News Griha :: न्यूजगृह
दूधको व्यवसायले फेरियो काभ्रेका किसानको जीवन 
दूधको व्यवसायले फेरियो काभ्रेका किसानको जीवन  पनौती नगरपालिका–११ ख्याकुस्थित सावित्री थापाको घरमा २०७७ सालमा नगपालिकाले दिएको पाडा ल्याएपछि हाल लैनो भैँसी भएको छ। 
चिनियाँ पर्यटक नेपाल भित्र्याउन पहल 
चिनियाँ पर्यटक नेपाल भित्र्याउन पहल  चिनियाँ पर्यटक आकर्षित गर्ने उद्देश्यले चीनको सिचुवान प्रान्तको राजधानी छन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएको छ।
कस्तो छ आजको मौसम पूर्वानुमान? 
कस्तो छ आजको मौसम पूर्वानुमान?  नेपालमा स्थानीय वायु, पश्चिमी वायु सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पूर्वी बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
हुरीबतासको क्षतिः अझै २० ट्रान्सफर्मरबाट विद्युत् सञ्चालन हुन सकेनन् 
हुरीबतासको क्षतिः अझै २० ट्रान्सफर्मरबाट विद्युत् सञ्चालन हुन सकेनन्  गत बिहीबार आएको हुरीबतासले खम्बा ढलेपछि तनहुँमा अझै २० ट्रान्सफर्मबाट विद्युत् सञ्चालन गर्न बाँकी छ। जिल्लाका विभिन्न ठाउँमा विद्युत्का खम्बा ढलेपछि २० ट्रान्सफर्मरबाट विद्युत् सञ्चालन हुन नसकेको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ।
अत्यधिक गर्मीले बाँकेमा छालासम्बन्धी रोगका बिरामी बढे
अत्यधिक गर्मीले बाँकेमा छालासम्बन्धी रोगका बिरामी बढे बढ्दो गर्मीसँगै बाँकेमा छाला रोगका बिरामी बढ्दै जान थालेका छन्। 
खोलाले बगाउँदा विद्यार्थीको मृत्यु
खोलाले बगाउँदा विद्यार्थीको मृत्यु सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्याक्सिलागोलामा खोलाले बगाउँदा एक विद्यार्थीको मृत्यु भएको छ। 
विद्यालय छाडेर बुबाआमासँगै इँटाभट्टा जान्छन् बालबालिका 
विद्यालय छाडेर बुबाआमासँगै इँटाभट्टा जान्छन् बालबालिका  कैलालीको टीकापुरस्थित शक्तिदेवी आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत रविका चौधरी बुवाआमासँगै इँटाभट्टामा जान्छिन्।आठ वर्षीया रविकाले बुवाआमाले इँटाभट्टामा काम गरिरहँदा दुई वर्षीय भाइ स्याहार्छिन्। उनले गत वर्ष सात महिना इँट्टाभट्टामा बसेकाले परीक्षा नै दिन पाइनन्। 
धनुषामा बढ्यो आँप उत्पादन 
धनुषामा बढ्यो आँप उत्पादन  धनुषामा चालु आर्थिक वर्षमा आँपको उत्पाादन गत वर्षको तुलनामा अत्यधिक भएको छ। 
छड्केदेखि सेवा प्रवाहसम्मको अनुगमन गर्दै सतर्कता केन्द्र
छड्केदेखि सेवा प्रवाहसम्मको अनुगमन गर्दै सतर्कता केन्द्र सरकारी कार्यालयमा खासगरी भ्रष्टाचारजन्य घटना, कर्मचारीको समय पालना र सरकारी पोशाकबारे छड्के गर्दै आएको राष्ट्रिय सतर्कता केन्द्रले अब सेवा प्रवाहसँग जोडिएका अन्य विषयमा पनि गहन अनुगमन गर्ने भएको छ।
रोकिराखेको जीपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु
रोकिराखेको जीपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु जिल्लाको मेचीनगरमा बुधबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 
थानकोट–चित्लाङ सडकखण्ड असार २० गतेसम्म बन्द हुने 
थानकोट–चित्लाङ सडकखण्ड असार २० गतेसम्म बन्द हुने  गणेशमान मार्गअन्तर्गत थानकोट–चित्लाङ सडकखण्ड आजदेखि आगामी असार २० गतेसम्म बन्द हुने भएको छ। 
सर्लाहीका ९१ निजी वनमा २६ प्रजातिका बोटबिरुवा
सर्लाहीका ९१ निजी वनमा २६ प्रजातिका बोटबिरुवा सर्लाहीमा ३६ वर्षको अवधिमा दर्ता भएका ९१ वटा निजी वनमा २६ प्रजातिका बोटबिरुवा हुर्किरहेका पाइएको छ। 
Weather Update