News Griha :: न्यूजगृह
सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न काठमाडौं महानगरको निर्देशन
सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न काठमाडौं महानगरको निर्देशन काठमाडौं महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौं उपत्यकामा सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सूचना अधिकारी तोक्न आग्रह निर्देशन दिएको छ। 
पढाइबाट बञ्चित महिलाका लागि चेतना विद्यालय
पढाइबाट बञ्चित महिलाका लागि चेतना विद्यालय उमेरले ५३ वर्षीया देवा खड्का अहिले कक्षा ५ मा पढ्छिन्। उनले घोराही उपमहानगरपालिका–१८ रझेनामा रहेको चेतना महिला अनौपचारिक विद्यालयमा पढाइलाई निरन्तरता दिएकी छिन्। 
आवेदन दिने सबैलाई सिप सिकाउँदै काठमाडौं महानगर
आवेदन दिने सबैलाई सिप सिकाउँदै काठमाडौं महानगर गत वैशाख १९ गतेदेखि काठमाडौं महानगरपालिकाले आयोजना गरेको सिप मेलामा आवश्यकभन्दा बढी आवेदन परेपछि विद्यालय र क्याम्पससँगको सहकार्यमा तालिम उपलब्ध गराउने भएको छ।
किसानलाई वरदान बन्यो झोलुङ्गे पुल
किसानलाई वरदान बन्यो झोलुङ्गे पुल पोखरा महानगरपालिका–२५ हेम्जाकी हरि पौडेल बुधबार साँझपख डोकोभरि तरकारी बोकेर याम्दी खोलाको झोलुङ्गे पुल तर्दै थिए।
पहिरोको जोखिममा चितवनको सराथोक, गाउँ छाड्दै स्थानीय
पहिरोको जोखिममा चितवनको सराथोक, गाउँ छाड्दै स्थानीय चितवनको एक मात्र गाउँपालिका इच्छाकामना–४ सराथोकमा गाउँको छेउबाट पहिरो जान थालेपछि गाउँ जोखिममा परेको छ। पुरानो गुरुङ गाउँमध्येको एक सराथोकमा वर्षामा पहिरोको जोखिम बढ्ने भन्दै स्थानीय गाउँ छाड्न थालेका छन्।
नवलपरासीपूर्वमा आलु उत्पादनमा वृद्धि
नवलपरासीपूर्वमा आलु उत्पादनमा वृद्धि नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा आलुखेती गरिने क्षेत्र र उत्पादन बर्सेनि बढ्दै गएको छ। कृषि ज्ञान केन्द्रसँगै स्थानीय पालिकाले आलुखेती प्रवर्द्धनअन्तर्गत अनुदान कार्यक्रम सञ्चालन गर्न थालेपछि आलुखेतीतर्फ किसान आकर्षित भएका छन्।
एकजना प्राविधिकको भरमा बाँकेको विषादी प्रयोगशाला
एकजना प्राविधिकको भरमा बाँकेको विषादी प्रयोगशाला नेपालगञ्जमा तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण गर्ने प्रयोगशाला एकजना प्राविधिक सहायकको भरमा सञ्चालन भएको छ।
मकवानपुरमा ३ सय ७४ साना उद्योग बन्द
मकवानपुरमा ३ सय ७४ साना उद्योग बन्द आर्थिक मन्दीका कारण मकवानपुरमा चालु आर्थिक वर्षको १० महिनामा तीन सय ७४ वटा साना बन्द भएका छन्। 
भिरमा मह काढेको दृश्य छायांकन गर्न नेशनल जियोग्राफीको टोली म्याग्दीमा
भिरमा मह काढेको दृश्य छायांकन गर्न नेशनल जियोग्राफीको टोली म्याग्दीमा भिर महको निकालेको दृश्य छायांकन गर्न नेशनल जियोग्राफीको टोलीसहित स्पेन र जर्मनीका नागरिक गरी १६ जना विदेशी पर्यटक म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको खबाङ भिर पुगेका छन्।
तमोर–मेवा जलविद्युत आयोजनाको काम सुरु
तमोर–मेवा जलविद्युत आयोजनाको काम सुरु जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित  १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको  शिलान्याससँगै अन्य काम प्रारम्भ भएको छ। 
भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर र प्रभु बैंकबीच छुट सम्झौता
भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर र प्रभु बैंकबीच छुट सम्झौता प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई विराटनगर–७,मोरङ्ग स्थित भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपीडी सर्जरी, शल्यक्रिया, पावर चस्मा, औषधी खर्च तथा अन्य सेवाहरूमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ।
कलापरिषद्मा ‘देवीदेवता र तिनका बासस्थल’
कलापरिषद्मा ‘देवीदेवता र तिनका बासस्थल’ नेपाल कलापरिषद् यतिबेला झकिझकाउ छ। लाग्छ यहाँ देवीदेवताहरुको सम्मेलन भइरहेको छ। परिषद्का हल देवीदेवता र तिनका बासस्थलसम्बन्धी कलाले भरिएका छन्। अमूल्य चित्र यहाँ देख्न पाइन्छ। अग्रज र पुराना कलाकारका सिर्जना पनि राखिएका छन्। यो देवीदेवतासम्बन्धी अध्ययन गर्न र कलाकारका सिप अवलोकन तथा सिक्नका लागि उपयुक्त थलो बनेको छ। 
Weather Update