News Griha :: न्यूजगृह
भारतको मणिपुरमा पुनः हिंसा भड्कियो, कर्फ्यु जारी
भारतको मणिपुरमा पुनः हिंसा भड्कियो, कर्फ्यु जारी भारतको मणिपुर राज्यमा पुनः हिंसा भड्किएको छ । गत जुलाई महिनादेखि बेपत्ता दुई जना छात्राको मृत्यु भएको पुष्टि भएपछि मणिपुरको राजधानी इम्फालमा बुधबार रातिदेखि पुनः विरोध प्रदर्शन, तोडफोड र आगजनी भएको छ ।
आन्दोलनमा प्रहरीको बुट र लाठीबाट ईसीडी शिक्षक वली घाइते
आन्दोलनमा प्रहरीको बुट र लाठीबाट ईसीडी शिक्षक वली घाइते जारी शिक्षक आन्दोलनमा रुकुम पश्चिमकी प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) निर्मला वली घाइते भएकी छिन् ।बुधबार माइतीघर—नयाँ बानेश्वर सडकमा आन्दोलन गरेका शिक्षकमाथि प्रहरीले लाठी र बुट बर्साएको हो । प्रहरीको लाठी र बुटबाट आफू घाइते भई अस्पतालमा रहेको वलीले न्यूजगृहलाई जानकारी दिइन् ।
प्रधानमन्त्रीले तीर्थाटन होइन पूर्वाधार छिटो निर्माण गर्न प्राथमिकता दिनुपर्थ्यो : भट्टराई
प्रधानमन्त्रीले तीर्थाटन होइन पूर्वाधार छिटो निर्माण गर्न प्राथमिकता दिनुपर्थ्यो : भट्टराई नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण र भएका उपलब्धिप्रति असन्तुष्टि जनाएका छन् ।
आज सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै
आज सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रत्येक वर्ष सेप्टेम्बर २८ का दिन मनाइने यो दिवस सन् २०१९ अक्टोबर १५ मा संयुक्त राष्ट्र सङ्घको महासभाको ७४औँ सत्रले यो दिवस मनाउने निर्णय पारित गरेको थियो ।
सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न आग्रह
सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न आग्रह प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा बुधबार बसेको सर्वपक्षीय भेलाले सो आग्रह गरेको हो । भेलामा सहभागीले सामाजिक सञ्जालमा व्यक्तिगत चरित्र हत्या गर्ने, अवाञ्छित गतिविधिमा लागेका व्यक्तिलाई बल पुर्‍याउनेलगायतका गतिविधि प्रति चिन्ता व्यक्त गर्दै यसलाई निरुत्साहन गर्न जोड दिएका थिए ।
 एमाले बागमती अधिवेशन : नेतृत्व चयनका लागि आज मतदान
 एमाले बागमती अधिवेशन : नेतृत्व चयनका लागि आज मतदान नेकपा एमाले बागमती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदै छ । मतदान एमाले पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुनेछ  । 
४ केजी सुनसहित दोलखाबाट तीन जना पक्राउ
४ केजी सुनसहित दोलखाबाट तीन जना पक्राउ दोलखाको सिँगटीबाट प्रहरीले चार केजी सुनसहित तीन जनालाई पक्राउ गरेको छ । बुधबार राति इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले चार किलो सुनसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
बेनी अस्पतालमा ‘बेड’ थपियो, जनशक्ति थपिएन 
बेनी अस्पतालमा ‘बेड’ थपियो, जनशक्ति थपिएन  बेनी अस्पताल जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको छ । क्षमता विस्तारअनुसार दरबन्दी नथपिएको र दरबन्दीअनुसारका जनशक्ति नभएको बेनी अस्पताल पूर्वाधार अभावको समेत चपेटामा परेको हो ।
काठमाडौं उपत्यका र मधेस प्रदेशमा आज सार्वजनिक बिदा
काठमाडौं उपत्यका र मधेस प्रदेशमा आज सार्वजनिक बिदा आज काठमाडौं उपत्यका र मधेस प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । मधेस प्रदेशमा पनि आज सार्वजनिक बिदा दिइएको छ ।
आज काठमाडौंका यी स्थानमा सवारी आवागमन प्रभावित हुने
आज काठमाडौंका यी स्थानमा सवारी आवागमन प्रभावित हुने आज इन्द्रजात्रा पर्व मनाइँदै छ । काठमाडौंको हनुमानढोका अगाडि विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि प्रारम्भ हुने नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
बढ्यो डलरको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ कारोबार?
बढ्यो डलरको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ कारोबार? जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८६ पैसा र बिक्री दर १३३ रुपैयाँ ४६ पैसा पुगेको छ, युरो एकको खरिद दर १४० रुपैयाँ २२ पैसा र बिक्री दर १४० रुपैयाँ ८५ पैसा रहेको छ । 
Weather Update