डेँगुका बिरामीले अस्पताल भरियो, भुइँमा राखे उपचार गरिँदै आइतबार, असोज २७, २०८१
बन्दै छ गौतमबुद्ध क्रिकेट रङ्गशाला, दैनिक दुई चरणमा काम आइतबार, असोज २७, २०८१ भरतपुर महानगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर रङ्गशालाको कामलाई अघि बढाएको हो। धर्मुससुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिँदै काम अघि बढाएको हो। ‘हिमालयन कालिञ्चोक बिबिआर जेभी’ले बोलपत्र सकारेर काम गरिरहेको छ।
पाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै आइतबार, असोज २७, २०८१ प्रतिकुल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्याउने प्रयास सफल नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताए। 'हेलिकप्टर अवतरण गर्न र व्यक्ति हिँडेर पुग्न नसकिने ठाउँमा पाँच जनाको शव भेटिएको थियो,' उनले भने, 'मौसमको खराबी र प्रतिकुल भूगोलका कारण शव सङ्कलन गरेर घट्नास्थलबाट ल्याउने प्रयास...
१४ वर्षीया किशोरीको हत्या आरोपमा पक्राउ परेका व्यापारी सार्वजनिक आइतबार, असोज २७, २०८१ पक्राउ पर्नेमा अमरगढी नगरपालिका–७ पोखरा बजारका ५८ वर्षीय टेकबहादुर भण्डारी रहेका छन्। उनी पोखरा बजारमा भण्डारी पुस्तक तथा स्टेसनरी पसल सञ्चालन गर्ने व्यापारी हुन्। किशोरीको शव पोखरा बजार नजिकै प्लास्टिकको बोरामा बेरेर फालिएको अवस्थामा भेटिएको थियो।
दसैँमा ससुराली गएका एकजनाको नदीले बगाएर मृत्यु आइतबार, असोज २७, २०८१ मृत्यु हुनेमा नवलपुरको गैँडाकोट नगरपालिका–२ बस्ने ४० वर्षीय नारायण पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
लमजुङमा जीप दुर्घटना आइतबार, असोज २७, २०८१ टाउकोमा चोट लागेका पाँच जना घाइतेहरूलाई चितवनको भरतपुर पठाइएको र बाँकीको जिल्ला सदरमुकाम मै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए।
कृषिमन्त्री अधिकारी इटाली उडे आइतबार, असोज २७, २०८१ संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको आयोजनामा हुने मञ्चको बैठकमा भाग लिन मन्त्री अधिकारीको नेतृत्वमा मन्त्रालयका अधिकारीसहितको प्रतिनिधिमण्डल आज त्यसतर्फ परस्थान गरेको उनका प्रेस संयोजक प्रवीण पोखरेलले जानकारी दिए।
झापामा २ मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु आइतबार, असोज २७, २०८१ गएराति १२ बजे कमल गाउँपालिका ४ अमलडाँगीस्थित पूर्वपश्चिम राजमार्गमा केर्खाबाट दमकतर्फ आउँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।
सूचना प्रविधिबाट नेपाललाई लाभै लाभ, महिनामै भित्रियो सवा अर्ब आइतबार, असोज २७, २०८१ पछिल्ला वर्षहरूमा सूचना प्रविधि क्षेत्रले नेपाललाई राम्रो लाम दिइरहेको विभिन्न अध्ययनहरूले देखाएका छन्। खासगरी विभिन्न प्रकारका सफ्टवेयरको विकासमा नेपाली जनशक्ति अब्बल रहेको र उनीहरूको काम (प्रडक्ट)अन्य देशहरूमा निकै रुचाइएको अध्ययन प्रतिवेदनहरूले औँल्याएका छन्।
श्रीमतीले डिभोर्स मागेपछि युवकले पुलबाट हामफालेँ आइतबार, असोज २७, २०८१ रुकुम पश्चिममा दसैँ टीकाको दिन पुलबाट हाम फालेका एक युवकको घटनास्थलमै मृत्यु भएको छ। मुसीकोट नगरपालिका वडा नम्बर १ का ३७ वर्षीय बुद्धिराम बोहराले टीकाको दिन दिउँसो ४ बजेतिर स्थानीय झोलुङ्गे पुलबाट हाम्फालेका थिए।
लिङ्गे पिङको रौनक आइतबार, असोज २७, २०८१
जलवायु परिवर्तनका कारण ‘मनसुन’ प्रणालीमा फेरबदल आइतबार, असोज २७, २०८१ जलवायुविद् मञ्जित ढकालले मनसुन ढिलोगरी बाहिरिनुलाई मनसुन प्रणालीमा भएको फेरबदल मान्छन्। हुनु जलवायु परिवर्तनको असरको रुपमा लिन सकिने प्रतिक्रिया दिए। यही असोज ११ र १२ गतेको अविरल वर्षा जलवायु परिवर्तनको प्रभाव भएको उनको विश्लेषण छ। यद्यपि यस्ता जलवायुजन्य जोखिमको अनुसन्धान हुनुपर्नेमा उनको जोड छ ।
दुर्गा मेलाबाट पेस्तोलसहित एकजना पक्राउ आइतबार, असोज २७, २०८१ इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको गस्ती टोलीले उनलाई पक्राउ गरेको हो ।यादवमाथि शंका लागेर चेक गर्दा उनको साथबाट मेड इन यूएसए लेखिएको अटोमेटिक पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता दीपककुमार रायले जानकारी दिए ।