News Griha :: न्यूजगृह
झडप र हुलदङ्गा हुन सक्ने भन्दै पोखराका केही क्षेत्रमा निषेधाज्ञा
झडप र हुलदङ्गा हुन सक्ने भन्दै पोखराका केही क्षेत्रमा निषेधाज्ञा जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडप हुन सक्ने भन्दै निषेधाज्ञा आदेश जारी गरेका हुन्।
बसमा भेटिएको ३ लाख रुपैयाँ प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझायो
बसमा भेटिएको ३ लाख रुपैयाँ प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझायो काँकडभिट्टाबाट कपिलवस्तुको कृष्णनगर आउँदै प्रदेश १–०१–००१ ख, ३८३६ नम्बरको बसमा हराएको ३ लाख ४ हजार ७ सय नगद र सुनसहित सामान प्रहरीले फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाएको छ।
मकै बेचेर जीवन निर्वाह
मकै बेचेर जीवन निर्वाह इटहरी उपमहानगरपालिका–६ काफुलमति राजवंशीको दैनिकी मकै पोलेर बित्ने गरेको छ। दिनभर अरुको मजदुरी गर्नुभन्दा मकै पोलेर बिक्री गर्दा मनग्य आम्दानी हुने गरेको उनले बताइन्। 
अनुसन्धानमा सघाउन रास्वपा र सहकारी पीडितलाई कास्की प्रशासनको अनुरोध
अनुसन्धानमा सघाउन रास्वपा र सहकारी पीडितलाई कास्की प्रशासनको अनुरोध रास्वपाका नेता–कार्यकर्ता र सहकारी पीडितहरू प्रदर्शनमा उत्रिने भएपछि प्रजिअ पाण्डेले सुरक्षा संवेदनशीलतालाई ध्यान दिन अपिल गरेका हुन्।
कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत पास
कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत पास राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडबृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
सुन तोलाको १ लाख ६५ हजार
सुन तोलाको १ लाख ६५ हजार अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ ।
सुपर ओभरमा अमेरिकालाई जितेपछि नेपाललाई सिरिज
सुपर ओभरमा अमेरिकालाई जितेपछि नेपाललाई सिरिज नेपालले आइतबार अमेरिकाविरुद्धको दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल सुपर ओभरमा जितेको छ । यससँगै नेपाल तीन खेलको सिरिजमा २–० ले अगाडि रह्यो र त्यसलाई आफ्नो नाममा लेखाउन सफल रह्यो ।
गाईघाटबाट काँकडभिट्टा गइरहेको बस सप्तरीको बरमझियामा दुर्घटना, १ जनाको मृत्यु, २६ घाइते
गाईघाटबाट काँकडभिट्टा गइरहेको बस सप्तरीको बरमझियामा दुर्घटना, १ जनाको मृत्यु, २६ घाइते सप्तरीको कञ्चनरुप नगरपालिका बरमझियामा आइतबार बिहान बस दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
एमालेको सचिवालय बैठक बस्दै, रवि पक्राउ र मीनबहादुरले दिएको जग्गाका विषयमा ओलीले ब्रिफिङ गर्नसक्ने
एमालेको सचिवालय बैठक बस्दै, रवि पक्राउ र मीनबहादुरले दिएको जग्गाका विषयमा ओलीले ब्रिफिङ गर्नसक्ने नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। बैठक आइतबार साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने प्रचार तथा प्रसार विभागले जानकारी गराएको छ।
६ प्रदेशमा वर्षा, कस्तो रहला दिनभरको मौसम?
६ प्रदेशमा वर्षा, कस्तो रहला दिनभरको मौसम? हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । जसको प्रभावले कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
कुशलको उत्कृष्ट प्रदर्शनमा नेपालद्वारा अमेरिकासामु चुनौतीपूर्ण लक्ष्य
कुशलको उत्कृष्ट प्रदर्शनमा नेपालद्वारा अमेरिकासामु चुनौतीपूर्ण लक्ष्य कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा नेपालले दोस्रो टी२० अन्तर्राष्ट्रियमा आइतबार अमेरिकासामु १ सय ७१ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । अमेरिकाको डलासमा भइरहेको खेलमा पहिले ब्याटिङ गर्दै नेपालले ६ विकेट गुमाएर १ सय ७० रन बनाएको हो ।
रविलाई अदालतमा उपस्थित गराइँदै, सुरक्षा व्यवस्था चुस्त
रविलाई अदालतमा उपस्थित गराइँदै, सुरक्षा व्यवस्था चुस्त पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।
Weather Update