स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन आयोगको आग्रहबिहीबार, असोज ११, २०८०

धार्मिक सहिष्णुता कायम गर्नु राष्ट्रिय कार्यभार : प्रधानमन्त्री बिहीबार, असोज ११, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवम् भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार रहेको बताएका छन् ।

भारतको मणिपुरमा पुनः हिंसा भड्कियो, कर्फ्यु जारी बिहीबार, असोज ११, २०८० भारतको मणिपुर राज्यमा पुनः हिंसा भड्किएको छ । गत जुलाई महिनादेखि बेपत्ता दुई जना छात्राको मृत्यु भएको पुष्टि भएपछि मणिपुरको राजधानी इम्फालमा बुधबार रातिदेखि पुनः विरोध प्रदर्शन, तोडफोड र आगजनी भएको छ ।

आन्दोलनमा प्रहरीको बुट र लाठीबाट ईसीडी शिक्षक वली घाइते बिहीबार, असोज ११, २०८० जारी शिक्षक आन्दोलनमा रुकुम पश्चिमकी प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) निर्मला वली घाइते भएकी छिन् ।बुधबार माइतीघर—नयाँ बानेश्वर सडकमा आन्दोलन गरेका शिक्षकमाथि प्रहरीले लाठी र बुट बर्साएको हो । प्रहरीको लाठी र बुटबाट आफू घाइते भई अस्पतालमा रहेको वलीले न्यूजगृहलाई जानकारी दिइन् ।

शिक्षक आन्दोलनमा प्रहरी दमन निन्दनीय : शिक्षक महासंघ बिहीबार, असोज ११, २०८०

सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न आग्रह बिहीबार, असोज ११, २०८० प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा बुधबार बसेको सर्वपक्षीय भेलाले सो आग्रह गरेको हो । भेलामा सहभागीले सामाजिक सञ्जालमा व्यक्तिगत चरित्र हत्या गर्ने, अवाञ्छित गतिविधिमा लागेका व्यक्तिलाई बल पुर्याउनेलगायतका गतिविधि प्रति चिन्ता व्यक्त गर्दै यसलाई निरुत्साहन गर्न जोड दिएका थिए ।

काठमाडौं उपत्यका र मधेस प्रदेशमा आज सार्वजनिक बिदा बिहीबार, असोज ११, २०८० आज काठमाडौं उपत्यका र मधेस प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । मधेस प्रदेशमा पनि आज सार्वजनिक बिदा दिइएको छ ।

आज काठमाडौंका यी स्थानमा सवारी आवागमन प्रभावित हुने बिहीबार, असोज ११, २०८० आज इन्द्रजात्रा पर्व मनाइँदै छ । काठमाडौंको हनुमानढोका अगाडि विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि प्रारम्भ हुने नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

आज विश्व रेबिजविरुद्धको दिवस मनाइँदै बिहीबार, असोज ११, २०८० विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाइन्छ ।

इन्द्रजात्रा मनाइँदै, अनन्त चतुर्दशी पनि आजै बिहीबार, असोज ११, २०८०

यस्तो छ आजको मौसम पूर्वानुमान बिहीबार, असोज ११, २०८० हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। जसको प्रभावले हाल कोशी प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ईः र काठमाडौं महानगरबीच ४ बुँदे सहमति बुधबार, असोज १०, २०८० काठमाडौं महानगरपालिका र अभियन्ता ई:बीच ४ बुँदे सहमति भएको छ । १ सय ९९ घण्टा उभिएर प्रदर्शन गरिरहेका अभियन्ता ई: र महानगरबीच बुधबार बेलुकी सहमति भएको हो । सहमतिलगत्तै राति ९ बजेबाट ई:ले आन्दोलन स्थगित गरेका छन् ।

पैगम्बर मोहम्मदको जन्मदिनमा भोलि सार्वजनिक बिदा बुधबार, असोज १०, २०८० मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त सचिव उत्तमप्रसाद खरेलले बुधबार एक सूचना जारी गरी मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा भोलि असोज ११ गते बिदा दिने निर्णय भएको जानकारी दिए ।









