बसको ठक्करबाट किशोरीको मृत्यु भएपछि सुनसरीको खनार तनावग्रस्तआइतबार, मंसिर २, २०८१
कमला नदीमा बेपत्ता ३ बालकको शव भेटियो आइतबार, मंसिर २, २०८१ सिरहाको बसविट्टास्थित कमला नदीमा नुहाउने क्रममा शुक्रबार बेपत्ता भएका सिरहा नगरपालिका– १५ बुधौराका १४ वर्षीय अभिषेक यादवको शव आइतबार फेला परेको छ।
तनहुँमा बस आपसमा ठोक्किदा चालकको मृत्यु, ३० जना घाइते आइतबार, मंसिर २, २०८१ जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी अशोक थापाका अनुसार गण्डकी जीएए ००७० नम्बरको बस र भे १ ख ३४८७ नम्बरको बस आपसमा ठोक्किएका हुन्।
यी दुई प्रदेशमा वर्षाको सम्भावना शनिबार, मंसिर १, २०८१ देशको तराई भूभागका केही स्थानहरूमा बाक्लो हुस्सु लागेको अवस्था छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
ट्राफिक प्रहरीको लापसे चेकिङ : २ जना चालक नियन्त्रणमा शुक्रबार, कात्तिक ३०, २०८१ बा १ प १२१० नम्बरको पर्यटक बसका चालक ५३ वर्षीय सुरेश खड्की र ना ६ ख ६५०८ नम्बरका ट्रक चालक ३१ वर्षीय विमल बर्तौलालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।
गरगहना चोरीमा संलग्न दुई जना पक्राउ शुक्रबार, कात्तिक ३०, २०८१ प्रहरीले हेटौंडा उपमहानगरपालिका–८, कमानेस्थित सन्तोष अधिकारीको घरबाट सुनको गरगहना, नगद तथा मोवाइल चोरी गरी फरार रहेका दुईजनालाई पक्राउ गरेको हो।
जङ्गली बँदेल पालेको आरोपमा दुईजना पक्राउ शुक्रबार, कात्तिक ३०, २०८१ उनीहरुले अनुमति नलिइ दुईवटा बँदेल पालेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए।
ऊर्जामन्त्रीले फेरि बोलाए विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक मंगलबार, कात्तिक २७, २०८१ ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक बोलाएका छन्। अहिले बिहान ११ः३० बजे बस्नेगरी मन्त्री खड्काले बैठक बोलाएका हुन्।
हेटौंडामा ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु, ५ घाइते मंगलबार, कात्तिक २७, २०८१ मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्याङमा ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
आजदेखि भैरहवा विमानस्थलमा कतार एअरको दैनिक उडान मंगलबार, कात्तिक २७, २०८१ कतार एअरवेजले आजदेखि दोहाबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्ने भएको छ।
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा वर्षाको सम्भावना मंगलबार, कात्तिक २७, २०८१ देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज हरिबोधिनी एकादशी, तुलसी विवाह गर्ने दिन मंगलबार, कात्तिक २७, २०८१ सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ। चतुर्मासभरि ‘विष्णुप्रिया’को रूपमा पूजा गरेर तुलसीलाई हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँगै विवाह गरिदिने चलन छ।
बागलुङ जीप दुर्घटना: एकै गाउँका ५ जनाको मृत्यु सोमबार, कात्तिक २६, २०८१ जैमिनी नगरपालिका वडा नम्बर–८ को केवैबाट सदरमुकाम बागलुङ आउँदै गरेको ग २ च ९२४७ नम्बरको जीप सोमबार बिहान साढे आठ बजे ढुंगाखानीमा सडकदेखि तल खसेको हो।