News Griha :: न्यूजगृह
कृषि व्यवसायमा मोह बढाउँदै भोजपुरका युवा
कृषि व्यवसायमा मोह बढाउँदै भोजपुरका युवा भोजपुरका युवाले अहिले व्यावसायिकरूपमा कृषि गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । लामो समयसम्म विदेशमा पसिना बगाए पनि राम्रो आम्दानी गर्न नसकेपछि उनीहरू यहीँ नै उद्यममा जुटेका हुन् । विदेशबाट फर्केर टेम्केमैयुङका प्रेम बस्नेतले व्यावसायिकरूपमा बाख्रापालनसँगै विभिन्न उद्यम गर्दै आएका छन् । व्यावसायिक भएर काम गर्दा आनन्द हुने उनी बताउँछन्  ...
कल्भर्ट भत्किँदा आवागमन ठप्प
कल्भर्ट भत्किँदा आवागमन ठप्प
सेनाले किन दियो विद्यार्थीलाई एनसीसी तालिम ?
सेनाले किन दियो विद्यार्थीलाई एनसीसी तालिम ? नेपाली सेनाले कञ्चनपुरका तीन विद्यालयमा सोमबारदेखि राष्ट्रिय सेवा दल (एनसीसी)  तालिम सुरु गरेको छ । 
हवाई भाडा बढ्ने
हवाई भाडा बढ्ने नेपाल वायुसेवा सञ्चालक सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै सोमबारदेखि लागू हुनेगरी मूल्य अभिवृद्धि कर उठाउने जनाएको हो । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हवाई यातयाात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरेको छ ।
गत आर्थिक वर्षमा करिब ८० प्रतिशत बजेट खर्च, राजस्व असुली ७१ प्रतिशत 
गत आर्थिक वर्षमा करिब ८० प्रतिशत बजेट खर्च, राजस्व असुली ७१ प्रतिशत  गत आवका लागि सरकारले कूल  १७ खर्ब ८३ अर्ब ७३ करोड ६३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । असार मसान्तसम्ममा उक्त विनियोजित बजेटमध्ये ७९ दशमलव ६९ प्रतिशत अर्थात् १४ खर्ब २९ अर्ब ५६ करोड ४० लाख रुपैयाँ बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
गण्डकीमा ६७ प्रतिशत मात्र रोपाइँ
गण्डकीमा ६७ प्रतिशत मात्र रोपाइँ प्रदेशको कृषि विकास निर्देशनालयले तयार पारेको असार २९ सम्मको तथ्याङ्कअनुसार ६५ हजार दुई सय ७६ हेक्टरमा रोपाइँ भएको हो । असार १ सम्ममा तीन प्रतिशत, असार १५ भित्रमा १८ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएकामा असार अन्तिमसम्ममा ६७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको हो ।
वीरगन्ज भन्सारको कारोबारमा कमी
वीरगन्ज भन्सारको कारोबारमा कमी नेपाल सरकारलाई सबैभन्दा बढी राजस्व दिने वीरगन्ज भन्सार कार्यालयमा पछिलो समय प्रज्ञापनपत्रको प्रयोग घट्दै गएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा प्रज्ञापनपत्रको प्रयोग २४ प्रतिशतले कम भएको हो ।
नागढुङ्गा सुरुङमार्ग : दसैँसम्म मुख्य टनेल जोडिसक्ने तयारी
नागढुङ्गा सुरुङमार्ग : दसैँसम्म मुख्य टनेल जोडिसक्ने तयारी सुरुङमार्गको मुख्य टनेल छ सय मिटर र रेस्क्यु टनेल दुई सय मिटर खन्न बाँकी छ । आउँदो दसैँसम्म मुख्य टनेल जोडिसक्ने र रेस्क्यु टनेल छिट्टै जोड्ने तयारी छ । आउँदो डेढ वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्ररूपमा अघि बढाइएको सुरुङमार्गको कन्सल्ट्यान्टतर्फका इन्जिनियर रमेश कोइरालाले जानकारी दिए । 
दाङमा जीपको ठक्करबाट शिक्षिकाको मृत्यु
दाङमा जीपको ठक्करबाट शिक्षिकाको मृत्यु दाङमा जीपले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार एक महिलाको मृत्यु भएको छ ।
बुद्ध एअरको जहाजमा मुसा देखिएपछि...
बुद्ध एअरको जहाजमा मुसा देखिएपछि... जनकपुरबाट काठमाडौं उडान भर्ने तयारीमा रहेको बुद्ध एअरको जहाजमा मुसा देखिएपछि उडान स्थगित गरिएको छ ।
वीरगन्ज महानगरपालिकाले गर्‍यो ३६ करोड राजस्व सङ्कलन
वीरगन्ज महानगरपालिकाले गर्‍यो ३६ करोड राजस्व सङ्कलन पर्साको वीरगन्ज महानगपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा ३६ करोड ६१ राजस्व सङ्कलन गरेको छ । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्जले सो अवधिमा विभिन्न २६ शीर्षकमा राजस्व सङ्कलन गरेको हो ।  
Weather Update