News Griha :: न्यूजगृह
प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुईवटा उजुरी
प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुईवटा उजुरी सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित नृपध्वज निरौलाविरुद्ध दुईवटा उजुरी परेको छ ।संसदीय सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार निर्धारित समयमा दुईवटा उजुरी परेको हो ।
दसैँ मनाएर शहर फर्किए मान्छे, काठमाडौंमा बढ्यो चहलपहल
दसैँ मनाएर शहर फर्किए मान्छे, काठमाडौंमा बढ्यो चहलपहल काठमाडौंको कलङ्की, थानकोट, भक्तपुरका नाकामा सवारी साधनको लामो लाइन छ। दसैँको नवमी र दशमीका दिन काठमाडौं उपत्यकामा यातायात सुनसान जस्तै भए पनि विस्तारै गाउँ गएकाहरू उपत्यका नै फर्किन क्रम बढेसँगै सडकमा चहलपहल बढेको छ।
भीरमा फालेर छ वर्षीय छोराको हत्या
भीरमा फालेर छ वर्षीय छोराको हत्या अभियुक्तले गएराति छ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेको खबर प्रत्यक्षदर्शीले प्रहरीलाई गरेपछि उनी पक्राउ परेका थिए । 
काठमाडौंमा एक पुरुषको कुटपिटपछि हत्या, तीनजना पक्राउ
काठमाडौंमा एक पुरुषको कुटपिटपछि हत्या, तीनजना पक्राउ काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६, नयाँ बस्तीमा मंगलबार एक व्यक्तिको कुटपिट गरेर हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
धौलागिरिमा ज्यान गुमाएका रसियन आरोहीको शव सङ्कलन थालियो
धौलागिरिमा ज्यान गुमाएका रसियन आरोहीको शव सङ्कलन थालियो धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँचजना रसियन पर्वतारोहीको शव सङ्कलन गर्न थालिएको छ।
सवारी दुर्घटना गराई भागेपछि...
सवारी दुर्घटना गराई भागेपछि... जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बानेश्वरको संयुक्त टोलीले सिसिटिभी फुटेज र घटनास्थलको प्राविधिक विश्लेषणका आधारमा ललितपुर महानगरपालिका–१ कुपण्डोलमा लुकेर बसेको अवस्थामा सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएको हो।
कात्तिक महिनाका लागि पनि घट्यो ब्याजदर
कात्तिक महिनाका लागि पनि घट्यो ब्याजदर कात्तिक महिनाका लागि पनि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटेको छ। २० वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर असोजको तुलनामा कात्तिकमा औसत ०.२१ प्रतिशत विन्दुले घटेको छ।
डडेल्धुरामा बस दुर्घटना, चार जनाको मृत्यु
डडेल्धुरामा बस दुर्घटना, चार जनाको मृत्यु डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छभने १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका हुन् । 
सातवटै प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना
सातवटै प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । सबै प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
रेमिट्यान्स वृद्धि १५.२ प्रतिशत, दुई महिनामा २ खर्ब ६३ अर्ब भित्रियो
रेमिट्यान्स वृद्धि १५.२ प्रतिशत, दुई महिनामा २ खर्ब ६३ अर्ब भित्रियो गत साउन र भदौमा रेमिट्यान्समार्फत २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ मुलुक भित्रिएको छ। गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स आप्रवाह १५.२ प्रतिशतले बढेको हो । गत वर्षको साउन र भदौमा रेमिट्यान्स १८.७ प्रतिशतले बढेको थियो ।
दसैँपछि खुलेको शेयर बजार २७०० नजिक पुग्यो
दसैँपछि खुलेको शेयर बजार २७०० नजिक पुग्यो दसैँपछि खुलेको शेयर बजार २७०० अंक नजिक पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३१. ४८ अंक (१.१७ प्रतिशत) बढेसँगै २६९९ मा कायम भएको छ ।
‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरू 
‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरू  अर्कोले भन्दै थियो सायद डेङ्गु पो हो कि? भोलि चिकित्सकसँग परामर्श गरेर रगतको जाँच गराउनु पर्ला भन्दै बिरामीले भन्दै थिए। त्यस्तै अस्ति बिहानै कोठाको झ्यालबाहिर दुई व्यक्ति (सायद बिहानी हिँडाइमा थिए) ज्वरो अनि जीउ दुखेको भन्दै डेङ्गु लागेको शङ्का गर्दै थिए।
Weather Update