News Griha :: न्यूजगृह
पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’
पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’ पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा हुने उक्त फेष्टिभलमा नेपाल, चीन र सिङ्गापुरका खेलाडी सहभागी हुँदैछन् । प्रतियोगिता यही पुस १५ गतेसम्म सञ्चालन हुनेछ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितामा २० टोली सहभागी हुनेछन् ।
यस्तो रहनेछ आज दिनभरिको मौसम
यस्तो रहनेछ आज दिनभरिको मौसम देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ । साथै सोमबार बिहान तराई तथा काठमाडौँ उपत्यका र खोचमा हुस्सु लाग्ने सम्भावना छ ।
पुस महिनामा दुई हप्ता नपुग्दै पश्चिम नेपालमा ७ भूकम्प
पुस महिनामा दुई हप्ता नपुग्दै पश्चिम नेपालमा ७ भूकम्प पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । सोही क्रममा  शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको छ ।
कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता
कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता पचालझरना गाँउपालिका–८ चाटेबगरदेखि पचालझरना–४ जारकोट जाने क्रममा कर्णाली नदीमा डोजर पल्टिएपछि थियो । डोजरसहित एक जना बेपत्ता भएको र डोजर चालक नदीमा तैरिरहेको अवस्थामा प्रहरी र स्थानीयले उद्धार गरेको पचालझरना गाउँपालिका उपाध्यक्ष अल्किना बमले जानकारी दिए।
दियोपोष्ट र हेर्दाहेर्दै अनलाइन कालोसूचीमा
दियोपोष्ट र हेर्दाहेर्दै अनलाइन कालोसूचीमा पत्रकारिताको आवरणमा गलत काम गर्दै आएको, धम्क्याएको, सञ्चारमाध्यमको आधारभूत चरित्र र धर्म समेत पालना नगरेको उल्लेख गर्दै कालोसूचीमा राखी थप कारवाही गर्ने निर्णय काउन्सिलले गरेको हो । यसरी कालोसूचीमा थपिएको दुई अनलाइन सञ्चारमाध्यममा दियोपोष्ट डट कम र हेर्दाहेर्दै डट कम रहेको काउन्सिसलले वेवसाइटमार्फत सार्वजनिक गरेको छ । 
ह्वात्तै घट्यो काठमाडौंको न्यूनतम तापक्रम
ह्वात्तै घट्यो काठमाडौंको न्यूनतम तापक्रम काठमाडौंको न्यूनतम तापक्रम ह्वात्तै घटेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  बिहीबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ। बुधबार काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन भएकामा आज ह्वात्तै घटेको मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन्।
जाजरकोटमा भूकम्पको धक्का
जाजरकोटमा भूकम्पको धक्का आज बिहान ६ बजेर ३६ मिनेमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लाको नायकवाडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
यस्तो रहनेछ आज दिनभरिको मौसम
यस्तो रहनेछ आज दिनभरिको मौसम कोशी, मधेस, बागमती, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा मौसम सफा रहनेछ। गण्डकी प्रदेशका केही भूभागमा बदलीको सम्भावना रहेको महाशाखाले बताएको छ।
अटो दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते
अटो दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते आज दिउँसो गढवा गाउँपालिका–५ कक्रहवास्थित गढवा कोइलाबास सडकखण्डमा भैसहवादेखि कोइलाबासतर्फ जाँदै गरेको रा१ह ५९०४ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा राजपुर गाउँपालिका–३ भैसहवा निवासी वर्ष ५० का तुलाराम विकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिए।
कास्की अदालतमा छविको बयान सकियो
कास्की अदालतमा छविको बयान सकियो पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका छविलाल जोशीको बयान सकिएको छ ।सोमबारदेखि सुरु भएको पूर्व डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्व उपाध्यक्ष जाेशीको बयान मंगलबार दिउँसो सकिएको हाे ।
धरहरा सञ्चालनको एक महिना: ५५ लाखको टिकट बिक्री,  ३१ हजार जना चढे धरहरा
धरहरा सञ्चालनको एक महिना: ५५ लाखको टिकट बिक्री,  ३१ हजार जना चढे धरहरा पुनःनिर्माण पश्चात धरहरा सशुल्क सञ्चालन भएको आज एक महिना पुगेको छ । यस अवधिमा प्रवेश शुल्कबापत् ५५ लाख  रुपैयाँ सङ्कलन भएको छ ।गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट हिजो सोमबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम सङ्कलन भएको हो ।
मिलनले किन गरे बाबु र भाइको हत्या?
मिलनले किन गरे बाबु र भाइको हत्या? भक्तपुरको सूर्यविनायक नगरपालिका-२ स्थित बालकोटको एक घरमा मृत भेटिएका बाबु-छोराको हत्या भएको खुलेको छ । सोमबार खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविण मृत अवस्थामा भेटिएका थिए । मृत भेटिएका कुलप्रसाद हुलाकका कर्मचारीसमेत हुन् । उनी जिल्ला हुलाक खोटाङका निमित्त प्रमुखसमेत थिए ।
Weather Update