दिक्तेलबाट काठमाडौं आउँदै गरेको टाटा सुमो काभ्रेमा तोडफोडबिहीबार, पुस २५, २०८१

सार्वजनिक लेखासमिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव पक्राउ बिहीबार, पुस २५, २०८१ मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय अनिल नेकपा एमाले मोरङ जिल्ला सदस्य हुन् । प्रहरी नियन्त्रणमा रहेका पोखरेलमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

सूर्यदर्शन सहकारी ठगीमा सरकारी वकिलको जवाफी बहस आज, थुनछेक आदेश आजै आउला? बिहीबार, पुस २५, २०८१ सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका ७ जनाविरुद्धको थुनछेकमा प्रतिवादी र जाहेरवालाका कानुन व्यवसायीको बहस सकिएको छ । सरकारी वकिलले बिहीबार (आज) जवाफी बहस गरेपछि जिल्ला न्यायाधीश नीतिज राईको इजलासबाट आदेश आउनेछ ।
-1736307331.jpg)
यस्तो छ आज दिनभरिको मौसम बिहीबार, पुस २५, २०८१ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ।

दुई छोरीको हत्या आरोपमा आमा पक्राउ बुधबार, पुस २४, २०८१ बनगाड कुपिण्डे नगरपालिका–११ बस्ने २६ वर्षीया पूर्णिमा रानामगरले आफ्नै ३ वर्षीया छोरी करिष्मा र ६ महिनाकी छोरी राघवीको घाँटी थिचेर हत्या गरेको सल्यानका प्रहरी प्रमुख डीएसपी केशर न्यौपानेले जानकारी दिए।

पर्यटकीयस्थल घोडेपानीमा हिमपात मंगलबार, पुस २३, २०८१ हिमपातपछि चिसो बढेको छ । जनजीवन प्रभावित भएको छ । स्थानीयवासीहरू घरभित्रै आगो तापेर बसेका छन् । आज दिउँसो म्याग्दीमा हल्का वर्षा भएको छ । करिब तीन महिनापछि वर्षा भएको हो । हल्का वर्षाले हिउँदे बालीलाई सामान्य राहत पुगे पनि सिचाइँका लागि पर्याप्त नभएको कृषि प्राविधिक र कृषकहरूले बताएका छन्...

रवि लामिछानेका कानुन व्यवसायीको बहस सकियो मंगलबार, पुस २३, २०८१ उनका अनुसार लामिछानेका तर्फबाट उभिएका कानुन व्यवसायीको बहस सकिएको हो । अब एक दुई जनाको बहस बाँकी रहेकाले बुधबार पनि निरन्तर रहने जिल्ला अदालत कास्कीले जनाएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरण, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा लामिछाने कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा रहेका छन् ।

बार अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलनामा प्रमाण झिकाउने आदेश मंगलबार, पुस २३, २०८१ नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रमाण झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले अडियो र भिडियोलगायत सामग्री मगाउने आदेश गरेको हो ।

सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ मंगलबार, पुस २३, २०८१ सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१२ घर भएका २५ वर्षीय संजय तामाङ छन् । उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गण्डकीदेखि कोशीसम्म वर्षाको सम्भावना, काठमाडौंमा के हुन्छ ? मंगलबार, पुस २३, २०८१ देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । मध्य र पूर्वी नेपालमा वर्षाको सम्भावना रहेको हो । पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा आज वर्षा र हिमपातको सम्भावना रहेको हो ।

भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकको मुद्दामा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन सोमबार, पुस २२, २०८१ यसअघि गत असार १४ गते थापालाई सो प्रकरणमा प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौँले निजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि सो निर्णयविरुद्ध थापाले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । उच्च अदालतले पनि जिल्लाकै निर्णयलाई सदर गरेपछि निजले धरौटीमा रिहा हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन...
![काठमाडौंबाट कुन गन्तव्यमा पुग्न कति लाग्छ भाडा ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/yatru-dashain-busspark-1697279000.jpg)
काठमाडौंबाट कुन गन्तव्यमा पुग्न कति लाग्छ भाडा ? [सूचीसहित] सोमबार, पुस २२, २०८१ यस पटक दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने) सार्वजनिक यातायातका सवारीको भाडा समायोजन गरिएको विभागको भनाई छ । पछिल्लो सयम २०८० साउन ३१ मा भाडा समायोजन भएपछि आज नयाँ भाडादर तोकिएको हो ।

सार्वजनिक यातायातको भाडा बढ्यो, आजैबाट लागू सोमबार, पुस २२, २०८१ यात्रुबाहक सवारी साधनको सवारी भाडा ३.३० प्रतिशतले बढाइएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले बढाउने निर्णय भएको विभागले जनाएको छ ।