News Griha :: न्यूजगृह
राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेशविरूद्ध सरकारको भ्याकेट
राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेशविरूद्ध सरकारको भ्याकेट सरकारले सामाजिक सुरक्षा भत्ता लिन लगायत अन्य सेवामा पनि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालयहरूमा भिड लागेको थियो।
बसुन्धारा र सुन्दरीजलमा २ व्यक्ति मृत फेला
बसुन्धारा र सुन्दरीजलमा २ व्यक्ति मृत फेला टोखा नगरपालिका—५ बसुन्धारामा एक पुरुष र गोकर्णेश्वर नगरपालिका—२ सुन्दरीजलमा एक पुरुष गरी दुई जना मृत फेला परेका हुन्। बसुन्धारास्थित आफ्नै डेरामा ३१ वर्षीय कृष्ण पाण्डे मृत फेला परेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ५ किलो सुनसहित ३ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ५ किलो सुनसहित ३ जना पक्राउ उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक( पुनः जाँच)गर्ने क्रममा लगेजभित्र राखेको १२ थान स्पिकरमा करिब ५ केजी ७ सय ग्राम सुन फेला परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निन्त्रणमा लिएको हो।
चिसो बढ्यो, काठमाडौंको तापक्रम १२.४ डिग्री सेल्सियस
चिसो बढ्यो, काठमाडौंको तापक्रम १२.४ डिग्री सेल्सियस मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम १२.४ डिग्री सेल्सियस देखिएको हो।
मित्रमिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ
मित्रमिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ उक्त सहकारी ठगी प्रकरणमा अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारीसहित पत्रकार अर्जुन गिरी, सञ्चालक सदस्य गोपाल खनाल, सल्लाहकार–शेयर सदस्य राजु बराल, शेयर सदस्य बुद्धिसागर पौडेल थुनामै छन्।
मौसमः पश्चिमी र स्थानीय वायुको प्रभाव
मौसमः पश्चिमी र स्थानीय वायुको प्रभाव मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।
फिदिममा घर जल्दा एक गम्भीर घाइते
फिदिममा घर जल्दा एक गम्भीर घाइते घरमा आगो सल्किएपछि जोगाउने प्रयास गर्दा राई गम्भीर घाइते भएका हुन्। राईको घरमा मङ्गलबार अपरान्ह ४ बजेतिर आगो सल्केको प्रहरीले जनाएको छ।
रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगिँदै
रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगिँदै सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको अभियोजन कास्की अदालतमा प्रस्तुत गर्न समय लाग्ने भएको छ।
पहाडी क्षेत्रका केही ठाउँमा आज पनि वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना
पहाडी क्षेत्रका केही ठाउँमा आज पनि वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली  रही पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।
मिथिलाञ्चलमा छठको विधि सुरु, आज ‘नहाय खाय’
मिथिलाञ्चलमा छठको विधि सुरु, आज ‘नहाय खाय’ मिथिलाञ्चलसहित मधेशमा छठ उत्सव सुरु भएको छ। व्रत अन्तर्गत पहिलो दिन मंगलबार व्रतीले नहा खा अर्थात् नुहाएर खाने विधि गर्छन्। दोस्रो दिन बुधबार खर्ना मनाइनेछ।
देउसी खेल्ने टोली बोकेको गाडी दुर्घटना
देउसी खेल्ने टोली बोकेको गाडी दुर्घटना शनिबार साँझ साढे ५ बजे नवलपरासीको सुस्ता गाउँपालिका–३ विगेपस्थित भित्री सडकमा गुडरियाबाट नर्सही जाँदै गरेको लु ३ च ६०३२ नम्बरको पिकअप गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा त्यसमा सवार १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।
अरिङ्गालको टोकाइबाट दिदीभाइको मृत्यु 
अरिङ्गालको टोकाइबाट दिदीभाइको मृत्यु  उनका अनुसार घाइते हुनेमा मृतककी सात वर्षीया दिदी सुमी खाती, आमा डम्मरा खाती र ५८ वर्षकी हजुरआमा रहेका छन्। उनीहरूको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार भइरहेको छ। 
Weather Update