News Griha :: न्यूजगृह
सानो सहयोगले धेरै खुसी किसान
सानो सहयोगले धेरै खुसी किसान चैनगाउँका ६० जना किसानलाई एक थान ग्रीन हाउस, एक थान गार्डेन पाइप, ५० मिटर ग्रीन हाउस जाली, स्प्रिंकल एक थान, दुई सय लिटरको ड्रम गरी पाँच प्रकारका सामाग्री बितरण गरिएको छायाँनाथ रारा नगरपालिका-२ का अध्यक्ष परेकराज चौलागाईले बताए। सानो सहयोगले उत्पादन बढाउने भन्दै किसानले खुसी व्यक्त गरेका छन्। 
चुनाव जित्न कै लागि गरिने गठबन्धनले ओझेलमा युवापुस्ता
चुनाव जित्न कै लागि गरिने गठबन्धनले ओझेलमा युवापुस्ता नेताहरू सधैं आफ्नो पदीय हैसियतमा रहिरहन चाहनु नयाँ पुस्तालाई राजनीतिमा आउन बाट रोक्नु हो।
नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि, २५ सय नेता सहभागी हुने
नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि, २५ सय नेता सहभागी हुने कांग्रेस महासमिति बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच वटा प्रस्ताव पेस हुनेछन् । 
तनहुँमा बोलेरो दुर्घटना: दुई जनाको मृत्यु, चालकसहित १६ घाइते
तनहुँमा बोलेरो दुर्घटना: दुई जनाको मृत्यु, चालकसहित १६ घाइते तनहुँमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी चालकसहित १६ जना घाइते भएका छन्।
प्रजातन्त्रसँग अभिन्नरुपमा जोडिएको बालिग मताधिकार
प्रजातन्त्रसँग अभिन्नरुपमा जोडिएको बालिग मताधिकार सुखद् संयोग मान्नुपर्छ–आज मुलुकले प्रजातन्त्र दिवससँगै निर्वाचन दिवस पनि मनाउँदैछ। नेपालीहरूले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै निर्वाचन दिवस मनाउने गरिएको छ। यस वर्षको दिवसको नारा ‘निर्वाचनको सफलता, निर्वाचन शिक्षाको व्यापकता’ छ।
बाफ्टा अवार्ड २०२४- ‘ओपनहाइमर’लाई सर्वाधिक ७ अवार्ड
बाफ्टा अवार्ड २०२४- ‘ओपनहाइमर’लाई सर्वाधिक ७ अवार्ड क्रिस्टोफर नोलान निर्देशित फिल्म ‘ओपनहाइमर’ले ‘बाफ्टा अवार्ड २०२४’ ले ‘बेस्ट फिल्म’सहित सर्वाधिक ७ विधामा अवार्ड जितेको छ। 
नेपालको आधुनिक इतिहासमा फागुन ७ को विशेष महत्त्व छ: सभामुख
नेपालको आधुनिक इतिहासमा फागुन ७ को विशेष महत्त्व छ: सभामुख सभामुख देवराज घिमिरेले नेपालको आधुनिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्त्व रहेको बताएका छन्। 
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको जित
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको जित इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ। आइतबार राति भएको खेलमा युनाइटेडले लुटन टाउनलाई २-१ गोल अन्तरले पराजित गरेको हो। 
आज कालिमाटीमा भएका तरकारीको मूल्य कति घटबढ? [सूचीसहित]
आज कालिमाटीमा भएका तरकारीको मूल्य कति घटबढ? [सूचीसहित] कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फागुन ७ गते सोमबारका लागि कृषि उपजको मूल्य तय गरेको छ। 
अमेरिकामा राष्ट्रपति उम्मेदवार बन्न डोनाल्ड ट्रम्प र निक्की हेलीको प्रतिस्पर्धा
अमेरिकामा राष्ट्रपति उम्मेदवार बन्न डोनाल्ड ट्रम्प र निक्की हेलीको प्रतिस्पर्धा अमेरिकामा यसै वर्ष हुने राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्न रिपब्लिक पार्टीमा डोनाल्ड ट्रम्प र निक्की हेलीको प्रतिस्पर्धा जारी छ।
आज प्रजातन्त्र दिवस, देशभर सार्वजनिक बिदा
आज प्रजातन्त्र दिवस, देशभर सार्वजनिक बिदा गणतन्त्र स्थापनापछि केही समय ओेझेलमा परेको यो दिवसलाई यसवर्ष सरकारले थप महत्वका साथ विभिन्न कार्यक्रम गरी मनाउने निणर्य गरेको छ। दिवसका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। 
बालविवाह रोक्ने वडाको प्रयास- ज्योतिष, पण्डितसँग सहकार्य, वडाको सिफारिस अनिवार्य!
बालविवाह रोक्ने वडाको प्रयास- ज्योतिष, पण्डितसँग सहकार्य, वडाको सिफारिस अनिवार्य! रास्कोट नगरपालिका वडा नम्बर–४ ले विवाह गर्न वडाका सबैले अनिवार्यरूपमा सिफारिस लिनुपर्ने नियम बनाएको छ । बालविवाह रोक्ने उद्देश्यले वडा कार्यालयले वडाको सिफारिस  अनिवार्य गरेको हो । 
Weather Update