यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर सोमबार, मंसिर १०, २०८१

गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, स्थानीयले गरे चक्काजाम सोमबार, मंसिर १०, २०८१ राजापुर नगरपालिका–८ स्थित हुलाकी सडकमा यात्रुवाहक भ्यानले ठक्कर दिँदा एकजनाको मृत्यु भएपछि स्थानीयले चक्काजाम गराएका छन्।

प्रधानमन्त्री ओलीको प्रस्तावित चीन भ्रमणः १८ गते राष्ट्रपति सीलाई भेट्ने, २० गते फर्किने सोमबार, मंसिर १०, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तालिका तय भएको छ। नेपालका लागि चिनियाँ राजदूत छन् सङसँग समेतको छलफलमा परराष्ट्र मन्त्रालयले भ्रमण तालिका निश्चित गरेको हो। राजदूत सङले आइतबार परराष्ट्रमन्त्री आरजु राणा देउवासँग परामर्श गरेका थिए।

आज एनपीएलको ट्रफी धरहराबाट सार्वजनिक गरिँदै सोमबार, मंसिर १०, २०८१ नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी आज सार्वजनिक हुँदैछ।बिहान ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराबाट ट्रफी सार्वजनिक गर्ने कार्यक्रम तय भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

लालझाडीमा जङ्गली हात्तीले आतङ्क मच्चायो सोमबार, मंसिर १०, २०८१ जङ्गली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन्। घरभित्र राखेको अन्नपात केही हात्तीले खाइदिएको छ।

आईपीएलमा सर्वाधिक महँगो क्रिकेटर बने ऋषभ पन्त, २७ करोडमा लखनउले किन्यो सोमबार, मंसिर १०, २०८१ यससँगै उनी आईपीएलका सर्वाधिक महँगो क्रिकेटर बने। आईपीएल २०२५ का लागि भएको अक्सनमा ऋषभलाई आफ्नो टिममा ल्याउन लखनउ सुपर जायन्ट्सले महँगो रकम खर्चेको हो।

यी प्रदेशमा आज हल्का वर्षाको सम्भावना सोमबार, मंसिर १०, २०८१ दिउँसो कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ।

८ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस सोमबार, मंसिर १०, २०८१ त्यसपछि भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशिलसिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बिक छन्।

निगमका पाइलटको हडताल, १ सय ४९ यात्रु ८ घण्टादेखि विमानस्थलमा अलपत्र आइतबार, मंसिर ९, २०८१ करारमा कार्यरत पाइलटको दाँजोमा स्थायी पाइलटले प्राप्त गर्ने सेवासुविधामा असमानता भएको जनाउँदै नेपाल वायुसेवा निगमको न्यारोबडी र वाइडबडीका स्थायी पाइलटहरुले केही दिनदेखि हडताल सुरु गरेका कारण शुक्रबारयता दर्जनौं उडान प्रभावित हुन थालेका छन्।

नारायणगढ-मुग्लिन सडकखण्डमा ट्रक पल्टियो, ४ जना गम्भीर घाइते आइतबार, मंसिर ९, २०८१ नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख ३४९० नम्बरको ट्रक आज बेलुका पौने सात बजेतिर सडक किनारमा पल्टिएको थियो।

रूखले च्यापिएर एकको मृत्यु, दुईजना गम्भीर घाइते आइतबार, मंसिर ९, २०८१ मृत्यु हुनेमा हिमाली गाउँपालिका–३ युनाका ४३ वर्षीय सुपधन बुढा छन्। उक्त घटनामा परी स्थानीय ४८ वर्षीय सिदुपुरी रोकाया र ३० वर्षीय पर्मलाल सुनार गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनकबहादुर बोहराले जानकारी दिए।
सुनको भन्सार दर २० बाट १० प्रतिशतमा झारियो आइतबार, मंसिर ९, २०८१ सरकारले सुनको भन्सार दर घटाएको छ। भारतमा सुनको भन्सार कम रहेका कारण नेपालमा तस्करी बढ्ने आशङ्कासहित सरकारले भन्सार दर घटाएको हो।

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो आइतबार, मंसिर ९, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको कामको गतिलाई तीव्रता दिने विषयमा आज सम्बन्धित मन्त्री, सचिव, आयोजना प्रमुखलगायतसँग छलफल गरेका छन्।