बल (यूनीफील) र इजरायली सेनाबीचको तनाव बढाएको छ।
व्यापारीले दिएको जग्गामा पार्टी कार्यालय बनाउने निर्णयको एमालेभित्रै विरोध
व्यापारीले दिएको जग्गामा पार्टी कार्यालय बनाउने निर्णयको एमालेभित्रै विरोध व्यवसायी मीनबहादुर गुरुङले दान दिएको १० रोपनीभन्दा बढी जग्गामा पार्टी कार्यालय बनाउन गत शुक्रबार प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेका थिए।
कीर्तिमानी पर्वतारोही टोली फर्कियो, विमानस्थलमा भव्य स्वागत 
कीर्तिमानी पर्वतारोही टोली फर्कियो, विमानस्थलमा भव्य स्वागत  कीर्तिमानी पर्वतारोही दावा याङजुम शेर्पासहितको टोली काठमाडौं उत्रिएको छ। शेर्पा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी छन्।
हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु
हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। कोल्हवी नगरपालिका–२ बस्ने ६३ वर्षीय हस्तबहादुर ठोकरको आज हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए। 
 विपद् उद्धारमा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर दिलबहादुर बडुवालको मृत्यु
 विपद् उद्धारमा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर दिलबहादुर बडुवालको मृत्यु विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रे जिल्लाको पनौती नगरपालिका ५ आईटी पार्कमा मनसुनजन्य विपद् व्यवस्थापन स्थापना गरेको थियो। सोही आधारमा साउन ३ गतेदेखि कमान्डर रहेका बडुवाल हालसम्म त्यही कार्यरत थिए।
Weather Update